डाेल्पाकाे जुफाल विमानस्थलमा एक विमान । (फाइल तस्बिर) बाँके– नेपाल सरकारले चार्टर उडान बन्द गर्दै दुर्गम क्षेत्रको नयाँ हवाइ भाडादर तोकेको छ। मन्त्रीस्तरको निर्णयले बिहीबारदेखि दुर्गम तथा कर्णाली क्षेत्रमा संचालन हुने चार्टर उडान खारेजी गरेको नेपालगन्जस्थित नागरिक उडडयन प्राधिकरणले बताएको छ। गत बैशाख २६ गते दुर्गम क्षेत्रमा हुने गरेको हवाई भाडादर पुनरावलोकन गर्दै चार्टर उडान
Complete Reading

संविधान संशोधन र सरकारमा सहभागिताको विषयमा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डसित राजपाका अध्यक्षमण्डलका सदस्यले छलफल गरेका छन् । मंगलबार साँझ ओली र प्रचण्डले राजपाका नेताहरूलाई सरकारमा आउन आग्रह गरेका थिए । तर, राजपाका नेताहरूले संविधान संशोधनबारे प्रस्ट धारणा नआएसम्म सरकारमा नआउने बताए । छलफलमा सहभागी एक सदस्यका अनुसार सरकार र राजपाबीच सम्बन्ध विस्तारको
Complete Reading

गृहमन्त्री रामबहादुर थापा बादलले देशको अर्थतन्त्रमा प्रभाव पार्ने सिन्डिकेटको खारेजी गरेर मात्र देशको समृद्धि हुने बताएका छन् । धनगढीमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन कैलाली आएका गृहमन्त्री थापाले पत्रकारहरुसँग भने, ‘अर्थतन्त्रमा प्रभाव पार्ने विभिन्न क्षेत्रमा सिण्डिकेट छ, सरकार यो तोड्ने अभियानमा छ । यसमा तपार्इंकाे साथ र सहयोग चाहिन्छ ।’ देशका भिभिन्न ठाँउँ
Complete Reading

प्रदेश १ को सरकारले ‘प्रदेश राजपत्र’ प्रकाशन गर्न थालेको छ । प्रदेश सरकारबाट निर्णय भइ प्रमाणीकरण भएका सार्वजनिक लिखतहरू सर्वसाधारणको जानकारीका लागि राजपत्र प्रकाशन गर्न थालिएको हो । सभाको पहिलो बैठक बसेको २ महिनापछि प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि विधेयक पारित गरिएको थियो । सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि विधेयक पारित भएपछि संविधानको धारा १६२ को उपधारा (५) र
Complete Reading

संसारमा सबैभन्दा लामो आयु कुन देशका बासिन्दाको छ ? जबाफ : जापान । कसरी ? यसको जवाफ भने एक वाक्यमा टुंगिदैन । विश्वमै सबैभन्दा लामो आयु बाँच्नेमा जापानका बासिन्दा पहिलो नम्बरमा छन् । जापान एक यस्तो देश हो जहाँ एक पुरुष औसत ८० बर्ष सम्म बाँच्छन् भने महिला औषत ८६ बर्षसम्म । यो औसत आयु
Complete Reading

ओलीले पहिलोपल्ट प्रधानमन्त्रीबाट राजीनामा दिने क्रममा बोलेका शब्द–शब्द केलाउने र लगत्तै प्रधानमन्त्री भएका प्रचण्डले दिएको जवाफ सुन्ने हो भने अचम्म लाग्छ– कसरी मिले होलान् यी दुई विपरीत राजनीतिक जीवहरू ? – बसन्त बस्नेत उनीहरूको व्यक्तिगत इतिहास कहिल्यै मिलेको थिएन । कम्युनिस्ट भन्दै रहे पनि उनीहरूको ‘सिद्धान्त’ कहिल्यै मिलेन । उनीहरूको स्वभाव मिल्दैन, कार्यशैली मिल्दैन । नमिल्ने
Complete Reading

– राजेश कोइराला एकमुष्ट रोजगारीको अवसरले अमेरिकामा बस्ने नेपालीभाषी भूटानी शरणार्थीको जीवनयापन सहज बन्दैछ। टिका भट्टराई मेरिल्याण्डको अन्डर आर्मर नामक खेलकुदका कपडा आदि बनाउने कम्पनीका लागि काम गर्ने नेपाली–भाषी भूटानी । “यहाँ हामी २०० जनाभन्दा धेरै छौं होला”, पेन्सलभेनिया राज्यको ह्यारिसवर्गस्थित नोर्डस्ट्रम मा कार्यरत नारायण गौतमले भने । नोर्डस्ट्रम अमेरिकाको तयारी कपडा कम्पनी हो, जसका १४
Complete Reading

– विष्णु रिजाल संख्यात्मक हिसाबले ऐतिहासिक फड्को मारेको नेपाली कम्युनिष्ट आन्दोलनको व्यावहारिक परीक्षण बल्ल शुरू भएको छ। गोपेन राई पार्टी एकता घोषणापछि अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओली । थुप्रै आशंका र अन्योल चिर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबाट घोषणा गरिएको नेपाल कम्युनिष्ट पार्टीले त्यस पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तक मात्र
Complete Reading

काठमाडौं – ‘तिरिरी मुरली बज्यो वनैमा लौ माया नमारे’ नेपालको सदाबहार गीतको नाम लिनुपर्दा यो गीत पहिला पाँचमा सजिलै अटाउँछ । २०१५ सालमा कलकत्तामा रेकर्ड भएको यही एउटै गीतले पन्नाकाजीलाई संगीतप्रेमीबीच अमर बनाइदिएको छ । यति मात्र होइन, प्रेमध्वज प्रधानको स्वरमा गुञ्जने ‘राजमति कुमती’ पनि कुनै समय पन्नाकाजीले नै गाएर नेपालभाषीबीच परिचत गराएका थिए ।
Complete Reading

नेपालमा अनलाइन जागिरको प्रशिक्षण सम्पूर्ण सूचना प्रबिधि प्रेमी महानुभावहरु तथा बेरोजगार युवायुवतिहरुलाइ मध्यनजर गर्दै सूचना प्रबिधि को विकास र विस्तार संगै यसको माध्यमबाट हामी जुनसुकै काम गर्न सक्छौ भन्ने प्रमाणका साथ अब घरमै तथा अफिस मै बसीबसी तपाइले सोचेभन्दा सहज र धेरै पैसा कमाउने तरिका तपाईहरु समक्ष प्रस्तुत गर्न यस कम्पनीले सुरु गरेको छ Easy
Complete Reading