अमेरिकामा सर्वोच्चका न्यायाधीशको ऐतिहासिक सुनुवाइ

सन् १९८२ मा क्याभानाे र  क्रिस्टिन फोर्ड स्कुलका सहपाठी थिए । अहिले फोर्ड प्राेफेसर छिन् भने क्याभानाे उच्च अदालतका न्यायाधीश । क्याभानाे सर्वोच्च अदालतमा मनोनयन भएपछि फोर्डले सिनेटमा उजुरी गरिन्, ‘यो मान्छेले ३६ वर्षअघि ममाथि यौन दुर्व्यवहार गरेकाे हो, छानबिन हाेस् ।’ सिनेटको सुनुवाइ समितिमा यस विषयमा एेतिहासिक र गम्भीर बहस भयाे । जसकाे विवरण यस्तो छ 
Complete Reading

गृहमन्त्री रामबहादुर थापा बादलले ९५ प्रतिशत बलात्कारी सरकारको कब्जामा रहेको बताएका छन् । तीमध्ये पाँच प्रतिशत अनुसन्धानकै प्रक्रियामा रहेको उनले बताए । गुल्मीमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्वदेशमा निर्मला मात्रै नभएर विदेशमा समेत नेपाली चेली बलात्कृत भएका छन्, दोषीलाई कारबाही गर्न सरकार गम्भीर र प्रतिबद्ध छ ।’ उनले अहिले केही व्यक्ति र घटनाविशेषलाई मात्रै उचालेर सरकारविरुद्ध घेराबन्दी
Complete Reading

अहिलेको स्थितिमा हेर्ने हो भने नेपालको परिस्थिति भनेको राजनीतिक पुनःसंरचना एक बिन्दुमा आएर संस्थागत भइसकेको, तर त्यसका बृहत्तर आयाम भने अझै संक्रमणकै अवस्थामा रहेको छ । संक्रमणकालको अन्त्य–अन्त्यतिरको यो महत्वपूर्ण चरणमा भइरहेको बहसबाट बुद्धिजीवी र जनसाधारणको के अपेक्षा छ भने दशकौँदेखि रहिआएको यथास्थितिवादलाई यिनले ठोस चुनौती दिन सक्नुपर्छ । अहिले आक्कलझुक्कल सुनिन थालेका विकास–समृद्धिसम्बन्धी बहस २००७ सालपछिको
Complete Reading

महानगरीय प्रहरी परिसर, काठमाडौले पनि दसैं, तिहार जस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी चाडपर्व लक्षित विशेष विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको हो । चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवन सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना
Complete Reading

कांग्रेस नेता गगन थापाले सडकमा फोहोर फालेर सरकारलाई गाली गर्ने छुट नभएको बताएका छन् । शनिबार काठमाडौंस्थित गुह्येश्वरी विनायक युवा क्लबको उद्घाटन तथा रक्तदान कार्यक्रममा बोल्दै सांसद थापाले भने, ‘जथाभावी सडकमा फोहोर फालेर सरकारलाई गाली गर्ने छुट कसैलाई छैन ।’ जथाभावी फोहोर फाल्ने प्रवृत्तिले महानगरवासी भन्न नसुहाउने उनको भनाइ थियो । नागरिकस्तरबाट तथा विभिन्न युवा क्लब र संघसंस्थाले
Complete Reading

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालमा आन्तरिक द्वन्द्वको पुनरावृत्ति हुने खतरा बढेको विश्लेषण गर्दै राजनीतिबाट समाधान गर्नु पर्ने बताएका छन् । भदौ २४ गते जङ्गी अड्डामा पदभार सम्हालेपछि सकलदर्जालाई सम्बोधन गर्दै उनले सम्वादबाहेक राज्यसँग अन्य विकल्प नरहेको चेतावनी दिए । सरकारले असन्तुष्ट समूहसँग वार्ताको तयारी गरिरहँदा उनको यस्तो भनाई सार्वजनिक भएको हो । प्रधानसेनापति थापाले २४ भदौमा
Complete Reading

सरकारी दस्तावेजमै घट्यो देशकाे क्षेत्रफल नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्गकिमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति
Complete Reading

०५१ सालमा भएको अध्ययनपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिलेको जितपुर सिमरा उपमहानगरपालिका–१६ को स्थान उपयुक्त देखियो । हुन त विमानस्थल क्षेत्र निजगढका नामबाट चर्चित भयो, तर पछिल्लो राज्य पुनर्संरचनाअनुसार विमानस्थल निजगढमा नभएर जितपुर सिमरा उपमहानगरपालिकामा बन्दै छ । ०६४ सालमा राज्यले यसै स्थानमा विमानस्थल बनाउने औपचारिक निर्णय गर्‍यो र विमानस्थल क्षेत्र घोषणा पनि गर्‍यो । जब विमानस्थल
Complete Reading

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताएकी छन् । ललितपुरमा शनिबार आयोजित महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताएकी हुन् । महिला उद्यमीको विकास र प्रवद्र्धनका
Complete Reading

सरकार गठन भएको झन्डै एक वर्ष पुग्दा पनि प्रदेशको राजधानी र नाम टुंगो नलागेको भन्दै आलोचना भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले छलफल सुरु गरेका छन् । राईले पहिलो चरणमा नेकपाका सांसदसँग अनौपचारिक छलफल गरेका छन् । मुख्यमन्त्री राईले मोरङ, उदयपुर र संखुवासभाका सांसदसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै छुट्टाछुट्टै छलफल गरेका हुन् । अधिकांशले इटहरी, धरान वा
Complete Reading

Create Account



Log In Your Account