आइतबार देशभरका स्वास्थ्य संस्था बन्द

१ भदौ देखि लागू गरेको मुलुकी ऐनले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न भएको भन्दै चिकित्सकहरुले आगामी आईतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् । सरकारलाई सच्याउन आग्रह गर्दै उनिहरुले सांकेतिक रुपमा एक दिनका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट ओपिडी सेवा नदिने चिकित्सक संघले जनाएको छ । संघका महासचिव डा. लोचन कार्कीले आकस्मिक स्वास्थ्य सेवा
Complete Reading

बङ्गालादेश खाडीको प्रयास (बिमिस्टेक)को चौथो सम्मेलन सम्पन्न भएसँगै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सहयाेगमा निर्माण भएकाे पशुपति धर्मशाला उद्घाटन गरेका छन् । बिमिस्टेकको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी चौथो पटक नेपाल आएका हुन् । यस अवसरमा नेपालका प्रधानमन्त्री ओलीसँग पशुपतिमा निर्माण भएको धर्मशालाको संयुक्त उद्घाटन गरेका हुन् ।
Complete Reading

प्रमुख प्रतिपक्षको भूमिकामा रहेर पनि अलोकप्रिय हुनु आत्महत्या गर्नुसरह हुनेछ । –ध्रुव कुमार काठमाडौँ — आर्थिक अनुशासन, मितव्ययिता अनि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा घन्काउने हाम्रा नेताहरूको बानीव्यहोरा विचित्रको छ । उनीहरू असारे विकासलाई भ्रष्टाचार पर्वकै रूपमा निरन्तरता दिन, नचाहिंँदो काम र अनावश्यक खर्च गर्न प्रख्यात छन् । जस्तै– प्रधानमन्त्री केपी ओलीले आफ्नो शौर्यको वर्णन गर्नकै निम्ति प्रदेश सभाहरूलाई
Complete Reading

बुढानिलकण्ठ नगरपालिका विष्णुमति टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । थप १४ घरसमेत धरापमा परेको बुढानिलकण्ठ प्रहरी प्रभागका टोपबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार १४ परिवार विस्थापित भएका छन् । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, वीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो ।
Complete Reading

भारतले २० करोड लागतमा पशुपतिमा बनाइदिएको ३९८ शय्याको धर्मशाला नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका छन् । शुक्रबार दुई प्रधानमन्त्रीले सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार भारत सरकारको अनुदानमा उक्त धर्मशाला बनेको हो। धर्मशालामा ८ वटा स्वीट वेड रुम र बाँकी साधारण रुमहरु छन्। जसमा ३
Complete Reading

व्यस्त दैनिकीमा शारीरिक व्यायामका लागि समय निकाल्न कठिन हुन्छ । नियमित दौडने, पौडि खेल्ने, व्यायामशाला जाने र योग गर्न सधँै समय नहुन पनि सक्छ । तर जहाँ समस्या त्यहाँ उपाय नहुने हैन । १५ मिनेटको समय निकालेर घरको कोठामै सहजरूपमा गर्न सकिने व्यायामसमेत छन् जसले शरीरलाई फिट राख्न सहयोग पुर्याउँछ । क्रन्चेज  ः शरीरमा एप्स प्याक
Complete Reading

आफ्ना ५  १. सावन होइनन् मेरा नजर यो मेरो पहिलो रकर्डेड गीत हो । नागेन्द्र श्रेष्ठको स्वर अनि टीका भण्डारीको सङ्गीत रहेको यो गीत अहिले पनि रेडियो नेपालको फर्मायसी कार्यक्रममा बज्छ । फेरि सावनको विम्ब रहेकाले साउन महिना लाग्नासाथ यो गीतको माग बढ्छ रेडियोहरुमा । हालसालै यो गीतलाई रिरेकर्ड गरेर भिडियोसमेत बनेको छ । २.
Complete Reading

कृति अधिकारी अनि युक्ता बज्राचार्य शब्दमार्फत् आगो ओकल्छन् । सामाजिक विकृति, राजनीतिक विचलन अनि समाजमाथि चोटिलो प्रहार गर्छन्, यी दुई चेली । ‘वर्ड वारियर्स’ समूह हो उनीहरुको परिचय । नामझैँ लडाकु छन् उनीहरुको शब्द पनि । वाचन शैलीको त के कुरा, गजबै हुन्छ ! स्ल्याम पोइट्रीको शैलीमार्फत पत्याउनै नसकिने गरी युवापुस्तालाई कविताको रसमा घोल्न सक्रिय
Complete Reading

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच काठमाडौ रक्सौल जोड्ने रेल सञ्चालनका लागि तयार पारिएको प्रारम्भिक इन्जिनियरिङ एवं ट्राफिक सर्वेक्षण ब्रोड गेज लाईन संबन्धी समझदारी पत्र आदान प्रदान भएको छ। समझदारीअनुरुप इन्जिनियरिङ एव ट्राफिक सर्वेक्षण गर्ने जिम्मेवारी भारतको कंकोण रेल्वे कर्पोरेशनलाई दिइएको छ। २०७४ चैत्र २४ मा भारतीय सहयोगमा रक्सौल–काठमाडौ विद्युतीय रेलसेवा
Complete Reading

प्रहरी कहाँ–कहाँ चुक्यो ? – निर्मला हराएकै दिन आमा दुर्गादेवीले चारवटा वडा प्रहरी कार्यालय गुहार्दा पनि जिल्ला हाकिमको आदेश भन्दै प्रहरी किन निर्मला हराएको बबिताको घरमा गएन ? – भोलिपल्ट पनि किन दुर्गादेवीलाई बबिताको घर पस्न दिइएन र छानबिन गर्न गएका भनिएका सादा पोसाकका प्रहरी ग्यालरी घुमेर फर्के ? कोठाभित्र किन पसेनन् ? – बबिताको
Complete Reading

Create Account



Log In Your Account