सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । सिहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत साइगोले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउन पहल गर्ने बताए । राजदूत साइगोले नेपालको पूर्वाधार विकास, र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमान्दारीपूर्वक सहयोग गरेको भन्दै सहरी विकास मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा
Complete Reading
घरबहाल सरोकार महासंघ नेपालले मुलुकी ऐन देवानी संहिता–२०७४ लाई कार्यान्वयन गर्न र छुटेका विषय संशोधनमार्फत परिमार्जन गर्न माग गरेको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गरी घरबहाल कर घटाउनसमेत माग गरेको छ । महासंघका अध्यक्ष शंकर कोइरालाले हालै राष्ट्रपतिद्धारा प्रमाणीकरण गरिएको मुलुकी ऐन देवानी संहिता–२०७४ को स्वागत गर्दै घरबहाल कर घटाउन माग गरे । “राज्यले
Complete Reading
श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकको सुरक्षा व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका निम्ति जान रोक लगाइएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बताए
Complete Reading
ललितपुर खुमलटारमा रहेको सरकारी जग्गामा निजी कम्पनीले धमाधम संरचना खडा गर्न लागेका छन्। रेडियो नेपालको स्वामित्वमा रहेको एक सय १८ रोपनी क्षेत्रफलमध्ये दक्षिणतर्फको करिब २२ रोपनी जग्गामा बिनाअनुमति संरचना निर्माण भइरहेको हो। रेडियो नेपालको रिपिटर टावर छेवैमा हुन्डाई कम्पनी, स्काई प्लाइउड कम्पनी, गणपति भेनियर तथा प्लाइउड उद्योग, हेभी इक्युप्मेन्ट तथा एक्जाभेटर कम्पनीले भवन बनाइरहेका छन्।
Complete Reading
काठमाडौं (अस) । शिक्षाक्षेत्रको विभिन्न १३ विधामा छनोट भएका संस्था तथा व्यक्तिलाई १४औं वाइवाइ राष्ट्रिय शिक्षा पुरस्कार–२०७५ प्रदान गरिने भएको छ । शिक्षालय मासिककोे आयोजनामा साउन २८ गते उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । यस वर्ष ‘शैक्षिक क्षेत्रको उत्सव : उत्सव होइन, महोत्सव’ नाराका साथ माध्यमिक तथा उच्च शिक्षा प्रदान गर्ने शिक्षालयहरू, शिक्षा सेवामा
Complete Reading
काठमाडाैं- सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ। मन्त्रिपरिषद्को साेमबार साँझ बसेकाे बैठकले ती विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। यस्तै बैठकले कृषि तथा पशुपक्षी, सहकारी तथा गरिबी निवारण
Complete Reading
दाङ – जनप्रतिनिधि चुनिएलगत्तै दाङ को लमही नगरपालिकाले गत वर्षको साउनदेखि जनप्रतिनिधिको तलब निर्धारण ग-यो। नगरसभाले गरेको निर्णयअनुसार मेयरको ३५ हजार, उपमेयरको ३० र वडा अध्यक्षको मासिक तलब २५ हजार रुपैयाँ तोकिएको थियो। नगरपालिकाले यो निर्णय गुपचुपमै राखेको थियो। कारण नगरपालिकाको निर्णय संविधानसम्मत थिएन। स्थानीय तहका जनप्रतिनिधिको तलब प्रदेशसभाले निर्धारण गर्ने सरकारी नियम थियो। जबकी
Complete Reading
एरिना दाहाल समाज आयोगले दरखास्त आह्वान गरेको तीन सय ७५ पदका लागि प्रतिस्पर्धीको संख्या ४५ सय हुुँदा एक पदका लागि खास प्रतिस्पर्धी १२ जना मात्र हुुने देखिन्छ। लोकसेवा आयोगले हरेक वर्ष निजामती सेवामा आवश्यक जनशक्ति व्यवस्थापनका लागि दरखास्त आह्वान गर्छ। राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत पदका लागि आयोगले चारवटा पत्रको परीक्षा (परराष्ट्र सेवाका लागि थप
Complete Reading
काठमाडौं – गत शनिबार ललितपुरको कुपन्डोलमा नेकपा गठनपछि पहिलोपटक जनवर्गीय संगठन इन्जिनियर एसोसिएसनको एकता घोषणा कार्यक्रम हुँदै थियो । कार्यक्रममा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल उपस्थित हुने सूचना थियो । कार्यक्रम निर्धारित समयमै सुरु भए पनि पार्टी अध्यक्षहरुको आगमनमा ढिलो भइसकेको थियो । कार्यक्रममा ढिलो गरी अध्यक्ष दाहाल आए
Complete Reading
हाम्रो काममाथि नै प्रश्न गरेर सवालजवाफमा उत्रिने, अन्तर्वार्ता दिने काम गर्नु यो समितिकै अपमान हो – नेकपाका समिति सदस्य संवैधानिक परिषद्बाट सिफारिस व्यक्तिलाई अस्वीकृत गरे न्यायपालिका स्वतन्त्र हुन सक्दैन – कांग्रेसका समिति सदस्य कुलचन्द्र न्यौपाने काठमाडौँ — संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीलाई संसदीय सुनवाइबाट अस्वीकृत गर्दा कानुनी र राजनीतिक प्रश्न एकैसाथ उठ्ने भएको
Complete Reading