हारेका च्याम्पियन

चर्चा जित्नेकै मात्र हुन्छ, यो सत्य होइन । केही खेलाडी यस्ता छन्, जसले खेलकुदको मर्म मर्न नदिन आफ्नो जितको जानाजान बलिदानी दिए । खेल मैदानभित्र उनीहरूले देखाएको इमानदारिता, साहस, आत्मविश्वास र मानवीय भावना सिंगो मानव समुदायका लागि अनुकरणीय छ । जित–हारबाट खेलकुदको परिभाषा बदल्ने अर्थात् ‘स्पोर्टस्म्यानसिप’ देखाउने केही खेलाडी यस्ता छन् : इमानदार जुडी गेनेस 
Complete Reading

नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको उद्घाटन समारोहमा दुई घन्टा पाँच मिनेट बोलेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सम्पूर्ण समय सरकारको प्रतिरक्षामा खर्चिए । उनले सरकारले गरेका सकारात्मक कामबारे जनताले थाहा नपाएको बरु नकारात्मक प्रचार भएको गुनासो पनि गरे । खासगरी भ्रष्टाचारमा सरकारको नेतृत्व नै संलग्न भएको आरोपको जबाफ दिँदै उनले भने, ‘मैले स्पष्ट भनेको
Complete Reading

अक्षय कुमार, ऐश्वर्या राय बच्चन र आदित्य रोय कपुर अभिनित सन् २०१० को बलिउड चलचित्र ‘एक्सन रिप्ले’मा बन्टी (कपुर)ले आमा माला (राय) र बुबा किसन (कुमार) बीचको सम्बन्ध बिग्रिएर सम्बन्ध विच्छेदसम्म पुग्न थालेपछि विगतमा गएर उनीहरूको सम्बन्ध बिग्रिनुको कारण के थियो भन्ने पत्ता लगाई सो कारण निर्मुल पार्न हजुरबुबा एन्थोनी गोन्जाल्भेज (रणधीर कपूर) ले आविष्कार
Complete Reading

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको तीनकुनेबाट दायाँतिर लागेपछि काँडेतारले घेरिएको जस्तापाताको लामो टहरो छ । कालो रंग मूलढोकामै रहेको साइनबोर्डमा लेखिएको छ, राष्ट्रिय आविष्कार केन्द्र । म्यागासेसे पुरस्कार विजेता महावीर पुनले स्थापना गरेको संस्था हो, राष्ट्रिय आविष्कार केन्द्र । १ कात्तिक, ०७६ मा उद्घाटन भएको केन्द्रले विज्ञान र प्रविधिको सम्बन्धमा नयाँ खोज तथा आविष्कार गर्ने लक्ष्य लिएको छ । टहरोको
Complete Reading

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको बताए । राष्ट्रियसभाको शुक्रबारको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताए । लोकतन्त्र गणतन्त्र स्थापित नहोस्, भद्रगोल
Complete Reading

मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको हो । समिति सभापति परशुराम मेघी गुरुङले अहिले पत्रकारिता पेशामा संलग्न व्यक्तिहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने
Complete Reading

पृथ्वीनारायण शाहका पक्ष–विपक्षमा लेख्नेले धेरै लेखेका छन्, बोल्नेले धेरै बोलेका छन् । झन् हरेक वर्ष पुस २७ को सेरोफेरोमा त स्वाभाविक अस्वाभाविक, सम्मान गरिएका, केही अपमानबोधक अभिव्यक्तिहरू आउँछन् । यसमा केही हाम्रो राजा हाम्रो देश भन्ने, केही वस्तुनिष्ठ यथार्थपरक प्रामाणिक तथा विवेकसम्मत, केही हिन्दूधर्म, सिजाली भाषाका विरोधी, केही विखण्डन चाहने र अरू केही जातीय सिद्धान्तका पक्षघाती देखिन्छन् ।
Complete Reading

सुरुमै भनौँ, नेपाली गीत–संगीतमा हजारौँ सिर्जना भएका छन् । सबै सर्जक, कलाकारले अमूल्य साधना गर्नुभएको छ, आफ्नो जीवन नै समर्पण गर्नुभएको छ । उहाँहरूप्रति सदा सम्मान छ । यो आलेख ‘नेपाली’ भनिएको गीत–संगीतमा ‘के गरियो’ भन्ने जिज्ञासा मात्रै हो । अहं पटक्कै होइन । बहस र विमर्शका लागि त सबैले खुला छाती बनाउनैपर्छ । संयोगले यतिवेला नेपाली संगीतकर्मीहरू ‘रोयल्टी’ वा ‘प्रतिलिपि
Complete Reading

अक्षय कुमार, ऐश्वर्या राय बच्चन र आदित्य रोय कपुर अभिनित सन् २०१० को बलिउड चलचित्र ‘एक्सन रिप्ले’मा बन्टी (कपुर)ले आमा माला (राय) र बुबा किसन (कुमार) बीचको सम्बन्ध बिग्रिएर सम्बन्ध विच्छेदसम्म पुग्न थालेपछि विगतमा गएर उनीहरूको सम्बन्ध बिग्रिनुको कारण के थियो भन्ने पत्ता लगाई सो कारण निर्मुल पार्न हजुरबुबा एन्थोनी गोन्जाल्भेज (रणधीर कपूर) ले आविष्कार
Complete Reading

समयमै बालुवा–गिटीको उत्खननलाई व्यवस्थित नगरी हुँदैन, नभए यसले समुदायमा द्वन्द्व चर्किंदै जाने खतरा छ  क्रसर उद्योगले नदी र खानीको अनियन्त्रित, अचाक्ली दोहन गरेका छन् । कतिपय नदी मृतप्रायः भएका छन् । टिपरले सडक ध्वस्त पारेका छन् । स्थानीयले धुलो र ध्वनी प्रदूषण सहनुपरेको छ । समुदायमा द्वन्द्वको सम्भावना भएकाले बाहुबलीलाई हात लिएका छन् वा बाहुबली नै यो व्यवसायमा छन् ।
Complete Reading

Create Account



Log In Your Account