पशुपति शर्मालाई नेकपाको च्यालेन्ज, पेरिसडाँडामा गुन्जियो – लुट्नुहुन्न देश

केही समयअघि इन्टरनेटमा भाइरल भएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ लाई च्यालेन्ज गर्दै सत्तारुढ नेकपासम्बद्ध गायकले गीत निकालेका छन्। ‘लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’ बोल रहेको गीत बिहीबार नेकपा कार्यालय (पूर्व माओवादी केन्द्र मुख्यालय) मा आयोजित एक कार्यक्रममा गाइएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई मञ्चमा राखेर कलाकारले गीत गाएका
Complete Reading

गायक रोकेश गुरुङको म्युजिक भिडियो ‘म सक्दिनँ’ बजारमा आएको छ । यो गीत उनको छिट्टै आउने एल्बम ‘माया’मा समावेश छ । गायक स्वयंद्वारा लिखित एवं निर्देशित उक्त गीत दिवस गुरुङले एरेन्ज गरेका हुन् । त्यसमा सुरेन्द्रमान सिंहले कलरिङ गरेका छन् । ब्याक भोकल रेन्जी शेर्पाको छ । गायक गुरुङले उक्त गीत प्रेमिका गुमाएका प्र्रेमीप्रति समर्पण
Complete Reading

०६० सालमा भक्तपुरमा अवस्थित विद्याविकास माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेँ । प्लस टु उत्तीर्णपछि ०६३ सालमा काठमाडौं स्कुल अफ लमा भर्ना भएँ । ०६८ सालमा छात्रामध्येबाट स्नातक तहमा सर्वोत्कृष्ट स्थानमा उत्तीर्ण भएँ । त्यसबापत सम्माननीय राष्ट्रपति रामवरण यादवज्यूबाट नेपाल छात्रा विद्यापदकसमेत प्राप्त गरेँ । यस्तै, ०६९ सालमा नेपाल कानुन व्यवसायी परिषद्को लाइसेन्सको परीक्षामा
Complete Reading

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : सात महिनासम्म वनले दिएन पर्यटन मन्त्रालयको जवाफ, सिंहदरबारभित्रै छन् दुवै मन्त्रालय निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाअन्तर्गत पहिलो चरणकै रूख कटान प्रक्रियामै अल्झिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रूख कटानको अनुमतिका लागि १९ असार ०७५ मा वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रिपरिषद्मा प्रस्ताव लग्न वन मन्त्रालयलाई पर्यटन मन्त्रालयले अनुरोध
Complete Reading

बेरोजगारको तथ्यांक संकलन गरी रोजगार दिने गरी कार्यक्रम ल्याउन लागेको सरकारले रोजगार नपाउनेलाई भत्ताको व्यवस्था गर्ने भएको छ । १ फागुन बुधबारदेखि सुरु हुने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारलाई कम्तीमा सय दिनको न्यूनतम रोजगारको ग्यारेन्टी गर्ने र रोजगारी दिन नसके बेरोजगार सहायता उपलब्ध गराउने भएको हो । प्रत्येक स्थानीय तहमा खुल्ने रोजगार सेवा केन्द्रले आउँदो चैत १ देखि
Complete Reading

संघीयता कार्यान्वयनमा गएर स्थानीय तहमा अधिकारसम्पन्न सरकार बनेसँगै उनीहरूले आफ्नो अधिकार प्रयोग गर्न र थप अधिकारका लागि सैद्धान्तिक बहस र दाबी अघि बढाउन थालेका छन् । केन्द्रीकृत शासन व्यवस्थामा अधिकांश निर्णय केन्द्रबाट अर्थात् बोलिचालीको भाषामा ‘माथिबाट’ लादिने गर्थे । माओवादी सशस्त्र द्वन्द्व र पहिचानको आन्दोलनसँगै आइएलओ १६९ को व्याख्या गर्दै जनजाति र आदिवासीले आआफ्ना आदिथलोका
Complete Reading

‘प्रेम जीवन हो, परमात्मा हो र ईश्वरीय कृपा हो। यसैले त प्रेम जीवनका हरेक खुसी, सुख, आनन्द र सन्तोषका जननी हो। प्रेम नै सत्यम्, शिवम्, सुन्दरम्।’ हेराइ, बुझाइ र भोगाइले पनि यही भन्छ। प्रेम नै शक्ति अनि प्रेम नै भक्ति ! प्रेमका अनेक रूप छन्। मातापिताप्रतिको प्रेम, दाजुभाइप्रतिको प्रेम, साथीभाइप्रतिको प्रेम, देशप्रति प्रेम आदि– इत्यादि।
Complete Reading

डा. गोविन्द केसीको १६ औं अनशन २४ औं दिनमा टुंगिएको छ। उनका अधिकांश माग पूरा गर्दै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि अनशनलाई निरन्तरता दिएका केसीले शुक्रबार साँझ अनशन टुंग्याएका हुन्। डा. केसीले अनशनको २४ औं दिनमा त्रिवि शिक्षण अस्पतालका सफाइ सहयोगी कर्मचारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमनाथ ढुंगानाले जुस खुवाएर अनशन
Complete Reading

म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोत परिसरमा जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनर्निर्माणको शिलान्यास कार्यक्रममा मन्त्री थममाया थापा शुक्रबार हेलिकप्टरमा पुगेकी थिइन्। दिउँसो साढे ११ बजे अतिथि लिएर ताकमकोत परिसरमा ल्यान्ड गरेको एयर डाइनेस्टिक कम्पनीको ५ सिटे क्षमताको हेलिकप्टर फर्कने क्रममा भने स्टार्ट नै भएन। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापा, प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, सिद्धार्थ बैंकका सीईओ शेरबहादुर
Complete Reading

१९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो । प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ । तर, राजस्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा
Complete Reading

Create Account



Log In Your Account