रूपचन्द्रको बाटो

कलंकी–नागढुंगा–नौबिसे हुँदै त्रिभुवन राजपथको ५६ किलोमिटर यात्रा गरेपछि पुगिन्छ, शिखरकोट । मकवापुरको थाहा नगरपालिका–३ मा पर्ने शिखरकोट बजारमै छ, ‘विकास घर’ । छेउमै ठडिएको छ, पूर्णकदको अग्लो सालिक । ओभरकोटमा सजिएको, आफ्नो परिचित शैलीमा हाते माइक बोकिरहेको त्यो सालिक ‘रूपचन्द्र विष्ट’को हो । रूपचन्द्र अर्थात्, ‘थाहा’ आन्दोलनका प्रणेता । हो, रूपचन्द्र भौतिक रूपमा हामीबीच नरहेको आज २० वर्ष भयो । थाहासँग
Complete Reading

कुनै बेला हतारमा वा झुक्किएर आफ्नो कुनै महत्वपूर्ण इमेल डिलिट गर्नुभएको छ ? गर्नुभएको छ भने र अब के गर्ने भनेर चिन्तित हुनुहुन्छ ? तर चिन्ता नलिनुहोस्, डिलिट भएको त्यो इमेल तपाईं रिस्टोर गर्न सक्नुहुन्छ, जुन जीमेलमा तपाईंको डिलिट गरेको इमेल फिर्ता गर्न सक्ने विशेषता रहेको छ । यसरी रिस्टोर गर्नुहोस् तपाईंका महत्वपूर्ण इमेलहरु :
Complete Reading

विश्वप्रसिद्ध सेक्युरिटी ब्रान्ड नेटगियरको नेपालस्थित अधिकृत विक्रेता फाल्कोन इन्टरनेश्नलले नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम ल्याएको छ । विश्वबजारमा लोकप्रिय बनिरहेको RBK20 – Orbi AC2200 मोडलको यो प्रडक्ट नेपाली उपभोक्ताका लागि अहिलेसम्मकै नयाँ, आकर्षक र उत्कृष्ट सुविधासहित आएको छ । यो होम र बिजनेश दुवै प्रयोगकर्ताका लागि उत्तिकै लाभदायक छ, जसका फिचरहरु निकै लोभलाग्दा छन् ।
Complete Reading

फेसबुकको क्रिप्टोकरेन्सी योजना सार्वजनिक चर्चित सामाजिक सञ्जाल फेसबुकले हिजो क्रिप्टोकरेन्सीको योजना सार्वजनिक गरेको छ। यसको नाम लिब्रा राखिएको छ।जसको लागी फेसबुकले क्यालिब्रा नामक शाखा स्थापना गरेको छ। फेसबुकले यसको लागी पेपाल, मास्टरकार्ड, पे यु, भिजा, कोइन बेस लगायत २८ कम्पनी सँगं सहकार्य गरेको छ। लिब्रा सन २०२० सम्ममा सर्वसाधारणका लागी खुला गरिने छ। लिब्रा फेसबुक,
Complete Reading

स्मार्टफोन प्रयोगको सबैभन्दा उत्कृष्ट पक्ष त्यसमा आफू अनुकूल प्रयोग गर्न सकिने एपहरु हुन । परम्परागत फोनहरुमा विल्ट इन एप प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको थियो जुन स्मार्टफोनको आगमनसँगै त्यो बाध्यताबाट प्रयोगकर्ताहरुले छुटकारा पाएका छन । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसारको एप्सहरु स्मार्टफोनमा प्रयोग गर्न सक्छन र जुनसुकै बेला त्यसलाई हटाउन सक्छन । त्यसतै प्रयोगकर्ताको दैनिक जिबनमा
Complete Reading

त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मूख्य आइटीकोर्सहरुमा बिएससी सिएसआइटी र बिआइटी रहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तहमा रहेका मूख्य आइटीकोर्सहरु कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेशन (बिसिए), कम्प्युटर एप्लिकेशन (अनर्स) र बिआइटी रहेका छन् । काठमाण्डौ विश्वविद्यालयको मूख्य आइटी कार्यक्रमको रुपमा बिइ (कम्प्युटर इन्जिनियरिङ) रहेको छ । पोखरा विश्वविद्यालयको स्नातक तहका आइटि कोर्सहरुमा कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ, इन्जिनियरि,
Complete Reading

आफ्ना सैनिकलाई इरानमाथि आक्रमण गर्ने स्वीकृति दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैंँ आक्रमण रोक्न आदेश दिएका छन् । अमेरिकी प्रशासनको यो आदेशपछि मध्यपूर्वमा एउटा ठूलो आक्रमण टरेको छ । यसअघि इरानले बिहीबार बिहान एक सय १३ मिलियन डलर मूल्य पर्ने मानवरहित अमेरिकी ड्रोनमाथि हमला गरेको थियो । आफ्नो जलक्षेत्रमा घुसेका कारण हमला गरिएको इरानको दाबी छ । यता, अमेरिकाले
Complete Reading

सात प्रदेशलाई सातै ब्लक, १४ भवन सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइनेछ । प्रत्येक ब्लकमा दुईवटा भवन हुने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । ‘प्रत्येक ब्लकमा दुई–दुईवटा भवन बनाइनेछ । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ,’ तुलाधरले भने । १४ भवन रहेको कोलोनी सुविधासम्पन्न हुनेछ । चालू
Complete Reading

नेपालमा आजदेखि मनसुन सुरु भएको छ । मुलुकको पूर्वी भागबाट सुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन १० जुन (जेठ २७ तिर) मा प्रवेश
Complete Reading

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एक महिनाभित्र लघुवित्त मर्जर नभए कडा नीति ल्याउने बताए। आईबीएन मिडिया एन्ड रिसर्च र नेपाल लघुवित्त बैंकर्स संघको संयुक्त आयोजनामा भएको ‘लघुवित्त मर्जर र आवश्यकता’ विषयक अन्तक्र्रिया कार्यक्रमा बोल्दै नेपालले लघुवित्तको संख्या धेरै भएकाले मर्जरमा जान तयार भएर बस्न निर्देशन दिएका छन्। ‘कोसँग मर्जर हुने अहिले नै छान्नुस्’
Complete Reading

Create Account



Log In Your Account