हजुरआमाको साँघुरो संसार

दुनियाँ ठेलमठेल कुद्छ, धकेल्दै, कुल्चँदै, लतार्दै । म पनि दुनियाँसँगै कुद्छु, धकेल्दै, कुल्चँदै, लतार्दै । यो हतारको अर्थ खोज्ने समय मसँग छैन । यो हतारले कहाँ पुग्नु छ, त्यो पनि थाहा छैन । बस जिन्दगीमा कुद्नु छ । कसैलाई धकेल्छु, अनि जितको ससाना आत्मरतिमा रमाउँछु । झन् छिटो–छिटो दौडिन्छु । अक्सर धकेलिन्छु, कुल्चिन्छु पनि । हतारको घडी जब रोकिन्छ, त्यसवेला मलाई कुनै कविताको
Complete Reading

चलचित्र ‘जीवन काँडा कि फूल’ कात्तिक २२ बाट प्रदर्शनमा आउने भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ दर्शकमाझ आउन लागेको हो । विनोद विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी
Complete Reading

०७२ साल वैशाख १२ गतेको रात मानिसहरू आ–आफ्ना शयनकक्ष छाडेर चौरमा हानिए । खुला आकाश हेरेर सुते । यो इतिहासमै नेपालीहरूले गरेको सबैभन्दा ठूलो टेन्टेड क्याम्प थियो । सबै खुला आकाशमुनि आएको दिन । एक हिसाबले भन्ने हो मानिसहरूको भ्रम च्यातिएको दिन थियो त्यो । महलमा बस्दैमा, गाडी चढ्दैमा, खाली जमिनलाई हेला गर्नेहरूलाई चौरले गिज्याइरहेको थियो । ‘देख्यौ पासा आखिरमा मै
Complete Reading

एकाबिहानै फटाफट पाउ चाल्दै नित्य नापिने वाक् वृत्तमा, छोटा अन्तरालमा समय अनेक, स्थान अनेक । दृश्य अनेक, मुद्रा अनेक । जोडी अनेक, अभिनय अनेक । यी अनेकमध्ये एकएक जोडीका आ–आफ्नै कथा छन्, र छन् यिनका आ–आफ्नै व्यथा पनि । नहेरूँ भन्दाभन्दै प्रातः लमक्मा यो जोडी जगत्मा मैले देख्नु नदेख्नु देखेँ । विवाहभितरका स्थायी जोडी देखेँ, विवाहइतरका मौसमी जोडी देखेँ । कानुनभितरका
Complete Reading

धेरैजसो मानिस त्यस मूर्तिलाई कलि (युग) को मूर्ति भनेर चिन्छन् । मूर्ति पूरै तिघ्रा छोपिने गरी भुइँमा गाडिएको छ । त्यस मूर्तिका खुट्टा छन् कि छैनन् भन्ने भेउ पाइँदैन । मूर्तिको नाक नेप्टो छ, ओठ मोटो छ, टाउको बाटुलो छ, त्यसैले इतिहासकारहरूले त्यसलाई किरात कालको मूर्ति ठानेका छन् । काठमाडौँमा पशुपति मन्दिरको पूर्वी ढोकाबाट वाग्मती
Complete Reading

मखमली फूल (गोम्फ्रिना ग्लोबोसा) एउटा फूल मात्रै होइन, स–साना सयौँ फूलको थुंगा हो । मखमली हामीले खाने लट्टेको साग परिवारकै फूल हो । लट्टे परिवारमा मखमलीजत्तिको राम्रो फूल अरू छैन । अंग्रेजीमा यसलाई ‘एमारान्थास फेमली’को फूल भनिन्छ । नेपालमा फूल्ने फूल सबै नेपालको होइन । यहाँको हावापानीको विविधताले संसारभरिका फूलहरू नेपालमा फुल्छन् भन्ने हामी बिर्सिन्छौँ । नेपालका बगैँचा र गमलाहरूमा फूल्ने
Complete Reading

सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीय तथा
Complete Reading

सिस्नुपानी नेपालले समसामयिक विषयमा व्यंग्य कस्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थितिमा यस वर्ष पनि सिस्नुपानी नेपालले काठमाडौंको प्रज्ञा भवनमा समसायमिक विषयमा व्यंग्य गर्दै देउसी भैलो कार्यक्रम आयोजना गरेको हो । आईतबार साँझ आयोजना गरिएको सो देउसी भैलो कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर
Complete Reading

पाँचथरको लिम्बामा वि.सं. १९८८ मा जन्मेको म सात वर्षको उमेरदेखि विराटनगर बसिरहेको छु । विराटनगरकै पुरानो जुद्ध हाई स्कुलमा पढेको हुँ, जुन अहिलेको आदर्श मावि हो । त्यसवेला नेपालमा परीक्षा बोर्ड थिएन, भारतको पटना बोर्डले परीक्षा लिन्थ्यो । वीरगन्ज पुगेर परीक्षा दिनुपथ्र्यो । जोगवनी–कटिहार–समस्तीपुर–रक्सौल हुँदै भारतको बाटो दुई दिन लाग्थ्यो, वीरगन्ज पुग्न । म कक्षा पाँचमा पढ्दा राणाहरूले टंकप्रसाद आचार्यलगायत
Complete Reading

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा लाख मात्र रूख काटे पुग्ने भएको छ । बारामा बन्न लागेको उक्त विमानस्थलका लागि काटिने रूखको विषयलाई लिएर विभिन्न बहस भइरहेका वेला आयोजना प्रमुख ओम शर्माले भने न्यून संख्यामा रूखको क्षति गरी विमानस्थल निर्माण गर्न सकिने तथ्यांक सार्वजनिक गरेका छन् । सिमरामा एक कार्यक्रमको आयोजना गरी शर्माले वातावरणलाई प्रभाव नपर्ने गरी
Complete Reading

Create Account



Log In Your Account