सकियो मध्यमिथिला परिक्रमा

मिथिलाञ्चलको ‘महाकुम्भ’ मध्यमा मिथिला परिक्रमा सम्पन्न भएको छ। आइतबार मध्यरात्रिकालिन समयमा जनकपुरधाम आइपुगेको परिक्रमा सोमबार जनकपुरको अन्तरगृह परिक्रमासँगै सम्पन्न भएको हो। मध्यमा परिक्रमाको अन्तिम दिन विभिन्न गाउँ, शहर र सीमावर्ती भारतबाट आएका साधुसन्त तथा भक्तजनसहित जनकपुरबासीले चारकोसे जनकपुरको परिक्रमा गरेपछि सम्पन्न हुने मान्यता छ। जनकपुरधाममा अन्तरगृह परिक्रमा सम्पन्न भएपछि त्यसको भोलिपल्ट होली मनाउने परम्परा रहेको संस्कृतिविद्
Complete Reading

  : आज सोमबार फागु पूर्णिमा अर्थात् होली पर्व नेपलका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै छ । काठमाडौंको कोटेश्वर, पाटन, वसन्तपुर लगायत विभिन्न ठाउँमा युवा युवती, बालबालिका तथा विदेशी पर्यटक होली मनाउँदै छन् । अघिल्ला वर्षको तुलनामा यसपालि होलीमा काठमाडौंमा चहलपहल कम देखिएको छ । पहाडी क्षेत्रमा आज मनाइने भए पनि तराईँमा भने फागु पूर्णिमाको भोलिपल्ट मनाइन्छ
Complete Reading

फोटोग्राफर भरतबन्धु थापा पूर्वको ओलाङचुङगोलादेखि पश्चिमको खप्तड, बडिमालिकासम्म पुगे । माथिल्लो डोल्पोदेखि लुम्बिनी र रामजानकीलाई क्यामेरामा कैद गर्न भ्याए । कहिले कञ्चनपुरको झोलुंगे पुलमा घन्टौँ झुला खेले । राराको गहिराइ निर्निमेष नियालेर पलौँपल हराए त कहिले कालापत्थरको चिसो सिरेटो तापेर मग्न बने । भरतबन्धु त्यस्ता थोरैमध्येका फोटोग्राफर हुन्, जो देश डुल्छन्, लोभलाग्दा तस्बिर सँगालेर पुस्तकाकार रूप दिन्छन् । अचेल क्यामेराको लेन्स
Complete Reading

हिउँदयामको बुढो घाम दिनभर अल्झी बस्छ, घरमुन्तिरको बाँसझ्याङमा । बेफुर्सदिलो किसानका औँलाहरूमा झुन्डिएर दिन घरी वल्लो खेत घरी पल्लो खेत ओहोरदोहोर गरिरहन्छ । गाउँभरि प्रायः सबैले मंसिरे धान थन्(क्याउने काम सकिसकेका छन् । सबैलाई चटारो छ, हिउँदेबालीका लागि खेत जोत्न । कोही बाँझो चिरिसकेका गह्राहरूमा मल ओसारिरहेछन् । कोही डल्ला फुटाइरहेछन् । गाउँ बस्नुको मज्जा नै बेग्लै.., साँच्चै पृथ्वी घुमिरहेको अनुभूति
Complete Reading

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा महादेवको पूजा आराधना गर्न बिहानैदेखि लाखौं भक्तजनको भीड लागेको छ । यसै अवसरमा पशपुतिनाथ मन्दिर परिसरमा नेपाललगायत भारतका विभिन्न राज्यबाट आएका सयौं बाबाहरु गाँजा तथा भाङको सर्कोसँगै मस्त भएका विभिन्न दृष्य नयाँ पत्रिकाकर्मी दिपेन्द्र ढु‌ंगानाले तस्बिरमा यसरी कैद गरेका छन् ।  

नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार अन्तराष्ट्रिय विमानास्थल हुँदै नेपाल भित्रिने पर्यटकलाई अध्यागमनमा स्वागत गरिएको छ । बुधबार बिहानदेखि नै आएका पर्यटकलाई निरन्तर स्वागत गर्ने क्रम जारी छ । यसैगरी देशका सिमावर्ती क्षेत्रमा पनि नेपाल आएका पर्यटकलाई भव्य स्वागत भइरहेको छ । सुदूरपश्चिमको कन्चनपुर, सिरहा, चितवनलगायतका स्थानमा भ्रमण वर्षको पहिलो दिन पर्यटकलाई स्वागत गरिएको छ
Complete Reading

नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ रिलिज भएको दोस्रो दिन पुरा भएको छ । गत शुक्रबारबाट रिलिज भएको यो चलचित्रले यस अघि रिलिज भएर रेकर्ड बनाउन सफल चलचित्रका विभिन्न रेहर्डहरु ब्रेक गरिरहेको छ । हिन्दी चलचित्रले नेपाली चलचित्रहरुलाई विस्थापित गरिरहेको यो समय चलचि ‘छ माया छपक्कै’ले भने हिन्दी चलचित्रलाई विस्थापित गरेको छ । बलिउडको सफल
Complete Reading

सबै पर्यटकको सोचाइ घुम्ने मात्र हुँदैन । कतिपय पर्यटक घुम्ने बहानामा स्थानीय संस्कृतिविपरितका गतिविधि पनि गर्छन् । यस्तै किसिमको एउटा नौलो हर्कत पोखराको फेवातालमा हालै भएको छ । पोखरा घुम्न आएकी एक महिला पर्यटकले फेवातालमा डुङ्गामा सयर गर्ने क्रममा निर्वस्त्र भएर खिचेको तस्बिर सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छिन् । पिठ्युँ फर्काएर डुंगामा निर्वस्त्र बसेकी ती महिला पर्यटकले फेवातालमा जलकुम्भी
Complete Reading

सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई… गीत त सुन्नुभएकै होला । हाम्रा बाजेबज्यैले पैदलै सिन्धुलीगढीको यात्रा तय गरेका थिए । हामी गाडी या बाइकमा सिन्धुली यात्रा गर्छौं । तर साइकलमा कहिले सिन्धुलीगढीको यात्रा सोच्नुभएको छ ? समृद्ध सिन्धुली अभियानले हरेक वर्ष राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको
Complete Reading

मनमा छुट्टै उमंगले छोयो। एमफिलको पढाइ सकेर कम्पेन्डियमका पोका थन्काउन पाएकोमा आनन्द आइरहेको थियो। एमफिलको पहिलो जाँचताका नै सबिना (सँगै एमफिल पढ्ने साथी) ले पढाइ सकिएपछि खप्तड जाऊँ है भन्ने प्रस्तावमा मैले केही नसोची हुन्छ भनिदिएँ र गुगलमा खप्तड खोज्न थालें। त्यसपछिका दिनमा खप्तड जाने हुटहुटीले आठ महिना बिताउन गाह्रो पर्‍यो। खप्तड पुग्ने उत्ताउलोपना बेलाबेलामा
Complete Reading

Create Account



Log In Your Account