नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने

नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ। अंग प्रत्यारोपणको क्षेत्रमा नेपालसँगै विश्वमा भइरहेको उपचार र विकसित उपकरणको प्रयोगबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले आउँदा बैशाख ७ र ८ गते काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयोजनमा अंग प्रत्यारोपण समाज नेपाल र भारतीय अंग प्रत्यारोपण समाजको सहआयोजनामा सम्मेलन हुनेछ। सम्मेलनबारे
Complete Reading

काम, काम, काम ! जति व्यस्त भए पनि समयसमयमा मिर्गाैला जँचाउन नबिर्सनु होला। किनकि मिर्गौला खराब भएको कुनै लक्षण देखिँदैन। ज्यान स्वस्थ देखिँदादेखिँदै खराब हुन सक्छ। जब लक्षण देखिन्छ, कामै नलाग्ने भइसकेको हुन्छ। विशेषज्ञहरू भन्छन्– तीन लाख नेपालीलाई आफ्नो मिर्गौला बिग्रेको थाहै छैन। तर नआत्तिनुहोस् ! अति सानो परीक्षणले बिग्रन थालेको थाहा हुन्छ। रोकथामको सजिलो
Complete Reading

– कुरिलोको नियमित सेवन महिलाका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । उनीहरूमा शारीरिक दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागि समेत कुरिलो उपयोगी हुन्छ । – कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ । – कुरिलोलाई तरकारी वा सुप
Complete Reading

स्वास्थ्य मन्त्रालयले गठन गरेको शुल्क निर्धारण समितिको बैठक पाँच वर्षमा एकपटक मात्र वीर अस्पतालमा सामान्य बेड निःशुल्क पाइन्छ । शिक्षण अस्पतालमा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, बयोधा अस्पतालमा भर्ना हुनासाथ १५००, नर्भिकमा २०००, ग्रान्डीमा २०९० र मेडिसिटीमा ३२५० तिर्नुपर्छ । त्यस्तै, क्याबिन लिएमा वीर अस्पतालमा १००० र शिक्षण अस्पतालमा १४०० तिरे पुग्छ । तर, नर्भिकमा पुग्नासाथ ८०००,
Complete Reading

रेडियोथेरापी : वीरमा १० हजार, अन्यत्र २ लाख क्यान्सररोगीलाई रेडियोथेरापी दिने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ केही दिनमै वीर अस्पतालमा जडान गरिने भएको छ । भारतमा पनि तीन ठूला अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै भएको यो मेसिन चार वर्षको पहलपछि नेपालमा पहिलोपटक ल्याइएको हो । २० वर्षपहिले ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि
Complete Reading

आरबी बुढाथोकी सु-सेफ सोल्टी क्राउन प्लाजा होटल बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ ? जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पुर्‍याउँछ । जाडोमा तामाको सुप खानु झनै फाइदाजनक छ । खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर
Complete Reading

‘प्रेम जीवन हो, परमात्मा हो र ईश्वरीय कृपा हो। यसैले त प्रेम जीवनका हरेक खुसी, सुख, आनन्द र सन्तोषका जननी हो। प्रेम नै सत्यम्, शिवम्, सुन्दरम्।’ हेराइ, बुझाइ र भोगाइले पनि यही भन्छ। प्रेम नै शक्ति अनि प्रेम नै भक्ति ! प्रेमका अनेक रूप छन्। मातापिताप्रतिको प्रेम, दाजुभाइप्रतिको प्रेम, साथीभाइप्रतिको प्रेम, देशप्रति प्रेम आदि– इत्यादि।
Complete Reading

इलामबाट सुरु भएको डा. गोविन्द केसीको १६ औं अनशन २४ औं दिनमा टुंगिएको छ। उनका अधिकांश माग पूरा गर्दै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि अनशनलाई निरन्तरता दिएका केसीले शुक्रबार साँझ अनशन टुंग्याएका हुन्। डा. केसीले अनशनको २४ औं दिनमा त्रिवि शिक्षण अस्पतालका सफाइ सहयोगी कर्मचारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमनाथ ढुंगानाले
Complete Reading

डा. गोविन्द केसीको १६ औं अनशन २४ औं दिनमा टुंगिएको छ। उनका अधिकांश माग पूरा गर्दै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि अनशनलाई निरन्तरता दिएका केसीले शुक्रबार साँझ अनशन टुंग्याएका हुन्। डा. केसीले अनशनको २४ औं दिनमा त्रिवि शिक्षण अस्पतालका सफाइ सहयोगी कर्मचारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमनाथ ढुंगानाले जुस खुवाएर अनशन
Complete Reading

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनसनरत डा.गोविन्द केसीलाई भेटन् अस्पताल पुगेका छन्।उनीसँगै पूर्व स्वास्थ्यमन्त्री गगन थापा पनि अस्पताल पुगेका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि दिउँसो ४ बजेरतिर देउवा केसी भेट्न अस्पताल पुगेका हुन्। देउवाले केसीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका छन्।चिकित्सा शिक्षा विधेयकमा आफूसँग गरिएको सम्झौता तोडमोड गरिएको भन्दै डा. केसी
Complete Reading

Create Account



Log In Your Account