अनसनरत केसीलाई भेट्न सभापति देउवा अस्पतालमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनसनरत डा.गोविन्द केसीलाई भेटन् अस्पताल पुगेका छन्।उनीसँगै पूर्व स्वास्थ्यमन्त्री गगन थापा पनि अस्पताल पुगेका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि दिउँसो ४ बजेरतिर देउवा केसी भेट्न अस्पताल पुगेका हुन्। देउवाले केसीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका छन्।चिकित्सा शिक्षा विधेयकमा आफूसँग गरिएको सम्झौता तोडमोड गरिएको भन्दै डा. केसी
Complete Reading

सरकारले सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। निर्णय १. नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मिलाएर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा रूपान्तरण गर्ने आवश्यक प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति दिइएको छ। २. ‘बेपत्ता पारिएका
Complete Reading

Create Account



Log In Your Account