ड्रोनले पछ्याउँदै दृश्य

पुरुषोत्तम प्रधानले पहिलोपटक ‘प्रेमगीत–२’ मा ड्रोन चलाए । त्यतिवेला कतिलाई त ड्रोन भन्नेसमेत थाहा थिएन । नेपालका लागि नौलो थियो । फिल्मकर्मीसमेत ‘ड्रोनले खिचेको फिल्म राम्रो होला र ?’ भन्थे । भलै अहिले म्युजिक भिडियोमा पनि ड्रोनको प्रयोग हुन्छ । पुरुषोत्तमले अहिलेसम्म १० वटा फिल्ममा ड्रोन प्रयोग गरेका छन् । ड्रोनले लुकेका दृश्यसमेत निकाल्छ । यसबाट फरक ‘एंगल’ पाउन सकिन्छ । उनलाई आफूले
Complete Reading

सरकारले जनता, सरकारी कर्मचारी तथा राजनीतिक कार्यकर्ता सबैलाई रिझाउने किसिमको वितरणमुखी बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा वृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्तामा ठूलो वृद्धि भएको छ । त्यस्तै, कर्मचारीको तलब र सांसद्हरूलाई प्रतिनिर्वाचन क्षेत्र पाउने रकममा पनि वृद्धि गरिएको छ । तर, चालू आर्थिक वर्षको संशोधित खर्चको
Complete Reading

सरकारले आयकर लाग्ने आयको सीमा ५० हजार वृद्धि गरेको छ । नयाँ व्यवस्थाअनुसार एकल व्यक्तिले ४ लाख सम्म र दम्पत्तिले ४ लाख ५० हजारसम्मको आयमा कर नलाग्ने भएको छ । यसअघि एकल व्यक्तिले ३ लाख ५० हजार र दम्पत्तिले ४ लाख रुपैयाँसम्मको आयमा कर तिर्नुपर्दैनथ्यो । सरकारले आयकरको दरमा भने कुनै वृद्धि गरेको छैन ।
Complete Reading

सरकारले आगामी आर्थिक बर्ष २०७६÷७७ बर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखकोे अनुमानित आय व्ययको बजेट प्रस्तुत गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बुधबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखकोे अनुमानित आय व्ययको बजेट प्रस्तुत गरेका छन् । विनियोजन मध्ये चालु
Complete Reading

१२ वैशाख ०७२ को भूकम्पपछि बन्द नेपाल–चीन मुख्य नाका तातोपानी बुधबारदेखि खुल्दै छ । भूकम्प र २१ असार ०७३ को भोटेकोसी बाढीले क्षतिग्रस्त मितेरी पुल, लार्चास्थित सुक्खा बन्दरगाह र कोदारी सडक चीनले पुनर्निर्माण गरिदिएपछि नाका खुल्ने भएको हो । नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, चिनियाँ राजदूत होउ यान्छी र तिब्बत सरकारका प्रतिनिधिको उपस्थितिमा
Complete Reading

सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई पठाएको हो । मन्त्रालयको प्रस्तावअनुसार लोकसेवाले आगामी १५ जेठदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी गरेको छ । लोकसेवाले कर्मचारी आवेदनको कार्यतालिका नै सार्वजनिक गरिसकेको
Complete Reading

एक नम्बर प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि प्रि–बजेट छलफलको प्रक्रिया सुरु भएको छ । प्रदेश सरकारले सोमबार प्रदेश सभामा विनियोजन विधेयक प्रस्तुत गरेको हो । विधेयकमाथि मंगलबारदेखि सांसदहरूबीच छलफल हुनेछ । संसद्मा प्रस्तुत भएको विनियोजन विधेयकमा चालू वर्षकै अधिकांश कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । विधेयकको सिद्धान्तमा सुशान, एकीकृत सूचना प्रणाली, उत्पादन वृद्धि, दिगो पूर्वाधारसहितको भौतिक विकास, कार्यालय सञ्चालन,
Complete Reading

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको एक वर्ष पुगेको छ । अनेकौँ फुट र विभाजनबाट रन्थनिँदै अगाडि बढेको नेपालको कम्युनिस्ट आन्दोलनमा यो एकताले नयाँ तरंग ल्यायो पनि । तर, जुन उचाइमा पुगेर दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भयो, त्यही स्तरबाट त्यसपछिको पार्टी गतिविधि अगाडि बढेको छैन । एकताले संसद्मा दुईतिहाइनजिकको
Complete Reading

जनताको विश्वास जितेर बहुमत ल्याएको दलले आफ्नो जम्मेवारी निर्वाह गर्ने उप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । ओखलढुङ्गाकाे रुम्जाटारमा नवनिर्मित बौद्ध गुम्बाको उद्घाटन गर्न पुगेका उनले सरकारकाे काम गर्ने शैली देखेर डाहा र सत्तोसराप गर्नुको अर्थ नभएको बताए । ‘काम गर्न जनतासँग कसम खाएर बहुमत ल्याएको दलले जिम्मेवारी बुझेको छ,’ उनले भने, ‘खबरदारी गर्नुस् तर काममा
Complete Reading

ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपति राख्न सिफारिस गरेको हो । कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन
Complete Reading

Create Account



Log In Your Account