संघीय निजामति सेवामा अब खरदार पदमा आवश्यक पर्ने कर्मचारी खुला प्रतिस्पर्धाबाट भर्ना नहुने भएको छ । प्रस्तावित संघीय निजामति सेवा ऐनमा खरदार पदमा खुला प्रतिस्पर्धा हटाइएको छ । निजामति सेवामा प्रवेशका लागि अब सबैभन्दा तल्लो तह श्रेणीविहीन (कार्यालय सहयोगी), राजपत्र अनङ्कित प्रथम श्रेणी (नासु) र राजपत्राङ्कित तृतिय श्रेणी (शाखा अधिकृत)मा मात्रै प्रतिस्पर्धा गर्न पाइने छ
Complete Reading

देवकोटाको निधनपछि बाँसबारीस्थित न्युरो अस्पतालमा पत्नी मधु दीक्षित देवकोटार उनका छोरीका साथमा आफन्त र शुभचिन्तकहरु । तस्बिरः दीपेन श्रेष्ठ दिनेश गौतम समाज  काठमाडौं : प्रख्यात न्युरो सर्जन प्राध्यापक डा. उपेन्द्रप्रसाद देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको आफैले स्थापना गरेको बाँसवारीस्थित न्युरो अस्पताल (नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एप्लाइड साइन्स)
Complete Reading

शुक्रबार राति ८ बजेर २० मिनेट गएको थियो । हामी ४ जना सुरुङभित्र विस्फोटका लागि होल खोप्न गयौं । हेल्मेट, गम्बुट र सेफ्टी ज्याकेट लगाएका थियौं । काम गर्दैगर्दा एक्कासि ठूलो आवाजसहित पहिरो खसेर बाटो थुनियो । चारै जना आत्तियौं । भाग्ने ठाउँ थिएन । सुरुङको माथिल्लो भागबाट पानी चुहिइरहेको थियो । अब मरियो भन्ने लाग्यो । धेरै चिच्यायौं तर कसैले सुनेन । भोलि
Complete Reading

माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तरपुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको बताए। ‘नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छौं,’ रेग्मीले भने ‘कुनै
Complete Reading

गृहमन्त्री थापा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाकाे पदावधि छ वर्ष, अर्थमन्त्रीको २ वर्ष –कान्तिपुर संवाददाता काठमाडौँ — गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाकाे पदावधि छ वर्ष भएकाे छ । यस्तै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको भएको छ । उनले गोला थुत्दा २ वर्ष कार्यकाल लेखिएको गोला थुतेका थिए । राष्ट्रियसभाका ५९ जना सांसदको सोमबार गोलाप्रथाबाट पदावधि
Complete Reading

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २१ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमका अनुसार सरुवा गरिएकामध्ये धेरैलाई प्रदेशका मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । एकै पटक ६ वटा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फेरिएका छन्। प्रदेश राजधानीमा रहेका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सचिवबीच वरिष्ठता नमिलेपछि
Complete Reading

भारत सरकारको सहयोगमा सञ्चालित जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाको काम अन्तिम चरणमा छ । १० अर्बभन्दा बढीको यो परियोजना दुई वर्ष ढिला भए पनि यस वर्ष (सन् २०१८) भित्र जनकपुरवासीको ब्रोडगेज रेल चढने सपना पूरा हुने छाँट देखिएको छ । जयनगर (भारत)–जनकपुर–कुर्था (३५ किलोमिटर), कुर्था–भंगहा (१७ किलोमिटर) तथा भंगहा–बर्दीवास (१७ किलोमिटर) गरी कुल ६९ किलोमिटर लामो
Complete Reading

प्रतिपक्षी दल कांग्रेसभित्र पार्टी बलशाली बनाउने बहस चलिरहँदा कोइराला परिवारका सदस्यको रणनीति र सक्रियताबारे सबैको चासो देखिन थालेको छ । पछिल्लो महाधिवेशनदेखि शीर्ष नेतृत्वको घेराबाट बाहिरिएको ‘कोइराला परिवार’ यति बेला योजनाबद्ध रूपमा आफ्नो साख र शक्ति आर्जन गर्ने यत्नमा छ । ‘स्वाभाविक रूपमा सबै नेताले दलभित्र आफ्नो स्थान र भूमिका बढाउन खोज्छन्’, कांग्रेस केन्द्रीय सदस्य
Complete Reading

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाको डर अन्त्य गरेको बताएका छन्। अमेरिका र उत्तर कोरिया तितक्तापूर्ण सम्बन्धको ६५ वर्षे इतिहासमा पहिलोपटक मंगलबार सिंगापुरमा उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनसँग भेटेका ट्रम्पले बुधबार ट्वीटरमार्फत ओबामाको डर अन्त्य गरेको बताएका हुन्। ‘अब विश्वले सुरक्षित महसुस गरिरहेको छ किनकी उत्तर कोरियाको तर्फबाट अब परमाणु युद्धको
Complete Reading

रूस – स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोकेको छ। रुसको फिस्ट ओलम्पिक रंगशाला सोचीमा शुक्रबार राती सम्पन्न खेलमा पोर्चुगलका रोनाल्डोले खेलको ४, ४४ र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यता स्पेनका लागि डियागो कोस्टाले खेलको २४ र ५५ तथा ५८ औं मिनेटमा नाचोले गोल गरेका थिए। खेलको
Complete Reading