मुलुक छिचोलेका (फोटोग्राफर)

फोटोग्राफर भरतबन्धु थापा पूर्वको ओलाङचुङगोलादेखि पश्चिमको खप्तड, बडिमालिकासम्म पुगे । माथिल्लो डोल्पोदेखि लुम्बिनी र रामजानकीलाई क्यामेरामा कैद गर्न भ्याए । कहिले कञ्चनपुरको झोलुंगे पुलमा घन्टौँ झुला खेले । राराको गहिराइ निर्निमेष नियालेर पलौँपल हराए त कहिले कालापत्थरको चिसो सिरेटो तापेर मग्न बने । भरतबन्धु त्यस्ता थोरैमध्येका फोटोग्राफर हुन्, जो देश डुल्छन्, लोभलाग्दा तस्बिर सँगालेर पुस्तकाकार रूप दिन्छन् । अचेल क्यामेराको लेन्स
Complete Reading

हिउँदयामको बुढो घाम दिनभर अल्झी बस्छ, घरमुन्तिरको बाँसझ्याङमा । बेफुर्सदिलो किसानका औँलाहरूमा झुन्डिएर दिन घरी वल्लो खेत घरी पल्लो खेत ओहोरदोहोर गरिरहन्छ । गाउँभरि प्रायः सबैले मंसिरे धान थन्(क्याउने काम सकिसकेका छन् । सबैलाई चटारो छ, हिउँदेबालीका लागि खेत जोत्न । कोही बाँझो चिरिसकेका गह्राहरूमा मल ओसारिरहेछन् । कोही डल्ला फुटाइरहेछन् । गाउँ बस्नुको मज्जा नै बेग्लै.., साँच्चै पृथ्वी घुमिरहेको अनुभूति
Complete Reading

मानवशास्त्री डा. मेरी डेसेनले नेपाली समाज र इतिहासको अध्ययनमा ३५ वर्ष बिताइन् । बितेको साढे तीन दशकमा उनले नेपालको महिला आन्दोलन, दलित आन्दोलन, सुकुमबासी आन्दोलन र वामआन्दोलनबारे गहिरो अध्ययन गरेकी छिन् । ०४२ देखि ०४४ सम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’मा उनले स्ट्यान्डफर्ड युनिभर्सिटी, क्यालिफोर्नियाबाट विद्यावारिधि गरिन् । सिन्हास (स्टडिज् इन नेपाली हिस्ट्री एन्ड
Complete Reading

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य अफगानिस्तानको दीर्घकालीन शान्तिका लागि शनिबार अमेरिका र तालिवानबीच दोहामा शान्ति सम्झौतामा हस्ताक्षर हुँदै छ । अमेरिकाले अफगानिस्तानमा तत्कालीन तालिवान सरकारविरुद्ध युद्ध थालेको १८ वर्ष चार महिनापछि सम्झौतामा हस्ताक्षर हुन लागेको हो । सार्क अध्यक्षका रूपमा नेपालले शान्तिका लागि थालिएको कदमको स्वागत गरेको छ । सम्झौतामा हस्ताक्षर भएसँगै अफगानिस्तानको काबुलमा पनि अमेरिका
Complete Reading

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५५ अर्व रुपैयाँ पाइन्छ भन्दैमा राष्ट्रिय हित प्रतिकूल हुने गरी मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) पारित नगरिने बताएका छन् । ‘प्रेस संगठन, नेपाल’ को सिन्धुपाल्चोक जिल्ला संगठनले सुकुटेमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञाशाको उत्तर दिँदै प्रचण्डले उपरोक्त कुरा बताएका हुन् । अमेरिकासँग कुराकानी हुँदैछ ‘एमसीसी संसोधन हुन
Complete Reading

पछिल्लो एक महिनामा नयाँदिल्लीमा नेपाललाई मुख्य विषय बनाइएका ६ कार्यक्रम आयोजना भए । सेन्टर फर पोलिसी रिसर्च, साउथ एसियन युनिभर्सिटी, इन्डिया इन्टरनेसनल सेन्टर, ब्रुकिंग्स इन्डियाले कार्यक्रम राखे । इन्डिया फाउन्डेसनले लखनउमा नेपालकेन्द्रित अलग्गै कार्यक्रम आयोजना गर्‍यो । ब्रुकिंग्सले मात्रै तीनवटा कार्यक्रम आयोजना गर्‍यो, जसको मुख्य विषय नेपाल थियो । एक महिनाकै बीचमा जयपुरमा सम्पन्न साहित्य महोत्सवको एउटा सत्रमा पनि
Complete Reading

राष्ट्रिय सभामा मनोनीत  गर्ने सत्तारुढ दल नेकपाको तयारी राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेका नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो । यसअघि मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै
Complete Reading

विद्यार्थीले सामान्य विषयमा पनि हेलचेक्र्याइँ गर्दा समस्या भोग्नु परेकोे पाइन्छ । सामान्य गल्तीका कारण विद्यार्थी आफैँ र राष्ट्रिय परीक्षा बोर्डले समेत सास्ती भोग्नु परेका धेरै उदाहरण छन् । विद्यार्थीले रजिस्ट्रेसन भर्दादेखि परीक्षाको फारम भर्दासम्म केही सावधानी अपनाएमा पछि आइपर्ने समस्याबाट जोगिन सकिन्छ । हेर्दा सामान्य लाग्न सक्छ, तर यी विषयमा बेलैमा ध्यान पुर्‍याएमा अनावश्यक झन्झटबाट मुक्त पाउन सकिन्छ ।
Complete Reading

सहसचिवको प्रमुख भूमिका रहने, खुला प्रतिस्पर्धाको व्यवस्था हटाइयो विद्यालय शिक्षादेखि उच्च शिक्षासम्म नै शिक्षा मन्त्रालयका कर्मचारी हाबी हुने गरी ऐनको मस्यौदा बनाइएको छ । शिक्षा मन्त्रालयलले संघीय शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डको अहिलेको व्यवस्था परिवर्तन गरी शिक्षाका उच्च तहका कर्मचारीले नै सञ्चालन गर्ने गरी मस्यौदा तयार गरेको हो । उच्च शिक्षा ऐनको मस्यौदामा समेत उच्च शिक्षा परिषद्मा
Complete Reading

सैद्धान्तिक र प्रयोगात्मकमा छुट्टाछुट्टै पास हुनुपर्ने व्यवस्था हटाएर अब समग्रमा १०० मा ३० ल्याउनेलाई सर्टिफिकेट देशको शैक्षिक गुणस्तर खस्किएको आलोचना भइरहेका वेला शिक्षा मन्त्रालयले भने मिहिनेतविनै विद्यार्थीले सर्टिफिकेट पाउनेगरी पाठ्यक्रमको संरचना तयार पारेको छ । कक्षा ११ र १२ मा सैद्धान्तिक (बाह्य) र प्रयोगात्मक (आन्तरिक)मा छुट्टाछुट्टै पास हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० ल्याउनेले सर्टिफिकेट
Complete Reading

Create Account



Log In Your Account