यी हुन् सन्तुलित जीवनका सूत्र

हामी जता हेर्छौं, त्यतै असन्तुलन देख्छौँ । राजनीति, अर्थतन्त्र, समाज, मूल्य–मान्यता, नैतिकता, वातावरण यस्ता धेरै कुराहरू डामाडोल देख्छौँ । तर, समस्या कहाँ छ भने हाम्रो आफ्नै घरको असन्तुलित पक्षमा ध्यान जाँदैन । आफ्नो जीवन असन्तुलित भइरहेको विचार गर्दैैनौँ । सबैभन्दा ठूलो परिवर्तन हामी आफैँबाट सुरु हुन्छ । यदि हामीले आवश्यक सन्तुलन पत्ता लगाएर त्यसलाई जीवनमा
Complete Reading

कोलेस्ट्रोल बोसोयुक्त तत्व हो । कलेजोले यसको निर्माण गर्छ । हामीले खानाबाट जुन बोसो प्राप्त गर्छौं, त्यसलाई शरीरले परिवर्तन गरेर कोलेस्ट्रोलको निर्माण गर्छ । यस्तो कोलेस्ट्रोलले शरीरका विभिन्न कोषिकालाई स्वस्थ र मजबुत राख्ने काम गर्छ । तर, जब यसको मात्रा बढी हुन्छ, शरीरमा कैयौँ समस्या देखिन थाल्छ । जसले तौल बढ्ने, मुटुलगायतका समस्या निम्त्याउने गर्छ
Complete Reading

शिवसताक्षी नगरपालिका कार्यालयको कर्मचारी नियुक्तिमा मनोमानी भएपछि मेयर चन्द्रकुमार शेर्माको आलोचना सुरु भएको छ । नेकपाको कार्यदललाई समेत पत्तै नदिइ नेताका छोरी तथा बुहारीलाई नगरपालिकाको कर्मचारी नियुक्ती गरेपछि मेयर शेर्माको आलोचना सुरु भएको हो । नगरपालिकामा पछिल्लो पटक चार जनालाई दैनिक ज्यालादारी पदमा ठाडो नियुक्ति गरिएको छ । मेयर शेर्माले नेकपाका जिम्मेवार नेताका छोरी तथा
Complete Reading

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने औपचारिक भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले अहिले सामान्य निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी
Complete Reading

 पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको रोमाञ्चक खेलमा विराटनगरले पहिलो जित निकालेको छ। अघिल्ला तीन खेलमा हार व्यहोरेको विराटनगरले बुधवार भएको खेलमा बुटवललाई १२  रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। बुधबारको हारसँगै बुटवलले प्रतियोगितामा खेलेका तीन खेलमा पहिलोमा हार व्यहोरेको छ। विराटनगरले दिएको १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको
Complete Reading

हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र म्हेन्दु प्रदर्शनको अन्तिम तयारीमा रहेको छ । सुन्दरी, परी वा फुलको अर्थ बोेकको चलचित्र म्हेन्दुको सम्पादन, डबिङ् लगायतको काम सम्पन्न भइसकेकाले तिहारको अवसर पारेर डोल्पामा च्यारीटी शो गर्ने र डोल्पापछि अस्ट्रेलिया, दुबई, कतार, मलेशीया, जापान, अमेरीका लगायतका देशहरुमा प्रर्दशन गर्ने निर्माण पक्षले जनाएको छ । नेपालका हलहरुमा
Complete Reading

सर्लाहीमा मंगलबार बिहान गोली प्रहारबाट एकजनाको हत्या भएको छ । रामनगर गाँउपालिका–४ बहुअर्वामा गोली प्रहारबाट स्थानीय राम विलास महतोको मृत्यु भएको हो । महतोलाई घर नजिकै दुई पक्षबीच विवाद हुँदा गोली प्रहार भएको स्थानीयको भनाई छ । घटना लगतै आक्रोशित स्थानीयले घटना स्थलबाट शव उठाउन अवरोध गरेका छन् । महतोमाथि गोली प्रहार गर्ने समूहको खोजी
Complete Reading

-नयाँ पत्रिका सर्लाहीमा मंगलबार बिहान गोली प्रहारबाट एकजनाको हत्या भएको छ । रामनगर गाँउपालिका–४ बहुअर्वामा गोली प्रहारबाट स्थानीय राम विलास महतोको मृत्यु भएको हो । महतोलाई घर नजिकै दुई पक्षबीच विवाद हुँदा गोली प्रहार भएको स्थानीयको भनाई छ । घटना लगतै आक्रोशित स्थानीयले घटना स्थलबाट शव उठाउन अवरोध गरेका छन् । महतोमाथि गोली प्रहार गर्ने
Complete Reading

प्रहरी नै मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको छ । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेपछि घटना पुष्टि भएको हो । पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्वरको
Complete Reading

करिब ४ महिनाअघि रोजगारीका लागि मलेसिया आउने नेपालीहरुमाथि विभिन्न कम्पनीले थपेको आर्थिक भार हटाउने उद्घोष गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई एकथरीले वाहवाही गरे भने अर्कोथरीले खिस्सीटिउरी । यी दुईथरी प्रतिक्रिया देखिनु अस्वभाविक थिएन किनकी मन्त्री विष्टलाई वाहवाही गर्नेमा बढीजसो बैदेशिक रोजगारीमा रहेका नेपालीहरु थिए भने खिस्सीटिउरी गर्नेमा राजनीतिक धमिराले भद्रगोल पारेको कर्मचारीतन्त्र नजिकबाट
Complete Reading

Create Account



Log In Your Account