आयात रोज्‍ने कि राजस्व ?

अर्थतन्त्रको जग बसाल्छु, दह्रो पार्छु, शोधनान्तर स्थितिलाई काबुमा राख्छु र राजस्व महत्त्वपूर्ण होइन भन्ने हो भने राजस्वको मोह त्याग्नुपर्छ लामो समयपछि शोधनान्तर स्थितिमा सकारात्मक परिवर्तन देखिएको छ। नेपाल राष्ट्रबैंकले भर्खरै चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको तथ्यांकअनुसार शोधनान्तर स्थिति सकारात्मक रहेको पाइएको छ। समग्रमा मुलुकले १४ अर्ब ४३ करोड शोधनान्तर बचत गर्‍यो। २०७५ असोजमा ३५
Complete Reading

प्यूठान नगरपालिका २ दाखाक्वाडी बडरपाटा (क) मतदान केन्द्रमा खटिने कर्मचारी सबै महिला छन् । मतदान अधिकृतदेखि सहयोगी र सुरक्षाकर्मीसम्म महिलाले चलाएका छन् । जिल्ला अदालत कार्यालय प्यूठानकी श्रेस्तेदार सीता रेग्मीको नेतृत्वमा १५ जना महिला कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । जिल्लाका अन्य मतदान केन्द्रमा भने पुरुष कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन भएका छन् । नेतृत्वदायी भूमिकामा
Complete Reading

प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी शनिबार ५२ पदका लागि उपनिर्वाचन हुँदै छ। कास्की २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर १ (क), बागलुङ २ (ख ) र दाङ ३ को (ख) मा प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदै छ। स्थानीय तहअन्तर्गत उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र वडाध्यक्ष ४३ पद
Complete Reading

सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो। नेकपाको टोली आगामी २४ गते चीन जानेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदानप्रदान गर्ने सहमतिअनुसार नेकपाको टोली चीन जान लागेको नेताहरूले बताएका
Complete Reading

प्रेमदेव गिरी, रंगकर्मी सुर्खेतको वीरेन्द्रनगरलाई स्थानीयस्तरमा दोभानचौर, चौहान बजार र कालापानीका नामबाट पनि चिनिन्छ । यहाँ कहिलेदेखि बस्ती बस्न थाल्यो भन्ने यकिन छैन । खासगरी, दैलेखको गोठीकाँडाबाट सरकारी अड्डा यहाँ सार्न थालिएपछि बस्ती विकासको सुरुवात भएको मान्न सकिन्छ । ०२४ सालमा औलो उन्मुलन भएको घोषणा हुनु अघिसम्म यहाँ थारू जातिका मानिस मात्र बस्थे । औलोको डरले त्यसअघिसम्म अन्य जातिका
Complete Reading

सन् १९८४ मा काठमाडौंबाटै दक्षिण एसियाली खेलकुद (साफ) सुरु भएको हो । सार्क राष्ट्रबीच खेलकुदको माध्यमबाट सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपालले अन्य ६ छिमेकीसमक्ष साफको प्रस्ताव राखेको थियो । यसको अवधारणा अघि सारेका थिए, राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले । नेपालको प्रस्तावअनुसार नै काठमाडौंमा पहिलोपटक साफ आयोजना भयो । १९८४ काठमाडौं  यस प्रतियोगितामा पाँच खेल समावेश थिए ।
Complete Reading

काठमाडौं–लुम्बनी रेलमार्गको अध्ययन गरेर फर्कियो चिनियाँ टोली   चिनियाँ रेलवे प्रशासनको उच्च नेतृत्व (उपमन्त्री) ले प्रस्तावित काठमाडौं–कुरिनटार–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरेको छ । उपमन्त्री (डेपुटी मिनिस्टर) आन लु साङको नेतृत्वमा रहेको २३ सदस्यीय टोलीले प्रस्तावित काठमाडौं–कुरिनटार–लुम्बिनी रेलमार्गको अलाएन्मेन्ट (नक्सांकन) र स्टेसन रहने ठाउँहरूको स्थलगत अध्ययन गरेको हो । टोलीले प्रस्तावित रेलमार्गको अन्तिम स्टेसन लुम्बिनीस्थित मायादेवी मन्दिरनजिक
Complete Reading

धनी देशमा आफ्नो भाग्य बदल्न जाँदै गर्दा गरिब देशका युवतीलाई आफूहरू बिकिसकेको पत्तै हुँदैन एसिया र अफ्रिकाका युवती घरेलु कामदार बनेर पश्चिम एसियाका देश जाने गर्छन् । इथियोपियाकी एक युवती सावलासँग कुवेतको एक परिवारले दैनिक १९ घन्टा काम लिन्थ्यो । उनी त्यहाँबाट भाग्ने विषयमा सोच्थिन्, तर त्यसो गर्न असमर्थ थिइन् किनकि त्यही कुवेती परिवारसँग उनको पासपोर्ट थियो ।
Complete Reading

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमाणकै आधारमा सीमा विवाद समाधान गर्न भारतसँग टेबुलमा बस्ने बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्। ‘सीमा विवादको विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ’, प्रवक्ता बाँस्कोटाले भने, ‘प्रमाणका आधारमा हामी भारतसँग टेबुलमा बस्न सक्छौँ।’ सञ्चारमन्त्री बाँस्कोटाले नेपाललाई अर्काको
Complete Reading

Create Account



Log In Your Account