‘डा. केसीलाई बाेक्नेले नै अनशन ताेडाउन सक्छ’

सरकारले डा. गोविन्द केसीको अनशन तोडाउने काम उनलाई बोक्नेकै भएको जनाएको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले केसीको अनशन तोडाउने काम उनलाई बोक्नेकै जिम्मा भएको प्रतिक्रिया दिएका हुन् । बिहीबार मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिँदै पत्रकार सम्मेलनमा मन्त्री बास्काेटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले केसीको सबै माग पूरा गरेको दाबी गरे
Complete Reading

म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोत परिसरमा जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनर्निर्माणको शिलान्यास कार्यक्रममा मन्त्री थममाया थापा शुक्रबार हेलिकप्टरमा पुगेकी थिइन्। दिउँसो साढे ११ बजे अतिथि लिएर ताकमकोत परिसरमा ल्यान्ड गरेको एयर डाइनेस्टिक कम्पनीको ५ सिटे क्षमताको हेलिकप्टर फर्कने क्रममा भने स्टार्ट नै भएन। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापा, प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, सिद्धार्थ बैंकका सीईओ शेरबहादुर
Complete Reading

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला यतिवेला गम्भीर राजनीतिक, मानवीय तथा आर्थिक संकटमा फसेको छ । निर्वाचित राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकाको समर्थनमा गत २३ जनवरीमा प्रतिपक्षी दलका नेता जुआन गुएइदोले सडकमार्फत आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि संकट चुलिएको छ । राष्ट्रपति मदुरोलाई समर्थन गर्ने वा स्वयंले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोलाई समर्थन गर्ने भन्नेमा समेत
Complete Reading

पूर्वी खण्डमा ४३ वटा पुलसहित १३४ किलोमिटर सडकको निर्माण कार्य भइरहेको छ मदन भण्डारी राजमार्ग धरान– चतरा– सिन्धुली– हेटौँडा सडक पूर्वी खण्डअन्तर्गत उदयपुर क्षेत्रमा कालोपत्रे बिछ्याउन सुरु गरिएको छ । गाईघाट चुहाडे क्षेत्रमा कालोपत्रे बिछ्याउन थालिएको हो । परीक्षणका रूपमा यस सडकखण्डमा कालोपत्रे सुरु गरिएको धरान– चतरा– सिन्धुली– हेटाैंडा सडक आयोजना पूर्वी खण्डका प्रमुख ललिजन खनालले बताए ।
Complete Reading

बहुप्रतीक्षित काठमाडौं– तराई– मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२.४ किलोमिटर कायम गर्ने जनाएको हो । ‘हाल ७६.४ किलोमिटर रहेको फास्ट ट्रयाकको दूरी चार किलोमिटर घटाइनेछ,’ सेनाका प्राविधिक उपरथी तथा काठमाडौं– तराई– मधेस द्रुतमार्ग आयोजना प्रमुख योगेन्द्र खाँडले भने, ‘घुमाउरो बाटोमा सुरुङको
Complete Reading

यूएईविरुद्ध एकदिवसीय सिरिजमा जित निकाले सँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को एक दिवसीय बरियताक्रममा प्रवेश पाएको छ। नेपालले एकदिवसीय मान्यताप्राप्त राष्ट्रका रुपमा पहिलो पटक बरियाताक्रममा स्थान बनाएको हो। सोमबार यूएईमाथि जित निकाल्दै एकदिवसीय सिरिज हात पार्न सफल भएको नेपालले सोमबार नै आईसीसीले सार्वजनिक गरेको नयाँ बरियताक्रममा १५ औं स्थानमा प्रवेश पाएको छ। सार्वजनिक भएको पहिल्लो आईसीसी
Complete Reading

इङ्लिस प्रिमियर लिग फुटबलको बुधबार विहान खेलिएको खेलमा उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले नमिठो हार भोगेको छ भने म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै बराबरीमा रोकिएको छ। आर्सनलले भने घरेलु मैदानको फाइदा उठाउँदै प्रतिस्पर्धात्मक जित हासिल गरेको छ। सेन्ट जेम्स पार्कमा खेलिएको खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई २-१ गोलले हरायो भने म्यानचेस्टर युनाइटेडलाई तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी
Complete Reading

रंगशाला निर्माणका लागि केही महिनाअघि सर्भे हुँदा पश्चिम चितवनको शान्तिचोक वरपरका बस्तीमा चर्चा र बहस हुन थाल्यो। रंगशाला बने गाउँकै विकास हुनेमा आशावादी थिए, स्थानीय। रंगशाला बनाउन उपयुक्त जग्गाको खोजीमा रहेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ जग्गा अवलोकनका लागि पुगेपछि भने गाउँको भरोसा बढ्यो। लामो समयको छलफल र प्रयासपछि सोही स्थलमा रंगशाला निर्माण
Complete Reading

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले युएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा सतक बनाएका छन् । पहिलो एक दिवसीय सतक बनाउने क्रममा उनले नेपाली टिमलाई पनि अहिले मजबुत अवस्थामा पुर्‍याएका छन् । सतक हान्ने क्रममा पारसले ९६ बलको सामना गरे । त्यसक्रममा उनले १३ चौका र एक छक्का पनि हाने। ५० ओभरको खेलमा पारसले चौथो
Complete Reading

एकदीवसीय र टी–ट्वीन्टी श्रृंखला अन्तर्गत शनिबार यूएईविरुद्धको खेलको एक ओभरमै सन्दीप लामिछानेले तीन विकेट लिएका छन्। यूएईविरुद्धको खेलको १४ ओभरमा सन्दीपले तीन विकेट लिएका हुन्। १४.२ ओभरमा पहिलो विकेट लिएका सन्दीपले १४.३ र १४.६ ओभरमा विकेट लिएका हुन्। सोमपाल कामी एक्लैले चार विकेट लिइसकेका छन्। नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याइरहेको यूएईले १६ ओभरको समाप्तिमा
Complete Reading

Create Account



Log In Your Account