भीम रावलले भने, ‘कुनै संस्थाको स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कसैको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न नेतृत्वलाई आग्रह गरेका छन्। शुक्रबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक सम्मेलनको ट्वीटरमार्फत सांकेतिक विरोध गर्दै नेता रावलले राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सरकारलाई आग्रह गरेका छन्। दक्षिण कोरियाली संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल
Complete Reading

सामाजिक संजाल फेसबुकमा प्रिन्स गौतम नामक आइडी बनाएर ठगी गर्ने एक व्यक्तिलाई जिल्ला अदालत ताप्लेजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ। स्काइभेटर मेसिन भाडामा दिन्छु भन्दै १३ लाख ३५ हजार ठगी गर्ने ललितपुरको इमाडोल बस्ने ४६वर्षीय निरञ्जन गौतम कारागार चलान भएका हुन्। गौतमले गते कार्तिक १५ गते फेसबुकमा ‘स्काइभेटर मेसिन चाहिएमा भाडामा दिन्छु, ९८१५७५१७०१ मोबाइल नम्बरमा
Complete Reading

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले कर्मचारी समायोजनसम्बन्धी अध्यादेशको औचित्य र आवश्यकताबारे छलफल गर्न बुधबार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई बोलाएको थियो। उनी उपस्थित हुने निश्चित पनि भयो। तर मन्त्री पण्डितले बुधबार आफू बिरामी भएको ‘बहाना’ बनाउँंदै समितिमा पठाए सचिव दिनेश थपलियालाई। ‘मन्त्रीज्यूले म अस्वस्थ छु, जे अवस्था छ राखिदिनु भनेर मलाई पठाउनुभएको छ’, बैठकमा सचिव थपलियाले प्रष्टीकरण
Complete Reading

म्यानमारकी विदेश मन्त्री आङ साङ सुकी काठमाडौं आइपुगेकी छन्। भोलिदेखि सुरु हुने ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन उनी बिहीबार काठमाडौं आइपुगेकी हुन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरकारका उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले उनलार्इ स्वागत गरे। त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै उनी सोल्टी होटल पुगेकी छन्। हेलिकप्टरसहितको विशेष सुरक्षा सहित उनलार्इ विशिष्ठ पाहुन बस्ने व्यवस्था मिलाइएको सोल्टी होटल लगिएको हो। अन्य मुलुकका पाहुनापनि आज
Complete Reading

बाटाको छेउमा रसाएर ससानो खाल्टामा जम्मा हुँदै थिएँ र सोच्दै थिएँ, अलि ठूली हुन्छु, तल खोलामा जान्छु। त्यहाँ मजस्ता थुप्रै साथी जम्मा भइरहेका छन्। मैले ऊ पारि भीरबाट हामफाल्दै आइरहेकी झरनालाई देखिरहेकी छु। त्यसैको दायाँतर्फका डाँडाको खोंचबाट पनि सानो खोलो उफ्रिँदै आइरहेको छ। कलकलकल गुनगुनाउँदै पनि होला ! झरनाको बायाँतर्फ अलि परको खोल्साबाट ठक्कर खाँदै
Complete Reading

आकाशको क्षेत्रफल अनन्त हुन्छ। अनन्त क्षेत्रफलको विशाल आकाशमा उडिरहेको जहाज भने सानो चराजस्तो देखिन्छ। एउटा समय थियो, सचेत र जुझारु युवाहरू त्यही जहाजरूपी चराजस्तै राजनीतिको आकाशमा स्वतन्त्र र स्वछन्द उड्ने कल्पना गर्थे। निरंकुश पञ्चायतीकालमा राजनीतिको आकाशलाई बादलले डम्म मात्र छोपेको थिएन, राजनैतिक आकाशमा स्वतन्त्र विचरण गर्ने कल्पना गर्नु पनि अपराध थियो। र, त्यस्तो अपराधलाई सिरोपर
Complete Reading

अन्नपूर्ण पोस्ट् मंसिर १, २०७५ शनिबारको परिशिष्टांक ‘फुर्सद’मा ‘सतीप्रथाको अपव्याख्या’ शीर्षकमा सुजित मैनालीको एक महत्वपूर्ण खोजमूलक लेख पढेँ। २०५७ सालमा मैले लेखेको नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने समकालीन साहित्यको सायद (२०५८ साउन-असोज) अंकमा पहिलोपल्ट प्रकाशित भएको कथा ‘झोला’लाई आधार बनाई उक्त लेख तयार पारिएको छ। सो लेखमा सतीप्रथा बारेको इतिहास, तत्कालिक कानुनी व्यवस्था, भारत र बंगालमा हुने
Complete Reading

शार्दूल भट्टराई फुर्सद म रातमा उठेँ र नजन्मिएकाको गुफामा घुमेँ भीडका आकारहरूले मलाई घेरे जीवनको जानकारीको निम्ति जसले लामो समयदेखि मौन शिरलाई पुज्दै आएका थिए प्रतीक्षित बिहानीलाई नजिक पाउन आँखामा कलाविहीन विशेषता बोकेर उनीहरूका हरेक उच्चारणमा आशा भरिएको छ ः “एउटा रमणीय ठाउँ हैन र रु        एउटा अपार आनन्द, एउटा अनुपम ठाउँ
Complete Reading

प्रेमको चरम अभिव्यक्ति यौन हो। जीवशास्त्रीय दृष्टिले प्रेमको गन्तव्य यही हो। पूर्वी समाजले विवाहरहित अवस्थामा यसलाई पाप र कानुनले समेत अपराध ठान्छ। भारतीय सिनेमा ‘मसान’ले प्रेमी युवायुवतीको प्रेम र यौनसम्बन्धी यस्तै तिखा काँडाजस्ता सहस्र सवाल उठाउँछ। निर्देशक निरज घवनले पहिलो सिनेमाबाटै व्यावसायिक निर्देशकले कैयन् सिनेमाबाट नपाउने प्रशंसा पाएका थिए। सन् २०१५ मा यो सिनेमा संसारप्रसिद्ध
Complete Reading

उसले खुकुरी कम्मरमा लुकायो। बेलुका सँगै ल्याएर राखेकी केटीसँग फुसफुस गरी साउती गर्‍यो। मतानबाट झर्‍यो। बिरालाको चालमा भाइको घरतिर लाग्यो। बारीको कान्लामा छलिएर भाइ घरमा भए नभएको यकिन गर्‍यो। आँगनको पर्खालमा एकछिन उभियो।फटाफट गयो र भैंसीको दाम्लो फेर्न निहुरिएको भाइको घुँडामुनि छप्कायो। त्यसपछि ऊ पूर्वतिरको जंगल पस्यो।  (यस बीभत्स घटनाको एकमात्र जीवित साक्षी, भान्जी दिदीले
Complete Reading

Create Account



Log In Your Account