कतिपय नेता साथीहरू बाह्रै महिना खुराफातमा लाग्छन् : मन्त्री विष्ट

   १ : प्रचारको भोको हुनुहुन्छ, वेलावेला मिडियाबाजी गर्नुहुन्छ । अघिल्लोपटक ऊर्जामन्त्री हुँदा क्यामेराम्यान पछिपछि लगाएर आफै बिजुलीको लाइन काट्न हिँड्नुभयो । विद्युत् प्राधिकरणका सामान्य कर्मचारीले गर्न सक्ने काम मिडियामा चर्चा बटुल्न आफै  अग्रसरता लिनुभयो । मन्त्रीको छोटो कार्यकाल सस्ता चर्चा बटुल्नमै बित्यो । यो आरोपमा सत्यता छैन । मैले कहिल्यै पनि समाचारका लागि वा चर्चा पाउन काम गरिनँ । कुनै
Complete Reading

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर लामो ‘ग्याप’पछि हालै एकसाथ एक म्युजिक भिडियोको सुटिङमा देखिए । उनीहरूले अभिनय गरेको गीत लोक शैलीको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्कापन्जा’का दुई शृंखला र ‘छ माया छपक्कै’मा लोक शैलीकै गीतले प्राथमिकता पाएका छन् । दयाहाङ राई अभिनीत ‘कबड्डी’ शृंखलाका तीनवटै फिल्ममा पनि लोक शैलीकै बर्चस्व छ । ‘मैले जति
Complete Reading

चीनलाई ‘खतरा’ देख्ने सिद्धान्त फैलँदै गर्दा बाहिरी विश्वलाई चीनबारे गहिरोसँग बुझाउनु आवश्यक छ चीनले शुक्रबार ‘चाइना एन्ड द वर्ल्ड इन द न्यु इरा’ शीर्षकको श्वतेपत्र सार्वजनिक गरेको छ । स्टेट काउन्सिल इन्फर्मेसन अफिसले पहिलोपटक सार्वजनिक गरेको यस्तो सरकारी श्वेतपत्रले चीन र बाँकी विश्वको सम्बन्धबारे विस्तृतमा बोलेको छ । श्वेतपत्र चीनको अन्तर्राष्ट्रिय दृष्टिकोणमा केन्द्रित छ । यो तयार गर्नुको उद्देश्य
Complete Reading

मुटुरोगको उपचार मात्र गरेर नपुग्ने हुनाले यसको निवारणका लागि प्रत्येक व्यक्ति वा संस्थाबाट संगठित पहल गर्नु अत्यावश्यक छ संसारमा प्रत्येक वर्ष लाखौँ मानिसको ज्यान लिने मुटुरोग हाम्रो देशको पनि एउटा प्रमुख स्वास्थ्य समस्या रहिआएको छ । यो रोग घट्ने दिशामा भन्दा पनि बढ्ने क्रममा रहेको छ । यसै पृष्ठभूमिमा २९ सेप्टेम्बरमा विश्वभर मनाइने मुटु दिवस मुटुरोग नियन्त्रणका
Complete Reading

राष्ट्रसंघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली न्युयोर्क पुगेका छन् । अनियन्त्रित औद्योगिकीकरणका कारण सिर्जना भएको जलवायु परिवर्तनको संकटले नेपालजस्ता अल्पविकसित देशको ढोका ढक्ढक्याइरहेको छ । कार्बन कम उत्सर्जन गर्ने नेपालजस्ता देशले नै जलवायु परिवर्तनको मार सबैभन्दा बढी खेप्दै छन् । त्यसैले महासभाका लागि उनले प्रमुख एजेन्डा यही विषयलाई बनाएका छन् । तर, नेपालमा भने जलवायुको मुद्दाभन्दा कूटनीतिक वायु जोडदार छ ।
Complete Reading

दसैं नजिकिँदै जाँदासमेत विराटनगर बजार सुनसान छ। अन्यको तुलनामा बढी कारोबार हुनुपर्ने यो समयमा व्यापार सामान्य मात्रै भएको स्थानीय व्यापारी बताउँछन्। विराटनगर सुनसान हुँदा नजिकै रहेको भारतीय बजार जोगमुनीमा भने खुट्टा टेक्ने ठाउँ पाइँदैन। सबै पसल भरिभराउ छन्, पसल सञ्चालक टुसुक्क बस्न पाउँदैनन्। किन्ने ग्राहक भने सबै नेपाली नै छन्। १÷२ किलो दाल, चिनी, चिउरा
Complete Reading

नारायणघाट-मुग्लिङ सडकखण्डका पुलको क्षमता विस्तार गरिने भएको छ। दुई लेन चौडा सडकमा मध्यमस्तरका पुल छन्। सडक विभाग पुल महाशाखाले सडकको आकार अनुरूप पुल विस्तार गर्न लागेको हो।नारायणघाट-मुग्लिङ सडकखण्डका पुलका डिजाइन एन्ड बिल्ड मोडालिटीमा निर्माण गरिनेछ। डिजाइनमा हुने प्राविधिक त्रुटि अन्त्य गर्न डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण गर्न लागिएको महाशाखा प्रमुख दीपक भट्टराईले बताए। यो मोडालिटीअनुसार
Complete Reading

औपचारिक रूपमा नाका सञ्चालनको घोषणा भएको तीन महिनापछि तातोपानी नाकाले गति लिन थालेको छ।दसैं नजिकिएसँगै तातोपानीबाट व्यावसायिक प्रयोजनका सामान आयातमा वृद्धि भएपछि नाकामा चहल पहल बढेको हो। पछिल्लो समय तातोपानी हुँदै स्याउ बोकेका कन्टेनर आउने क्रम बढेको प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले बताए। बस्नेतका अनुसार औपचारिक नाका सञ्चालनमा आएदेखि फाट्ट फुट्ट सामान आएको तातोपानीस्थित सुख्खा
Complete Reading

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनी कम्पनी म्युनिखलाई दिने भएको तयारी गरिएको छ। रूपन्देहीको भैरहवामा निर्माण भइरहेको यो विमानस्थल आगामी डिसेम्बरभित्रै निर्माण पूरा हुनेछ। तयारी पूरा गरेर त्यसको तीन महिना (मार्च) भित्रै सुरु गराउने योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार पत्रकारलाई जानकारी गराए। उनका अनुसार यो दुई देशका सरकार–सरकार
Complete Reading

संविधानसभामा नेपालको संविधान ०७२ निर्णयार्थ प्रस्तुत हुँदा त्यसको विपक्षमा मतदान गर्ने एक मात्र दल राप्रपा नेपाल थियो । आफ्ना आधारभूत मान्यता हिन्दूराष्ट्र र राजसंस्थाजस्ता विषय संविधानमा नसमेटिएका कारण राप्रपा नेपाल विपक्षमा खडा उभिएको थियो । आफ्नो असहमतिका बाबजुद ९० प्रतिशतभन्दा बढीको बहुमतबाट संविधान पारित भएपछि प्रजातान्त्रिक मूल्य–मान्यताअनुरूप आफ्नो फरक मत कायम राख्दै राप्रपा नेपालले संविधानलाई आलोचनात्मक समर्थन
Complete Reading

Create Account



Log In Your Account