प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन्। डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन आइतबार साँझ ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड उडेका हुन्। माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न
Complete Reading

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघ २० बाट सुरुहुने प्रदेशसभाबाट प्रदेशको नाम र राजधानी तय गरिने जानकारी दिएका छन्। इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै उनले उक्त कुरा बताएका हुन्। प्रदेशको नाम र राजधानीका विषयमा प्रदेश संसदमा मत भिन्नता रहे पनि सहमतिका आधारमा टुँगो लगाउने मुख्यमन्त्री राईले जानकारी दिए। वर्तमान सरकारलाई काम गर्न
Complete Reading

‘मिनी पार्लियामेन्ट’ मानिने विषयगत समितिका सभापतिहरूले संसद् सचिवालयका कर्मचारीको ‘असहयोग’का कारण समितिलाई प्रभावकारी बनाउन नसकिएको गुनासो गरेका छन्। सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले आइतबार गरेको छलफलमा समिति सभापतिहरूले अतिरिक्त भत्ता दिएर कर्मचारीलाई ‘खुसी’ बनाउन सुझाएका छन्। ८० प्रतिशत भत्ता र दैनिक ६ सय खाजा भत्ता बुझ्दै आएका सचिवालयका कर्मचारीले भत्ता नपाएको भन्दै
Complete Reading

उत्तर कोरियाले नेपाल आउने आफ्ना नागरिकले भिसा लिन झन्झट खेपेको भन्दै गुनासो गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले नेपाल आउन खोज्ने र नेपालमा व्यापार गर्दै आएका उत्तर कोरियालीलाई भिसा प्रक्रिया सरल बनाइदिन आग्रह गरेका हुन्। गृहमन्त्री रामबहादुर थापासँग मन्त्रालयमा गत बिहीबार गरेको भेटमा राजदूत जोले उत्तर कोरियालीलाई भिसा लिन झन्झटिलो भएकाले
Complete Reading

नेपाल गत पुस २६ गते पहिलोपटक चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको थियो। तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यू होङले संयुक्तरूपमा इन्टरनेटको उद्घाटन गरेका थिए। चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै टेलिकमकी तत्कालीन कार्यकारी निर्देशक कामिनी राजभण्डारीले अब इन्टरनेटमा भारतको एकाधिकार तोडिएको उद्घोषणसमेत गरिन्। सोहीबेला एक वर्षको अवधिमा नेपालमा चीनबाट
Complete Reading

सरकारले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कोसी ब्यारेज छल्न वैकल्पिक सडक निर्माण गर्ने भएको छ। सुनसरीको पकली हुँदै कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको माथिल्लो क्षेत्रबाट सप्तरीको कञ्चनपुर जोड्नेगरी वैकल्पिक सडक बनाउन लागिएको हो। सञ्चालनमा रहेको कोसी ब्यारेज नेपाल –भारतको सीमानामा पर्ने र कोसी ब्यारेजको आयु समाप्त भएकाले नयाँ सडक निर्माण गर्न खोजिएको सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय
Complete Reading

रुकुम पूर्वको सिस्ने गाउँपालिका ३, पोखराका कमलाल खड्कालाई माघ लाग्दा समेत मह र मौरीको चटारोले छाडेको छैन। गत असोज पहिलो साताबाट सुरु भएको मह काढ्ने काम अझै जारी छ। उनी मात्रै होइन पोखराका किसान मह निकाल्नमै व्यस्त छन्। गाउँभरीका जम्मा एक सय ६७ घरमध्ये धेरैसजोमा मौरी पालिएको छ। व्यावसायिक मौरीपालनले पोखरालाई मौरी गाउँको रूपमा समेत
Complete Reading

 टेम्केमैयुङ गाउँपालिका २ छिनामखु रिमचिमका रामकुमार राईले यो वर्ष सुन्तलाबाट ठूलो घाटा बेहोरे। आफ्नो २५ रोपनी जग्गामा लगाएको सुन्तलाबाट गत वर्ष साढे पाँच लाख रुपैयाँ आम्दानी गरेका उनले यो वर्ष भने ८० हजार रुपैयाँ मात्रै आम्दानी गर्न सके। विगत वर्षमा निकै राम्रो आम्दानी दिएको सुन्तला बगानमा यो वर्ष विभिन्न किराको प्रकोपले रोग लाग्दा सुन्तला उत्पादन
Complete Reading

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–७ लालपुरकी कौसिला बुढा क्षेत्रीले गएको दसैंमा ६ वटा खसी बेचिन्। अरु ६ वटा बेच्ने तरखरमा छन्। क्षेत्री भन्छिन्, ‘एउटै खसी १५ हजारमा बेचें। १० हजार घटीमा कुनै बेचिएन।’ खसीबाट वार्षिक एक लाख आम्दानी हुन्छ। परम्परागत रुपमा जंगलमा चराएर बाख्रापालन गर्दै आएकी उनी अहिले उनी दुई महिनाको बोकोलाई खसी पारेपछि घरमै पाल्छिन्।
Complete Reading

 पश्चिम पाल्पाको रैनादेवी छहरास्थित अमलावासका कृषकले खेतबारीबाटै यस वर्ष एक करोड ५० लाखभन्दा बढी रुपैयाँको सुन्तला बिक्री गरेका छन्। गाउँका ४६ घरपरिवारले सुन्तला खेतीबाट गाउँमै एक करोड ५० लाख रुपैयाँ भिœयाउन सफल भएका हुन्। अमलावासको पूरै गाउँ सुन्तला खेतीले ढाकेको छ। अमलावासका कृषकले अन्य खेतीबाली छोडेर सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका हुन्। गाउँमा २०४०
Complete Reading