मध्याह्नको चर्को गर्मी। वरिपरि छाता ओढ्नेको भीडका बीच सातजना किशोरी बिहानैदेखि नाचिरहेका थिए। जात्रा भर्न आएका प्रायः सबैको ध्यान ती किशोरीको नाचले तानिरहेको थियो। आँखा नखोली एउटै शैलीमा १८ घन्टासम्म लगातार नाचिने घाटुु नाच तामाङ समुुदायले मकवानपुुरको कैलाश–२ वैकुुण्ठमा नाच्ने गर्छन्। विधिपूर्वक बिहान १० बजेबाट नाच्न सुुरु गरेकी कौशिला थिङको अनुुहारमा राति १२ बजे पनि
Complete Reading

सर्वोत्कृष्ट लोकदोहोरी नव गायिकातर्फको यसवर्षको अवाड ‘छिन छिन बज्ने चुरा’बाट सम्झना भण्डारीले पाएकी छन् ।‘बत्ती बाल्नै पर्दैन त्यो ठाउँमा’ गीतबाट एकाएक चर्चाको उचाईमा पुगेकी भण्डारीले  दर्जनौ गीतहरुमा आवाज दिइसकेकी छन् । उनको आवाजको माग नेपाली लोक सङ्गीतको क्षेत्रमा बढ्न थालेको छ । उनले अवार्ड पाएको चर्चा एकातिर छ भने अर्काेतिर उनको गीत ‘सलल बगेको पानीको’।
Complete Reading

विराटनगर — सुन, सुन्दरी र मोजमस्ती । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अर्को पाटो हो यो । तस्करीमा संलग्नहरूले फुर्सदको क्षण रसरमाइलोमा बिताउने गरेको प्रहरीले तयार पारेको अभियोगपत्रबाट प्रस्ट हुन्छ । भागबन्डामा परेको रकमलाई उनीहरूले भोगविलासपूर्ण जीवनशैलीमा खर्चेको देखिन्छ । त्यतिधेरै परिमाणमा हराएको सुनको खोजी गर्ने क्रममा समेत पूर्वका प्रतिष्ठित होटलदेखि हत्यास्थल मोरङ, उर्लाबारीको
Complete Reading

मुलुकका तीनवटै सरकारको एकीकृत बजेटको आकार १५ खर्बको हाराहारी पुर्‍याउनुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार राजधानीमा आयोजित पूर्वबजेटकालीन छलफल कार्यक्रममा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘संघीय सरकारको बजेट १२ खर्बको हाराहारी रहने देखिन्छ भने तल्ला तहका सरकारको एकीकृत बजेट ३ खर्बको हुने देखिन्छ ।’ विगत २ वर्षयता नेपालको आर्थिक वृद्धिदर सम्मानजनक
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै छन् । नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने परम्परा अनुसार उनले अहिले १०ः३० बजे पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्न लागेका हुन् । सरकारले आर्थिक वर्ष २०७५ र ०७६ का लागि जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

प्रदेश १ को प्रदेशसभाले करिब तीन महिनाको अवधिमा महत्वपूर्ण सातवटा विधेयक पारित गरेको छ।एक साताभित्र अरु छवटा विधेक पारित गर्ने तयारी छ।सदनमा प्रस्ताव गरिएका दुई विधेयक छलफलमा छन् भने चारवटा विधेयक संसदमा पेश गर्न दर्ता भएका छन्।   पारित भएकामध्ये चार विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भई ऐनका रुपमा आइसकेका छन्। संसद सचिवालयका अनुसार प्रदेश सभाले
Complete Reading

न्यूयोर्कको रिजउडस्थित ‘आइ एस ९३ रिजवुड इन्टरमिडिएट’ स्कुलमा अध्ययन गर्दैै आएका १२ वर्षीय जेम्स कर्माचार्यले ४ लाख ५० हजार अमेरिकी डलरको ‘टेक फेलोसिप’ प्राप्त गरेका छन् । उनलाई कक्षा ६ देखि स्नातक तहसम्म पढ्नका लागि आवश्यक पर्ने खर्च छात्रबृतिमार्फत प्राप्त हुनेछ । हालसम्म सरकारी स्कुलमा पढिरहेका जेम्स अब आफैँले रोजेर अमेरिकाको सबैभन्दा राम्रो निजी स्कुलमा
Complete Reading

रङ्गमञ्च जवानीको चरम अनुभूति भोगिरहेको मान्छेले आफू एक्कासि वृद्ध हुने खबर पायो । अब ऊ के गर्ला ? आत्महत्या ? अथवा के सोच्ला, निराशा ? वा हिम्मत ? अचानकको परिवर्तनले पक्कै हतास होला । वृद्ध भएका आफ्ना हजुरबुबा सम्झेला । सेता कपाल, चाउरिएका गाला, कुप्रो शरीर, थरथर काँपेका हात, काँपेको आवाज र धमिला आँखा सम्झेला
Complete Reading

पावर पोलिटिक्स उच्चतम उतार–चढावका वेला कामरेड वामदेव गौतमको “नेपाल नवनिर्माण महाअभियान” किताब बजारमा आयो । विगतमा सम्पन्न तीनवटै तहको निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको वाम गठबन्धनका एक हस्ती, जसले यो गठबन्धन निर्माणमा समेत निर्णायक भूमिका निर्वाह गरेको ठानिएको छ, उहाँको पुस्तकको महत्व नहुने त कुरै भएन । किनकि अबको सरकारको योजना, नीति, कार्यान्वयनका तीनवटै काममा
Complete Reading

दार्जिलिङमा सम्मानपूर्वक लिइने नाम हो, आइबी सर । मंगलबार साँझ उनै आइबी अस्ताए, अर्थात उनको निधन भयो । खबर बिजुली बेगमा दार्जिलिङदेखि नेपालसम्म फैलियो । आइबी सरका उपन्यास र कथाका पात्रहरू धेरैका दिमागमा सल्बलाए । ताजा बनेर उभिए । तिनै आइबी सर अर्थात् साहित्यकार इन्द्रबहादुर राईलाई दिइएका श्रद्धाञ्जलीले मंगलबार साँझ केही समय फेसबुकको भित्तो नै
Complete Reading