‘पुससम्म पानीजहाज चढेर कोलकाता जान तयारी गर्नुस्’

प्रधानमन्त्री केपी ओलीले पानीजहाज सञ्चालनको योजनाले छिटै साकार रूप लिन लागेको जानकारी दिँदै आलोचना गर्नेहरूलाई स्टिमर (पानीजहाज) चढेर कोलकात्तासम्म जान तयार रहन निम्ता दिएका छन् । ‘रेलको कुरा गर्दा खेलौना बनाएर उडाउने, पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउने, अब हिँड्दाहिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ,’ आफ्ना सपनाको आलोचना गर्नेलाई चुनौती दिँदै प्रधानमन्त्रीले बिहीबार भने, ‘दुई वर्षअघि
Complete Reading

संसदमा  सवालजवाफ सरकारले ल्याएको आर्थिक वर्ष ०७५/७६ को बजेटमाथि संसद्मा चलेको छलफलका क्रममा विपक्षी सांसदहरूले सिंहदरबारको अधिकार प्रधानमन्त्री कार्यालयमा थुप्रिएको, अधिनायकवादको संकेत देखिएको, संघीयताप्रतिकूल बजेट आएको, राजा गए पनि महाराजा जन्मिएको, प्रधानमन्त्री कार्यालयमा आवश्यकभन्दा बढी बजेट थुपारिएको, भ्रष्टाचार बढेको, मन्त्रीहरूले आफूखुसी काम गरेकोलगायत दर्जनौँ आरोप लगाएका थिए । शुक्रबार प्रधानमन्त्री केपी ओलीले यी सबै आरोपको एकमुष्ट
Complete Reading

दिनेश गौतम स्वास सामान्य ज्वरो अनुभव भएपछि दुई दिनअघि मात्र जँचाउन अस्पताल गएका पत्रकार यादव थपलिया एकाएक सघन उपचार कक्ष (आईसियू) मा पुग्ने अवस्था सिर्जना भयो । भाइरल इन्फ्लुएन्जाको संक्रमण पत्तो लागेपछि भेन्टिलेटरमा राखेर सघन उपचारमा जुटेका चिकित्सकले थपलियालाई बचाउन सकेनन् । र, शुक्रबार अपरान्ह पौन तीन बजे उनको निधन भएको खबर बाहिर आयो ो चिकित्सकहरू
Complete Reading

  भोल्गोग्राड – विश्वकपका पछिल्ला केही संस्करणहरूमा साबिक विजेताहरूले उपस्थिति समूहचरणबाट माथि उठ्न सकेको छैन। बुधबार दक्षिण कोरियालाई २–० को नतिजा सुम्पिएसँगै जर्मनीको नकआउट चरण प्रवेशको ढोका बन्द भयो । पछिल्ला ५ साबिक विजेतामध्ये ४ टोलीको विश्वकप यात्रा समूहचरणमा सीमित बनेको छ। २००२ को विजेता ब्राजिल भने साबिक विजेताका रूपमा २००६ को विश्वकपको समूहचरण पार
Complete Reading

प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमाथि खतरा छ भनेर आमजनतालाई भ्रमित नपार्न प्रमुख प्रतिपक्षी कांग्रेसलाई आग्रह गरेका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभा बैठकमा शुक्रबार जवाफ दिँदै उनले ‘अधिनायकवाद’ आउँछ भन्नु कांग्रेसको थेगोमात्र भएको र लोकतन्त्रमाथि कुनै खतरा नरहेको बताए । उनले मुलुकमा ‘कम्युनिस्ट अधिनायकवाद आउँछ’ भनेर ‘चैनेकेरे’, ‘माने’ जस्तै थेगो बनाइएको
Complete Reading

मानव बेचबिखनविरुद्धको सङ्घर्षमा लागेबापत सुनीता दनुवारले ‘हिरो अवार्ड’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् ।   नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई अमेरिकी सरकारले सम्मान गरेको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना बढाउने दिशामा लामो समयदेखि उनी क्रियाशील छिन् । मानव बेचबिखनविरुद्ध
Complete Reading

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् । आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत ‘पुँजीगत अनुदान’ का नाममा अन्धाधुन्ध रकम वितरण गरेका हुन् । फाइल तस्बिर विभिन्न दलका नेता, साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम वितरण गरिएको हो ।
Complete Reading

रूस – फिफा विश्वकप फुटबल २०१८ को समूह चरणका खेल असार १४ गते रातीबाट सकिएका छन्। जेष्ठ ३१ गतेबाट सुरु भएको प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहेको थियो। ३२ राष्ट्रमध्ये १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन् भने १६ राष्ट्र समूह चरणबाटै बाहिरिएका छन्। यस पटकको विश्वकपमा साविक विजेता जर्मनी भने नकआउट चरणबाटै घर फर्किएका छन्।
Complete Reading

  विराटनगर- प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले ५ वर्ष भित्र प्रदेशलाई अ“ध्यारो मुक्त बनाउने घोषणा गरेका छन्। शुक्रबार विराटनगरमा ग्रामीण क्षेत्रका लागि नविकरणीय उर्जा कार्यक्रमको शुभारम्भ गर्दै मुख्य मन्त्री राईले प्रदेशलाई ५ वर्षभित्र अ“ध्यारो मुक्त बनाउने घोषणा गरेका हुन्। कार्यक्रमको प्रदेशका १४ जिल्लाको प्रतिक १४ वटा सोलार बत्ती बालेर मुख्यमन्त्री राईले उद्घाटन गरेका थिए।
Complete Reading

काठमाडौं– आज असार १५ मा दही चिउरा खाने चलन छ। यस अवसरमा उपत्यकामा भक्तपुरको जुजु धौ (राजा दही) निकै लोकप्रिय छ। यतिवेला भक्तपुरका दही व्यवसायीलाई भ्याइनभ्याइ छ। भक्तपुरको दही स्वदेशमा मात्र नभएर विदेशमा समेत प्रख्यात छ। राससका लक्ष्मी गारुले खिचेका यी ४ तस्बिरमा दही बनाउन दुध तताउनेदेखि दही बेच्नेसम्मका प्रक्रिया देखाइएको छ।

Create Account



Log In Your Account