यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि सुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस
Complete Reading

 देवानगञ्ज गाउँपालिका ४ का किसान देवानन्द मेहता शास्त्रीले १८ कठ्ठामा परबल खेती गर्दै आएका छन् । परबल खेतीबाट मनग्य आम्दानी भइरहेको उनले बताए । परबल खेती छोराछोरीलाई उच्च शिक्षा दिनुका साथै घरजग्गा जोड्न समेत सफल भएको उनले सुनाए ।  यस्तै, वडा ६ का अर्का किसान देवनारायण मेहताले पनि ५ कठ्ठामा परबल खेती गर्दै आएका छन् ।
Complete Reading

 स्वर्गको टुक्रा भनेर चित्रित गरिँदै आइएको खप्तडमा मेला सुरु भएको छ । गंगादशहराका अवसरमा लाग्ने मेला भर्न ७ नम्बर प्रदेशका जिल्लालगायत देशका तथा भारतका विभिन्न ठाउँबाट आगन्तुक खप्तड आइपुगेका छन् । खप्तड क्षेत्र विकास समितिका अध्यक्ष पूर्णराज जोशीका अनुसार देशका विभिन्न भागबाट भक्तजन/पर्यटक खप्तड पुगेका छन् । जोशीले भने, ‘बिहीबारसम्म करिब १० हजार पर्यटक यहाँ
Complete Reading

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा पार्टी नीति, निर्णय र संगठनसम्बन्धी सबै काम गर्न पाउने भएका छन् । तर, ती सबै काममा अनिवार्य अध्यक्षद्वयसँग परामर्श गर्नैपर्ने बाध्यकारी व्यवस्था नेकपाको विधान, २०७५ को दफा १८ मा गरिएको छ । उक्त दफामा अध्यक्षको परामर्शमा गर्ने चार र कमिटीले तोकेका एकसहित महासचिवका
Complete Reading

अभिनेत्री ऋचा शर्माले अर्पण थापाको निर्देशनमा निर्माण गरेको सुनकेसरी फिल्म आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । हरर जनराको फिल्म अस्ट्रेलियामा सुटिङ गरिएको हो । प्रदर्शनको पूर्वसन्ध्यामा सुनकेसरीको बिहीबार साँझ ठमेलस्थित छाया सेन्टरमा प्रिमियर सो गरियो । प्रिमियरमा फिल्मले तारिफ पाएको छ । जम्मा ८० मिनेट लामो फिल्ममा ऋचा स्वयम्, सन्नी ढकाल, रवीन्द्र झा, अस्टेलियन अभिनेत्री
Complete Reading

सयौं गीतमा स्वर दिइसकेकी ज्योति मगर आफ्ना गीत, स्टेज प्रस्तुति र विविध हर्कतका कारण चर्चामा छाइरहन्छिन्, विवादमा आइरहन्छिन् । दोहोरीलाई फोहोरी बनाएको आरोप खेप्दै आएकी उनलाई संगीत क्षेत्रमा सुनिने कुराहरुका आधारमा शुक्रवारकर्मीअनिल यादवले आठ अभियोग लगाएका छन् । १ तपाईं स्वरमा नजमेपछि शरीर प्रदर्शन गरेर टिकेको कलाकार हो ।  जुन बेला ज्योति मगरका बारेमा आलोचना हुन थाले,
Complete Reading

अमेरिकी संगीतकर्मी रोय एयर्सले भनेका थिए, ‘संगीतको खास सुन्दरता भनेको यसले मान्छेलाई जोड्छ । यसले सन्देश बोक्छ र हामी संगीतकर्मी यसका दूत हौं ।’ उनको यस भनाइको आफ्नै महत्व होला तर अहिलेको नेपाली संगीतको बजार भने सन्देश कम, मनोरञ्जन ज्यादा बोकिरहेको छ । खासगरी संगीतले बजार र समाजलाई डोर्याउनुपर्ने हो तर केही वर्षयता ठीक उल्टो भइरहेको
Complete Reading

एकताका टेलिभिजन हेर्दा होस् या एफएम रेडियो खोल्दा होस्, दीपक बज्राचार्य, जेम्स प्रधान, विवेक श्रेष्ठ, नवीन के भट्टराईकै स्वर  घन्किरहेको हुन्थ्यो । त्यसबेला दीपकले अमीरा पुर्कार्दै थिए, जेम्स पहेँलो वस्त्रमा बमबम भोलेमा मस्त–व्यस्त थिए । उता विवेक पोखरामा कन्दरा ब्यान्डको नेतृत्व गर्दै शब्दमार्फत् हङकङ पोखरा डुल्दै थिए । सुनील उप्रेती, सञ्जय श्रेष्ठ, हरिश माथेमा लगायतको
Complete Reading

हजुरबुवाहरू कथाका खानी हुन्छन् । पहिले हामी सबै गाउँमै बस्थ्यौँ । गाउँमा हुँदा म हजुरबुवाको छेउमा लुट्पुटिँदै कथा सुन्थेँ । मलाई कथा नसुनाई न हजुरबा सुत्न सक्नुहुन्थ्यो न म हजुरबाको कथा नसुनी निदाउन सक्थेँ । राजकुमार र राजकुमारीका कथाहरू । तारा र जूनका कथाहरू । राजा, घोडा अनि हात्तीका कथाहरू । एक दिन हजुरबाले मलाई चप्पलको कथा सुनाउनुभयो । अनौठो लाग्यो मलाई । चप्पलको
Complete Reading

नेपाली आकाशमा २१ वर्षदेखि निरन्तर उडिरहेको छ— बुद्ध एयर । के हिमाल, के पहाड, के तराई सबैतिर । दुई दशकको छोटो अवधिमै आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बन्नु बुद्ध एयरको सबैभन्दा ठूलो सफलता हो । सन् २०१७ मा १२ लाख ६८ हजार यात्रुलाई उडाएको बुद्ध एयरले जति–जति आकाशमा दूरी नाप्दैछ, त्यति–त्यति यसका सेवाग्राही पनि बढिरहेका
Complete Reading