सचिवदेखि कार्यालय सहयोगीसम्मको सुझाव लिएर अघि बढ्छु : योगेश भट्टराई

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार अपरान्ह सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै संचारकर्मीमाझ आफू रविन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् । घनिष्ट मित्र अधिकारीको हेलिकप्टर दुर्घटनाबाट निधन भएपछि उनको उत्तराधिकारीको रुपमा आउन पाउँदा गर्वको अनुभूति भएको उनले बताए । ‘उहाँले नै यो मन्त्रालयलाई राम्रोसँग सम्हाल्नु हुन्थ्यो, सम्हाली रहनुभएको थियो पनि, यो मन्त्रालयलाई
Complete Reading

भेनेजुएला संकटमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको विज्ञप्तिले कूटनीतिक क्षेत्रमा खैलाबैला मच्चियो । यसैलाई केन्द्रमा राखी अमेरिकी दूतावासले नेपाल सरकारको आधिकारिक धारणा माग्यो, अनि नेपाल सरकारको धारणाप्रति असन्तुष्ट भएको अमेरिकाले नेपाल सरकारद्वारा आयोजित कूटनीतिक ब्रिफिङमा अनुपस्थित रहेर आफ्नो विरोध प्रकट गर्‍यो । नेपालजस्तो सानो अनि अतिकम विकसित राष्ट्रले भेनेजुएलाको विषयमा के धारणा राख्यो, त्यसले संसारकै शक्तिशाली राष्ट्र
Complete Reading

केही महिनाअघि, जियाङसी प्रान्तको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले एउटा पुरानो क्रान्तकारी सन्दर्भको उल्लेख गरे । ‘अहिले नयाँ ‘लङ मार्च’ जारी छ, हामीलाई हरेक कुरा प्रारम्भबाट गर्नुपर्नेछ ।’ उनको संकेत अमेरिकासँगको आर्थिक द्वन्द्वतर्फ थियो । चिनियाँ नेताका सीधा विश्लेषणभन्दा संकेत महत्वपूर्ण हुन्छन् । सन् १९३४ मा माओले जियाङ्जी प्रान्तबाट लङ मार्च सुरु गरेको थिए । १५ वर्षमा उनी देशमा
Complete Reading

प्रकारान्तरले तजविजमा रमाउने र मिलाउने संस्कृतिले ग्रसित मनोभावनासँग कयौंपटक विभिन्न तहमा टकराव परेको स्मरण गर्दा सबैलाई न्यास्रो लाग्छ। सार्वजनिक प्रशासनले गर्भदेखि चितासम्मको कार्यक्षेत्र ओगट्छ। सरकारको सफलता यसैबाट मापन हुन्छ। सार्वजनिक क्षेत्रको व्यवस्थापन, प्रभावकारिता र समयसापेक्ष सुधारमा सरकारको अनुहार एवं नागरिकको वर्तमान र भविष्य देखिन्छ। सार्वजनिक क्षेत्रमा निर्णय गर्दा हतार गर्ने तर कार्यान्वयनमा अपेक्षाकृत सफलता हासिल
Complete Reading

बिहान ११ बजे विद्यालय खुल्छ। सानो कोठाबीच खचाखच विद्यार्थीको हुल बाँधिन थाल्छ। साउनको हरियो चुरा र मेहेन्दीमा सजिएका विद्यार्थी। तर प्रायः गृहिणी हुन्। कुर्ता–सुरुवाल लगाएका, रंगीचंगी खास्टो ओढेका केही हँसिला अनुहार ‘मिस, मे आई कम इन् त भन्ने होला नि होइन ? ’ भन्दै कक्षा कोठा प्रवेश गर्न थाल्छन्। गोकर्णेश्वर नगरपालिका– ६ मा योगमाया महिला
Complete Reading

दुई-दुईपटक संविधानसभा सदस्य रहेकी र पछिल्लो संसदीय निर्वाचनमा संघीय संसद्को सदस्यसमेत रहेकी एक माननीय आफ्नो श्रीमान्लाई ‘आइस्यो, गइस्यो’ मार्काको भाषा प्रयोग गर्छिन् । तर, उनका श्रीमान् भने उनलाई ‘तिमी’ र ‘तँ’ भन्छन् । त्यो कुराले न ती माननीय महिलालाई फरक पर्छ, न हामी श्रोतालाई । श्रीमान् नेपाल सरकारका शाखा अधिकृत, श्रीमती नेपाल सरकारको उपसचिव । श्रीमतीले श्रीमान्लाई ‘तपाईं, हजुर’
Complete Reading

नेकपा नेतृत्वको दुईतिहाइ बहुमतको शक्तिशाली सरकार विगत डेढ वर्षदेखि देशको शासनभार सम्हालेर बसेको छ । सरकार गठन हुँदा आमजनतामा सरकारप्रति जुन प्रकारको अपरिमित भरोसा थियो, डेढ वर्षमा त्यो सबै चकनाचुर भएको छ । हिजो सरकारप्रति अपार विश्वास गर्ने आमजनताले यतिखेर देशमा सरकार छ भन्ने सामान्य अनुभूतिसम्म गर्न सकिरहेका छैनन् । त्यसरी नै संसदीय पद्धतिमा सत्तापक्ष चरम अलोकप्रिय हुुँदा
Complete Reading

जुनै जोगी आए पनि कानै चिरेका !’ यो उखान हाम्रै देशको सरकारसँग ठ्याक्कै मिल्छ। नेपाली जनताले राणाशासन भोगे, कांग्रेस नेतृत्वको सरकार हेरे। पञ्चहरूको ताहुरमाहुर पनि हेरे। बहुदलीय व्यवस्था मान्नेहरूको सरकार पनि हेरियो। त्यसैको विरुद्धमा सशस्त्र संघर्ष भयो। सत्र-अठार हजार निर्दोष नेपालीको ज्यान गयो, त्यो पनि भोगियो। जनआन्दोलनमा ठूलो विजय प्राप्त गरेका नेपाली वामपन्थीको सरकार पनि
Complete Reading

शासकीय प्रणालीमा सहनिर्माण अवधारणाको प्रयोगले राज्यलाई नागरिकसँग नजिक मात्र ल्याउँदैन, विश्वासको वातावरणसमेत तय गर्न सक्छ नेपाल र हङकङ प्रशासनको शासकीय प्रणालीबीच तुलना गर्ने ठाउँ छैन। तर हालै भएका दुइटा सार्वजनिक नीतिको निर्णयसम्बन्धी घटनाले यी दुवैका बीच नीतिनिर्माणका केही पक्ष मिल्दाजुल्दा देखिन्छन्। हङकङ प्रशासनले प्रस्ताव गरेको सुपुर्दगीसम्बन्धी कानुनलाई लिएर व्यापक जनप्रदर्शन हुन थालेपछि उक्त विधेयक अघि
Complete Reading

प्रत्येक वर्ष साउन महिना सुरु हुनुअगावै बजारमा हरिया र पहेंला पोते, चुरा, सिउँदोमा सिन्दूर, निधारमा टीका र साउन लाग्नासाथ हत्केलामा मेहेन्दी लगाउने रन्को र सबै महिलाले अरू समयमा नलगाए पनि साउनमा लगाउने प्रचलन देखासिखीमै सीमित भएको सहज अनुमान गर्न सकिन्छ। अवश्य पनि पौराणिक प्रचलन र संस्कार हेर्ने हो भने साउन महिनामा देवी पार्वतीले कठोर तपस्या
Complete Reading

Create Account



Log In Your Account