नेकपाको एक वर्ष : अर्जुनदृष्टि कता ?

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको एक वर्ष पुगेको छ । अनेकौँ फुट र विभाजनबाट रन्थनिँदै अगाडि बढेको नेपालको कम्युनिस्ट आन्दोलनमा यो एकताले नयाँ तरंग ल्यायो पनि । तर, जुन उचाइमा पुगेर दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भयो, त्यही स्तरबाट त्यसपछिको पार्टी गतिविधि अगाडि बढेको छैन । एकताले संसद्मा दुईतिहाइनजिकको
Complete Reading

जनताको विश्वास जितेर बहुमत ल्याएको दलले आफ्नो जम्मेवारी निर्वाह गर्ने उप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । ओखलढुङ्गाकाे रुम्जाटारमा नवनिर्मित बौद्ध गुम्बाको उद्घाटन गर्न पुगेका उनले सरकारकाे काम गर्ने शैली देखेर डाहा र सत्तोसराप गर्नुको अर्थ नभएको बताए । ‘काम गर्न जनतासँग कसम खाएर बहुमत ल्याएको दलले जिम्मेवारी बुझेको छ,’ उनले भने, ‘खबरदारी गर्नुस् तर काममा
Complete Reading

ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपति राख्न सिफारिस गरेको हो । कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन
Complete Reading

भारतमा जारी लोकसभा चुनावका दौरान प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट गान्धी–नेहरु परिवारमाथि थुप्रैपटक शाब्दिक आक्रमण भयो । तर भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उज्जैनको एक सभामा घोषणा गरे कि प्रतिकारमा उनी मोदीका आमा–बुवा र परिवारप्रति कुनै अपमानजनक टिप्पणी गर्ने छैनन् । बरु मोदीलाई प्रेमपूर्वक हराउने उनले बताए ।
Complete Reading

नेपाल-भारतको लगानी एक्सपो काठमाडौंमा सुरु भएको छ। एक्सपो अफगानिस्तान नेपाल च्याम्बर्स वाणिज्य संघ, भारतीय दूतावास र भारतीय फ्रान्चिस कम्पनीले बुधबार बुधबार शुरु गरेको थियो। नेपाल ट्रेड ट्रेड फेडरेशनका अध्यक्ष भवानी राणाले हामीलाई बताए कि एक्सपोको मुख्य उद्देश्य नेपालमा विदेशी लगानी प्रदान गर्ने उद्देश्य थियो। प्रधानमन्त्री केपी शर्मा ओली सोफा मा कार्यक्रम को लागि निर्धारित गरिएको
Complete Reading

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही वर्ष भित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दाबी गरेका छन् । अध्यक्ष दाहालले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पारे । विभूति सीता जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तपाई/हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल
Complete Reading

टयाक्सी व्यवसायी तथा चालकहरुले भाडा दर समायोजन गर्न सरकारसँग माग गरेका छन् । उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले भाडा दर समायोजन गर्न सरकारलाई ध्यानाकर्षण गराएकाे जानकारी दिए । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा माेक्तानले सात वर्षयता महङ्गी बढे पनि टयाक्सीको भाडा दर समायोजन भएकाे भन्दै आपत्ति जनाए । कार्यक्रममा यातायात व्यवस्था
Complete Reading

करिब–करिब तीन करोड जनसंख्याको छेउमै पुगेको नेपाल अहिले ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारासहित अघि बढिरहेको छ। प्रत्येक दिन हजारदेखि १५ सयसम्म युवा वैदेशिक रोजगारका लागि बिदेसिइरहेका छन्। यसरी बिदेसिएका लाखौं युवाले पठाएका रेमिटेन्स देश विकासमा सदुपयोग भएको छ कि छैन विश्लेषण आवश्यक छ। देश संक्रमणकालीन युगबाट विस्तारै राजनीतिक स्थिरतातर्फ उन्मुख हुँदै गरेको अवस्थामा विप्लव
Complete Reading

लगानी बोर्डको समन्वयमा नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न हालै लगानी सम्मेलन गर्‍यो। सम्मेलनमा ४० मुलुकका करिब ७५० जना विदेशी र झन्डै त्यत्तिकै संख्यामा स्वदेशी लगानीकर्ताको उपस्थिति रह्यो। प्रधानमन्त्रीले नेतृत्व गरेको लगानी बोर्डले सम्मेलनलाई लक्षित गरी तयार पारिएका ७७ वटा परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरेको थियो। दुईदिने सम्मेलनको अन्तिम दिन करिब १६ वटा समझदारीपत्र र सम्झौतामा
Complete Reading

यही वैशाख १३ मा सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भयो, जहाँ एक युवतीको शरीर पूरै जलेको थियो भने अनुहारमा अक्सिजन पाइप थियो। फोटो थियो– सिरहाकी २१ वर्षीया कञ्चन मण्डलको। बाँच्नका लागि संघर्ष गर्दागर्दै उनको प्रयास असफल भयो। उनी अकालमै जलाएर मारिइन्। उनकी सासू र पतिले उनलाई मट्टीतेल खन्याएर आगो लगाएका थिए। सँगै बाँच्ने प्रतिबद्धतामा बिहे
Complete Reading

Create Account



Log In Your Account