क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो

नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ। एक साता अगाडि क्याप्टेन लामाले एक अन्तरवार्ताका क्रममा तनाव र थकानमा उडान गर्नुपरेको बताएपछि उनलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेको थियो। लामाको जवाफ चित्तबुझ्दो नभएपछि प्राधिकरणले वायुसेवा निगमसमक्ष लामालाई दोहोरो जिम्मेवारी नदिन निर्देशन दिएको थियो। प्राधिकरणको निर्देशनअनुसार वायुसेवा निगमले सोमबार लामालाई प्रवक्ताको
Complete Reading

सत्तारुढ दल नेकपाको बैठकमा बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा पार्टी महासचिव विष्णु पौडेल मुछिएको घटना छानबिनको माग उठेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकमा नेताहरूले जग्गा प्रकरणमा महासचिव पौडेल मात्र नभई पार्टीलाई समेत मुछेर आक्रमण बढेको भन्दै छानबिन माग गरेका हुन्। वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ
Complete Reading

खुल्यो समुद्रको अर्को ढोका, सीको नेपाल भ्रमण छिट्टै चिनियाँ राष्ट्रपति सी चिनिफिङले राजनीतिक स्थायित्व र आपसी सहकार्यबाट नेपालको समृद्धि यात्रा सफल हुने बताएका छन् । नेपालको राजनीति, स्थायित्व र विकासक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पार्दै उनले समृद्धि यात्रामा सघाउन चीन सधैं तत्पर रहेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बेइजिङस्थित चिनियाँ बृहत् जनसभा भवनमा भएको औपचारिक
Complete Reading

७० वर्ष नाघेका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिले अब एम्बुलेन्स सेवा प्रयोग गरे वापत शुल्क तिर्नु नपर्ने भएको छ । काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच आइतबार भएको सम्झौताअनुसार वृद्धवृद्धा र अपांगता भएका व्यक्तिले निशुल्क एम्बुलेन्स प्रयोग गर्न पाउने भएका हुन् । विपन्न, गरिब र बेसहराले पनि निशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पाउने भएका
Complete Reading

केही वर्षदेखि काठमाडौंको पुरानो बसपार्क क्षेत्रमा बस चल्दैनन् । पहिले बसपार्क रहेको क्षेत्रमा टिनको बार हालिएको छ । भित्रबाट केही क्रेनले चियाइरहेका छन्, तर भित्र के काम हुँदै छ भन्ने बाहिरबाट देखिन्न । काठमाडौं महानगरपालिकाले टावरसहितको व्यापारिक कम्प्लेक्स बनाउन दिएको भनिए पनि निर्माण कार्य अहिलेसम्म अघि बढेको छैन । यता, त्यही निर्माणका लागि ठाउँ खाली
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्‍याएको योगदानको चर्चा गरेका छन्। मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उनले वर्तमान सरकार स्व. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गरे। स्व. अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री
Complete Reading

सीमापार रेलमार्गले हिमालय वारपार बहुआयामिक ‘कनेक्टिभिटी’ को विकास हुनेमा नेपालले जोड दिएको छ। रेलमार्गले नेपाल र चीनबीच मात्र नभई अन्य मुलुकसँग सम्पर्क सञ्जाल प्रवद्र्धन गर्न सहयोग पुग्ने धारणा राष्ट्रपति विद्यादेवी भण्डारीबाट व्यक्त भएको हो। यसमा चिनियाँ सहयोग अपरिहार्य रहेको राष्ट्रपति भण्डारीको भनाइ छ। अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चको बेइजिङमा शुक्रबार
Complete Reading

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्वोधनमार्फत राष्ट्रपतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रपति कार्यलयले बुधबार यससम्बन्धी पत्र संसद्लाई पठाइसकेको छ। संसद्को वर्षे अधिवेशन वैशाख १६ बाट सुरु हुँदैछ। चीनको राजकीय भ्रमणमा
Complete Reading

: प्रतिबन्ध लगाएको सरकारले नै नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउने तयारी गरिरहेको जानकारी गृहमन्त्री रामबहादुर थापाले दिएका छन्। उनले मूलधारको राजनीतिमा नआए विप्लव समूह थप अप्ठेरोमा पर्ने पनि दावी गरे। विराटनगरमा बिहीबार प्रदेश-१ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले विखण्डनकारी गतिविधी गर्ने सीके राउतको समूहलाई मूलधारमा ल्याउन सफल भइसकेको अवस्थामा अब सरकारको
Complete Reading

सरकारले कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । मंगलबारको मन्त्रीपरिषद् बैठकले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको हो । ‘सरकारलाई आवस्यक लाग्यो त्यसैले फिर्ता बोलाको हो’, मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता
Complete Reading

Create Account



Log In Your Account