पाकिस्तान सुपर लिग : डेब्यु खेलमै सन्दीपको प्रभाव, तीन विकेट लिएdame

दुबईमा सुरु भएको पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको डेब्यु खेलमै नेपाली युवा स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिन सफल भएका छन् । लाहोर कलान्दर्सबाट डेब्यु बलिङ गर्दै सन्दीपले विस्फोटक व्याटिङ गरेको मुल्तान सुल्तान्सका तीन विकेट लिन सफल भएका हुन् । ३.३ ओभर बलिङ गरेका सन्दीपले महँगो सावित भए पनि दुई विकेट लिन सफल भए ।
Complete Reading

उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनी बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरूको हिस्सेदारी पनि वृद्धि भइरहेको छ । नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एकतिहाइ त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् । नेपालीहरूको शैक्षिक गन्तव्यका रूपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका हो । नेपाली
Complete Reading

यसै महिनाको सुरुवातमा डेभिड माल्पास विश्व बैंकको अध्यक्ष पदका लागि मनोनयनमा परे । अमेरिकी अर्थ मन्त्रालयका वरिष्ठ अधिकारी रहेका उनको विश्व बैंक अध्यक्षमा भएको मनोनयन एक राहतका रूपमा आएको छ । माल्पास एकदमै अत्यधिक र अयोग्य रोजगारी उम्मेदवारको समर्थकका रूपमा चिनिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छनोट हुन् । तर, यसको अर्थ माल्पास उक्त पदका लागि एक आदर्श विकल्प
Complete Reading

अनलाइन भुक्तानी र अनलाइनबाटै सामान खरिद–बिक्रीका लागि विभिन्न सेवाप्रदायक सक्रिय छन् । तर, दुवै किसिमको सेवा एकै ठाउँबाट लिन सकिने एपको रूपमा भने रिचार्जर पहिलो भएको दाबी सञ्चालक अलाइभ ग्लाइडरको छ । रिचार्ज तथा बिल भुक्तानीमा शतप्रतिशत क्यासब्याक दिँदै आएको रिचार्जर एपको विषयमा ग्लाइडरसँग गरिएको सम्पादित कुराकानी : के हो रिचार्जर एप ? पछिल्लो समय मानिसको व्यस्तता
Complete Reading

सुविन भट्टराईले ०६५ सालमा स्नातकोत्तर गरे, त्यो पनि वातावरण विज्ञानमा । अनि जागिरको खोजीमा लागे । सिभी बनाए । सिभी र प्रमाणपत्रको फोटोकपी बोकेर अनेकतिर धाए । कति ठाउँ पुगे, आफैँ गन्ती गर्न सक्दैनन् अहिले । सोर्सफोर्स लगाइदिने कोही थिएन । जुत्ता खिइए, तर जागिर मिलेन । तब पो लेखक भए । उनलाई जागिरको आशा
Complete Reading

-नेपाली दूतावासका अनुसार विभिन्न तह र विषय अध्ययन गर्न ३५ हजार नेपाली अस्ट्रेलिया पुगेका छन् । -सिड्नी र ब्रिस्बनमा सञ्चालित अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी)मा करिब ३८ हजार विद्यार्थी अध्ययनरत छन् । सो कलेजमा पढ्न नेपालबाट मात्रै एक वर्षयता साढे चार हजार विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिएका छन् । -एआइबिटीमा बिजनेस, हस्पिटालिटी, टेक साइन्स,
Complete Reading

सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिको प्रयोगलाई रोक लगाउने मनसाय सरकारको नरहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभामा प्रस्तुत भएको सूचना प्रविधि सम्बन्धि बिधेयक २०७५ लाई गलत ढंगले प्रचारप्रसार गरिएको भन्दै उनले सूचना प्रविधिको विकासलाई रोक लगाउने उद्देश्यका साथ विधेयक नल्याईएको स्पष्ट पारेका हुन् । गत ३ र ६ फागुनमा बसेको मन्त्रीपरिषद्
Complete Reading

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : सात महिनासम्म वनले दिएन पर्यटन मन्त्रालयको जवाफ, सिंहदरबारभित्रै छन् दुवै मन्त्रालय निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाअन्तर्गत पहिलो चरणकै रूख कटान प्रक्रियामै अल्झिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रूख कटानको अनुमतिका लागि १९ असार ०७५ मा वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रिपरिषद्मा प्रस्ताव लग्न वन मन्त्रालयलाई पर्यटन मन्त्रालयले अनुरोध
Complete Reading

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी
Complete Reading

चर्चित लोकगायक पशुपति शर्माको व्यंग्यात्मक गीत‘लुट्न सके लुट’को मुद्दा स‌ंसदमा पनि पुगेको छ । देशमा बढेको भ्रष्टाचारबारेमा कटाक्ष गर्दै गाएको यो गीत युट्युबबाट हटाइएको विषयमा सत्तारुढ र प्रतिपक्षी सांसदहरुबीच सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा घोचपेच भएको हो । नेकपा र नेपाली कांग्रेसका सांसदहरु यो गीतलाई लिएर संसदमा घोचपेचसहितको बहसमा उत्रिएका हुन् । सत्तारुढ दल नेकपाका
Complete Reading

Create Account



Log In Your Account