नेकपामा दाहाल हावी, ओली रक्षात्मक

नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘हावी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए। पार्टी एकताको दिन (जेठ ३) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय
Complete Reading

नयाँ विधानले कांग्रेसका आठवटै तहगत संरचनालाई अधिकार दिए पनि केन्द्र निर्णयक बन्नेछ। कांग्रेस महासमिति बैठकबाट अनुमोदित नयाँ विधानले केन्द्रदेखि स्थानीय तहको संरचनामा परिर्वतनसहित अधिकार प्रत्यायोजन गरेको छ। विधानले सदस्यता वितरण तथा उम्मेदवार छनोटमा नयाँ व्यवस्था गरेको छ। विधानले सदस्यता वितरणको सम्पूर्ण जिम्मेवारी वडा कार्यसमितिलाई दिएको छ। केन्द्रमा पार्टी महामन्त्री नेतृत्वमा बन्ने तीन सदस्यीय समितिले सदस्यता
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा  सम्पूर्ण गुरुङ समुदायमा शुभकामना व्यक्त गरेका छन् । आइतबार शुकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको र यहाँ सबैलाई उत्तिकै सम्मान हुने भन्दै देश–विदेशमा रहेका सबै गुरुङ समुदायको सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । नेपालमा विभिन्न समुदायका आ–आफ्नै सँस्कृति र
Complete Reading

प्रदेश नम्बर २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति सेवा प्रदान गर्न थालिएको छ । केही समयअघि नै कार्यालय स्थापना भए पनि आइतबारदेखि सेवा प्रदान गर्न सुरु भएको हो । आइतबार पहिलो दिन श्रम स्वीकृतिको सेवा ग्रहण गर्ने दुईजनालाई सम्मान समेत गरिएको छ । कार्यालयको सेवारम्भ गरेको भन्दै दुई सेवाग्राही हंसपुर नगरपालिका–७ लौवाखोरका
Complete Reading

सातै प्रदेशमा लोकसेवा आयोग गठनको बाटो खोल्न संघीय सरकारले विधेयक संसद्मा पुर्‍यायो संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ । प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने भनिए पनि सोही धाराको उपधारा ३ मा ‘संघीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ’ भन्ने उल्लेख छ । कानुन नबनेकाले प्रदेश
Complete Reading

संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । अतिरिक्त समयमा कार्यालय सञ्चालन भएको समयअवधिमा काम गरेबापत भत्ता व्यवस्था गर्नुपर्ने भन्दै आन्दोलनरत निजामति कर्मचारीका कारण सुनुवाइ समितिको बैठक अवरुद्ध भएको हो । प्रस्तावित प्रधानन्यायाधीशका उमेद्वार चोलेन्द्र शमशेर जबराले आफ्नो अवधारणा र कार्ययोजनाबारे बैठकमा बोलेका थिए । लगत्तै संघीय संसदका सांसदहरुले आफ्नो धारणा राखेका थिए । सुनुवाइ
Complete Reading

गुरुङ जातीहरुको पर्व तमु ल्होसारमा प्रदेश सरकारले बिदा दियो। कर्मचारी कोही बिदा मानेर कार्यालय गएनन्, कोही घरतर्फ लागे, कोही बिदा मनाउन। तर, संघमातहतका कार्यालय भने बिदाको दिन आईतबार पनि नियमित रुपमा खुला थिए। गण्डकी प्रदेश सरकारले दिएको बिदाको उनीहरुले वास्ता गरेनन्। प्रदेशको बिदालाई सरकारी कार्यालय, वित्तीय संस्थाहरुले कार्यान्वयन गरेनन्। संघ सरकारको मातहतमा रहेका कार्यालयहरु खुले।
Complete Reading

प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’मा आधारित नाटक केही दिनअघि झोराहाट नाटक घर, मोरङमा देखाइयो। मंसिर २५ देखि ९ दिनसम्म ‘बर्बरिक’ मञ्चन गरिएको थियो। त्यसमा ०४६ सालको जनआन्दोलनदेखि जननेता भण्डारीसँगै अर्का नेता जिवराज आश्रितको दासढुंगा दुर्घटना (०५० जेठ ३ गते)मा निधन भएसम्मका घटनाक्रम पस्किएको छ। बर्बरिक नाटकले ती दिनको याद दिलाउँछ। दुर्घटना हुनेबित्तिकै ‘हत्या’ भएको दाबी गर्दै
Complete Reading

कालिजको मासुका पारखीलाई लक्षित गर्दै मुलुकमै पहिलो व्यावसायिक कालिज फार्म खुलेको छ। करिब ढेड करोड रुपैयाँ लगानीमा काठमाडौं दक्षिणकालीमा चार हजारभन्दा बढी कालिजसहित नयाँ फार्मले व्यवसाय सुरु गरेको छ। एभरेस्ट वाइल्ड लाइभ एग्रो एन्ड रिसर्च सेन्टरले उक्त फार्म खोलेको हो। वैशाख महिनादेखि नै कालिज फार्म सुरु भएको भए पनि यसको व्यावसायिक सुरुवात मंसिरदेखि भएको सेन्टरका
Complete Reading

 नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होउ यान्छी काठमाडौं आइपुगेकी छिन्। शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी राजदूत यान्छीलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए। यसअघि नेपालमा यू होङ चिनियाँ राजदूत थिइन। अमेरिकाले अलाइना बी टेप्लिज (महिला)लाई राजदूत पठाएपछि चीनले होङ (महिला)लाई पठाएको थियो। होङलाई फिर्ता बोलाउँदै चीनले फेरि महिला राजदूतका रुपमा यान्छीलाई पठाएको छ।
Complete Reading

Create Account



Log In Your Account