दलीय राजनीतिका भावी सम्भावना

दुई वर्ष पहिलेको संसदीय, स्थानीय र अहिले सम्पन्न केही ठाउँको चुनावले धेरै नयाँ र केही पुराना दलकोे भविष्यप्रति प्रश्नचिह्न लगाएको छ उपनिर्वाचनपछि ५२ विभिन्न तहको निर्वाचन परिणाम आउँदा कतिले यसलाई आगामी नेपाली राजनीतिको संकेत भने । अरू धेरैले कसैको पनि पहिलेभन्दा थप उपलब्धि नभएको र यो परिणाम एक यथास्थितिको अवस्था रहेको राय व्यक्त गरे । तर, राजनीतिमा
Complete Reading

देशको राजधानी न्युरोडको मुहार फेरिने भएको छ । काठमाडौं महानगर, प्रदेश–३ सरकार र संघीय सरकारले संयुक्त रूपमा न्युरोड गेटको सौन्दर्यीकरण गर्ने भएका छन् । त्यसका लागि गुरुयोजनासमेत तयार भइसकेको छ । काठमाडौं महानगरपालिका सहरी योजना आयोगले गुरुयोजना तयार पारेको हो । न्युरोड गेटलाई काडमाडौंको नेवाः परम्परा र संस्कृति झल्किने गरी नयाँ स्वरूपमा उभ्याउन गुरुयोजना तयार पारेको आयोगका उपाध्यक्ष सरोज
Complete Reading

स्वदेश तथा विदेशबाट औपचारिक शिक्षा हासिल गर्ने पहिलो पुस्ताका नेपालीमा पर्ने उपेन्द्रमान मल्लले राणा र पञ्चायतकालीन समय राम्ररी बुझेका थिए मानवशास्त्री डोरबहादुर विष्टका मिल्ने मित्र भएकाले विष्टको वृत्तचित्र बनाउने सिलसिलामा उपेन्द्रमान मल्लसँग पहिलो भेट सन् २०११मा भएको थियो । अभिव्यक्त गर्ने शैलीबाट पहिलो भेटमै प्रभावित भइयो । नेपालको भूगोल, इतिहास, समाज, संस्कृति र समग्र पञ्चायतकालीन समयमाथिको पूर्ण
Complete Reading

नेकपाले कांग्रेसबाट पाँचथरको फाल्गुनन्द प्रमुख, राजपाबाट महोत्तरीको पिपरा गाउँपालिका प्रमुख र हुम्लाको खार्पुनाथ उपप्रमुख खोस्यो । कांग्रेसले नेकपाको भक्तपुर–१ (क) र धरान उपमहानगरपालिका प्रमुख खासेको छ । कांग्रेसका ७ वडा नेकपाले खोस्यो, नेकपाका ६ र राजपाको एक वडा कांग्रेसले खोस्यो । रिक्त रहेका ५२ जनप्रतिनिधि चयनका लागि भएको उपनिर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ ।
Complete Reading

प्रतिनिधिसभातर्फ कास्की–२  : नेकपाको ठाउँमा नेकपा अहिले खसेको मत : ४५,५४६ उम्मेदवारले पाएको मत नेकपा : विद्या भट्टराई २४,३९४ (विजयी) कांग्रेस : खेमराज पौडेल १५,९९१ समाजवादी पार्टी : धर्मराज गुरुङ १,९२२ राप्रपा : रोमबहादुर भण्डारी १,१५३ साझा पार्टी : रजनी केसी ९४२ पहिले खसेको मत : ७० हजार ६ सय ५१ जना उम्मेदवारले पाएको मत रवीन्द्र अधिकारी : २७२०७ निर्वाचित एमाले
Complete Reading

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले उपनिर्वाचनको पछिल्लो परिणमले पार्टीलाई गम्भीर समीक्षाको मोडमा पु¥याएको निष्कर्ष निकालेका छन् । प्रदेशसभा सदस्यका लागि भक्तपुर र धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेकपाले सोचेजस्तो मत पाउन नसकेको बताउँदै यस्तो मत परिणामले पार्टीलाई गम्भीर समीक्षाको मोडमा पु¥याएको खनालले बताएका हुन् । ‘नेकपा एक नम्बर पार्टी हो । अहिले
Complete Reading

प्यूठान नगरपालिका २ दाखाक्वाडी बडरपाटा (क) मतदान केन्द्रमा खटिने कर्मचारी सबै महिला छन् । मतदान अधिकृतदेखि सहयोगी र सुरक्षाकर्मीसम्म महिलाले चलाएका छन् । जिल्ला अदालत कार्यालय प्यूठानकी श्रेस्तेदार सीता रेग्मीको नेतृत्वमा १५ जना महिला कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । जिल्लाका अन्य मतदान केन्द्रमा भने पुरुष कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन भएका छन् । नेतृत्वदायी भूमिकामा
Complete Reading

प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी शनिबार ५२ पदका लागि उपनिर्वाचन हुँदै छ। कास्की २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर १ (क), बागलुङ २ (ख ) र दाङ ३ को (ख) मा प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदै छ। स्थानीय तहअन्तर्गत उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र वडाध्यक्ष ४३ पद
Complete Reading

प्रेमदेव गिरी, रंगकर्मी सुर्खेतको वीरेन्द्रनगरलाई स्थानीयस्तरमा दोभानचौर, चौहान बजार र कालापानीका नामबाट पनि चिनिन्छ । यहाँ कहिलेदेखि बस्ती बस्न थाल्यो भन्ने यकिन छैन । खासगरी, दैलेखको गोठीकाँडाबाट सरकारी अड्डा यहाँ सार्न थालिएपछि बस्ती विकासको सुरुवात भएको मान्न सकिन्छ । ०२४ सालमा औलो उन्मुलन भएको घोषणा हुनु अघिसम्म यहाँ थारू जातिका मानिस मात्र बस्थे । औलोको डरले त्यसअघिसम्म अन्य जातिका
Complete Reading

Create Account



Log In Your Account