१९ देशका नारीसँगै नेपालकी इन्दिरा रानामगर अमेरिकामा सम्मानित

विभिन्न १९ देशका नारीसँगै नेपालकी सामाजिक अभियान्ता इन्दिरा रानामगर अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकामा सम्मानित भएकी छन्। १५५ भन्दा बढी देशका वाणिज्यदूतावासको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स न्यू योर्क’ले नारी दिवसको अवसरमा १९ देशका अन्य नारीसँगै नेपालकी इन्दिरालाई सम्मान गरेको हो। उनी प्रिजनर्स एसिस्टेन्स नेपालकी  संस्थापक अध्यक्ष हुन्। सोसाइटीले पहिलो पटक सन् २०१८ मा नेपाली सामाजिक
Complete Reading

कामको खोजीमा कुबेत, इराक र दुबई लैजाने प्रलोभनमा पारेर नयाँ दिल्लीमा बन्धन बनाएर राखिएका १२ नेपाली महिलाको शनिबार मध्य रातमा उद्धार गरिएको छ। नयाँ दिल्ली बाहिरको क्षेत्रमा पर्ने द्धारकाको कुतुव बिहार र श्याम बिहारमा छापा मारेर उनीहरुको उद्धार गरिएको हो। दिल्ली महिला आयोग तथा दिल्ली पूलिस छावला थाना तथा के आइ नेपालको संयुक्त पहलमा शनिबार
Complete Reading

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल विदेशमा रहेका नेपालीलाई निर्दिष्ट योजनाका साथ देश विकासमा हातेमालो गर्न आव्हान गरेका छन्। देश बनेन् भनेर गुनासो मात्रै नगरी निश्चित योजनाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा सरकारसँग हातेमालो गर्न रक्षामन्त्री पोखरेलले सुझाएका हुन्। उनले भने, ‘गुनासो मात्रै नगर्नुस्, कस्ले बनाइ दिने हो, आउनुहोस् तपाई हामी मिलेर समृद्ध
Complete Reading

: आइतबारदेखि देशभरका चिया मजदुरले अनिश्चितकालसम्मका लागि काम ठप्प बनाएर चरणबद्ध आन्दोलन सुरु गरेका छन्।आफ्ना माग पूरा नभएसम्म काममा नफर्किने चेतावनी समेत दिएका छन्।आजबाट उनीहरुले सदरमुकाममा विरोधसहितको कोणसभा गरेर आन्दोलन सुरु गरेका हुन्। आज झापाको सदरमुकाम चन्द्रगढीमा ३ हजारको संख्यामा आएका मजदुरले ‘सरकारले ९ महिनाअघि बोलेका कुरालाई तुरुन्त लागु गर्नुपर्ने’ माग गरेका छन्। सरकारले नै
Complete Reading

एसईई परीक्षा रद्द भएपछि आक्रोशित विधार्थीले बाराको सिमरा र कलैयामा प्रदर्शन गरेका छन्।दुई दिनदेखि परीक्षा स्थगित भएपछि विद्यार्थीले सडक अवरुद्द पार्दै प्रदर्शन गरेका हुन्। कलैयमा विद्यार्थीले शुक्रबार बिहान प्रदर्शन गरेका थिए।विद्यार्थीले अवरुद्द पारेको सडक प्रहरीले खुलाएको थियो।यसैगरी सिमरामा पनि दिउँसो विभिन्न विद्यालयका विद्यार्थीले प्रदर्शन गरेका छन्।सिमरा चोकमा नारा लगाउँदै विद्यार्थीले सडक अवरुद्ध पारेका थिए। विद्यार्थीले
Complete Reading

बलिउडस्टार दीपिका पादुकोण एउटा नयाँ फिल्ममा फरक चरित्रको रुपमा देखिएकी छन् । एसिड आक्रमण गरिएकी युवतीको रुपमा उनलाई चित्रण गरिएको छ । जसलाई लिएर दीपिकाको पनि प्रसंशा हुन थालेको छ । उनका ‘को एक्टर’विक्रान्त मासेले पनि दीपिकाको नयाँ भूमिकामा मिलेर काम गर्न पाउँदा नयाँ अनुभव भएको टिप्पणी गरेका छन् । नयाँ फिल्म ‘छप्पाक’मा दीपिका एसिड
Complete Reading

डडेल्धुरा सदरमुकामदेखि ५५ किलोमिटर टाँढाको पनिउटका बासिन्दालाई ८० रुपैयाँ महसुल बुझाउन १५ सय खर्चिनुपर्ने बाध्यता छ। पनिउटदेखि जिल्ला सदरमुकाम आउन एकोहोरो भाडा ३५० रुपैयाँ छ। जिल्ला सदरमुकाम पुग्न ४ देखि ५ घण्टा नै लाग्ने र पुगेकै दिन महसुल बुझाउन नसकिने स्थानीय पनिउट बासी गिरेन्द्र जोरा बताउँछन्। ‘महसुल बुझाउन बास बस्नुपर्‍यो। चार छाक खाना खानै पर्‍यो,
Complete Reading

श्रम कार्यालय जनकपुरमा पुगेका प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव सेवाग्राहीका गुनासो सुनेका छन्। कर्मचारीले काम नगरेर सास्ती भएको दुःखेसो पोख्ने सेवाग्राहीले मन्त्री यादवसँग गुनासो गरेका हुन्। मन्त्री यादव कार्यालयको अनुगमनमा करिब ४५ मिनेट रहँदा सेवाग्राहीले हरेक काममा सास्ती सहनु परेको गुनासो सुनाएका छन्। कार्यालयको मुख्य गेटमा ताला लागेकाले छड्के पुगेका मन्त्री करिब पाँच मिनेट
Complete Reading

नेपाल बार एसोसिएनसनको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासीले सबै जनतामा न्यायको पहुँच र स्वतन्त्र न्यायको सुनिश्चतताका लागि न्यायपालिकामा व्यापक सुधार हुनुपर्ने बताएका छन्। न्यायपालिकालाई राजनीति र भ्रष्टाचार मुक्त गर्दै पुनर्संरचना गर्नु आफ्नो प्रमुख मुद्दा रहेको उनीहरुको भनाइ छ। सोसल इन्जिनियरिङ स्कुल नेपालले बुधबार गरेको ‘नेपाल बार एसोसिएसनको निर्वाचन र आगामी भूमिका’ विषयक बहसमा सहभागी अध्यक्षका प्रत्यासी
Complete Reading

नेपाली तथा नेपालीभाषी श्रोता– दर्शकमाझ एउटा ‘क्लासिकल’ लोकगीत भाइरल बनेको छ अचेल, ‘तिम्रो नै माया लाग्दछ साईँली…’ यूट्युबमा भाइरल त भयो, तर नयाँ पुस्ताका अधिकांश श्रोतालाई यो गीत कसले गाएको भन्ने कुरा पछिसम्म पत्तो नै भएन । युट्युबमा भने लामो कर्ली कपाल पाल्ने भारतीय गायक गिटारमा यो गीत गाइरहेका देखिन्छन् । उनलाई साथ दिएका छन्
Complete Reading

Create Account



Log In Your Account