स्थानीय तह रोज्न कर्मचारीलाई १५ दिनको समय

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । कर्मचारी अभावमा स्थानीय तहले काम गर्न नसकिरहेका वेला सरकारले मापदण्ड जारी गरेको हो । सरकारले ज्येष्ठताका आधारमा कर्मचारीले रोजेको स्थानीय तहमा कामकाजमा खटाउने जनाएको छ । यदि कर्मचारीले रोजेको स्थानीय तह रिक्त नभएमा निजको स्थायी बसोवास भएको ठेगाना वा नागरिकताको प्रमाणपत्रमा रहेको ठेगानाअनुसार
Complete Reading

न्युयोर्क सिटीबाट लगभग ५ घन्टाको ड्राइभिङपछि पुगिने एउटा ऐतिहासिक तर सानो ठाउँ छ– कोर्निङ । सोही ठाउँमा ३७ वर्षअघि नेपाली जोडीको तेस्रो सन्तानको रूपमा एउटा बालक जन्मियो । ऊ सानैदेखि ‘जिनियस’ थियो । गणितमा विशेष लगाव थियो । आमा र दिदीहरूसँग पुस्तकालय जान मनपराउँथ्यो । स्कुल छँदा शिक्षकले उनलाई पराग भन्न नजानेर ‘फरग’ भन्थे । उनी भने मेरो नाम ‘फरग’ हैन
Complete Reading

बंगलादेशको राजधानी ढाकाबाट बुधबार दुईवटा बस नेपाल प्रवेश गर्दैछन् । सम्झौता भएको करिव ३ वर्ष पछि बंगलादेश, भारत र नेपालबीच त्रिदेशिय बस सेवा संचालनको परीक्षणका लागि ढाकाबाट बस आएको हो ।   बसमा नेपाल, भारत र बंगलादेशका अधिकारीहरु सवार छन् । टोलीमा सहभागी मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले ढाकाबाट करिव २४ घन्टा पछि बस नेपाल प्रवेश गर्ने
Complete Reading

  चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्न प्रस्ताव पेस गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौं उपत्यकाको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गर्ने प्रस्ताव गरेको जानकारी महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले दिए । ‘चक्रपथको २७.२ किलोमिटर सडकमा दुई वर्षभित्र मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत पदाधिकारीले
Complete Reading

साेल – अन्तरकोरियाली वार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ – उन उत्तर कोरियाको सीमा पार गरेर दक्षिण कोरियाली भूभाग पुगेका छन्।  नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भएकाे छ। सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दक्षिण कोरियाको भूमि टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन्। उत्तर
Complete Reading

ब्लकचेननै  त्यो प्रबिधि हो, जसबाट बिटकोईन , इथेरिएम जस्ता क्रिप्टोकरेन्सिहरु  बनाईएको छ । ब्लकचेन प्रबिधिको बहुआयमिक उपयोगिता रहेको छ, क्रिप्टोकरेन्सि त एउटा सानो पाटो मात्र हो । ब्लकचेन प्रबिधि प्रयोग गरेर धेरै क्शेत्रमा नया नया एपलिकेसनहरु निर्माण भैरहेका छन् । ब्लकचेन प्रबिधि पुर्णरुपमा  उपयोग हुन थाले पछि केन्द्रिकित कुराहरु सबै बिकेन्द्रिकित हुनेछन् , जस्तै पैसाको
Complete Reading

२०७३ नेपाली चलचित्र उध्योगको लागि एउटा परिवर्तनकारी बर्ष रहेको थियो । बिदेशी चलचित्र हेर्ने दर्शकको बाहुल्यता बढी रहेको नेपालि समाजलार्इ नेपालि चलचित्रहरुतर्फ ध्यान आकर्षित गराउन त्यस बर्षका चलचित्र र चलचित्रकर्मीहरु सफल भएका थिए । त्यस अर्थमा पनि २०७४ यस उध्योगको लागि एउटा महत्वपूर्ण बर्ष थियो । ७३ सालमा सुरु भएको परिवर्तनको युगलार्इ कायम राख्न यस
Complete Reading

काठमाडौं ।  नेपालको ब्वाइज र गल्र्स दुवै टोली आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिप अन्तर्गत दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बिहिबार भएको ब्वाइज सेमिफाइनलमा नेपालले पाकिस्तानलाई २–१ को सेटमा पराजित गर्यो । पहिलो सिंगल्समा नेपालका अकी जुवेन रावतले पाकिस्तानका मुहम्मद हुजैफा खानलाई ६–३ र ६–३ को सोझो
Complete Reading

पुस्तकको बजार एकनासको हुँदैन । कहिले नाम चलेका लेखक नै बिक्दैनन् । कहिले नयाँ लेखकलाई पनि पाठकले औधी मन पराइदिन्छन् । तर, लेखक बुद्धिसागरको भनाइमा ०७४ सालमा राम्रा पुस्तक आए । सयौँ पुस्तकमध्ये पाँचवटा पुस्तक मात्र उत्कृष्ट आए भने त्यसलाई उपलब्धि मान्नुपर्ने उनको तर्क छ । जस्तो कि अंग्रेजी भाषामा एक वर्षमा प्रकाशन हुने हजारौँ
Complete Reading

नेको इन्स्योरेन्स लिमिटेडले ९९ हजार ९ सय ४९ दशमलव ११ कित्ता अवितरित हकप्रद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ । बिक्री गरिने सेयरमध्ये संस्थापक समूहको ४ हजार ६३ दशमलव ८७ कित्ता रहेको छ भने सर्वसाधारण समूहको ९५ हजार ८ सय ८५ दशमलव २४ कित्ता रहेको छ । कम्पनीले माघ २६ गतेदेखि चैत १ गतेसम्म
Complete Reading

Create Account



Log In Your Account