सामसुङ ग्यालेक्सी एस १० बजारमा, यस्ता छन् विशेषता

सामसुङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस१० स्मार्ट फोन बजारमा ल्याएको छ। सामसुङ एस सेरिजअन्तर्गत विभिन्न चार प्रकारका फोनहरु पनि बजारमा आएका छन्। यससँगै स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकतालाई यस फोनले समेट्ने छ। क्यामरा, डिस्प्ले तथा कर्याक्षमताका कारण सामसुङले बजारमा आफ्नो बलियो छाप छाड्न सफल भएको छ। एक दशकभन्दा लामो अनुसन्धानबाट विकास भएको यस मोबाइल फोनले नयाँ पुस्ताको मोबाइल
Complete Reading

पछिल्लो समय ‘फाइभ जी’ विश्वभर चर्चामा छ। दु्रत गतिको मोबाइल इन्टरनेट सेवा फाइभ जीको विषयमा चर्चा चलिरहँदा चाइनिज कम्पनी हुवावेले ‘सिम्प्लिफाइड फाइभ जी’ परियोजनाको रणनीति सार्वजनिक गरेको छ। आउँदो सोमबारदेखि सुरु हुने मोबाइल वल्र्ड कंग्रेसको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा कम्पनीले आफ्नो रणनीति सार्वजनिक गरेको हो। मोबाइल नेटवर्क विकासका लागि नेटवर्क सहजीकरण, अटोमेसन र बिजनेस सहजीकरण
Complete Reading

स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) २०१९ मा कार्यक्रम आयोजक जीएसएमएबाट हुवावे कन्ज्युमर बिजनेस ग्रुप बीजीले पुरस्कार प्राप्त गरेको छ । मोबाइल वर्ल्ड कंग्रेसमा हुवावेको मेट ट्वान्टी प्रो ले सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार पनि जित्न सफल भयो । शक्तिशाली कार्यक्षमता, सर्वोत्कृष्ट क्यामरा प्रणाली, लामो समयसम्म टिकाउ हुने ब्याट्री, नवीन प्रविधियुक्त चार्जिङ र आकर्षक डिजाइनका
Complete Reading

विद्युतीय सवारी प्रयोगमा चीन विश्वमै पहिलो स्थानमा छ। आठ वर्षअघिसम्म अमेरिका अगाडि रहे पनि गत वर्षदेखि चीन अग्रस्थानमा रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ। विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता भए पनि अन्य विकसित मुलुकले चासो देखाएका छैनन्। सन् २०११ मा चीनभन्दा अमेरिकामा दोब्बर विद्युतीय सवारीसाधन गुड्ने गर्थे तर
Complete Reading

राजधानीको एउटा कलेजमा स्नातक तह अध्ययनरत एक युवती शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा छट्पटाउँदै थिइन्। फेसबुक म्यासेन्जरमा उनका पूर्व ब्वाइफ्रेन्डले पठाएको सन्देश ज्यादै उच्छृंखल थियो। सुरुमा दुवैबीच राजीखुसीमा शारीरिक सम्पर्क भयो। युवकको आर्थिक स्थिति बुझेपछि उनले परिवारकै सल्लाहमा अर्को युवकसँग बिहे गरिन्। बिहे भएको केही दिनमै उनका पतिको फेसबुक म्यासेन्जरमा पूर्वप्रेमीले पहिलेका शारीरिक सम्पर्कका
Complete Reading

यो हप्ता ‘स्याटलाइट’ विशेष चर्चाको विषय बन्यो। सरकारले अबको ३० महिनाभित्र आफ्नै स्याटलाइट लन्च गर्ने योजनाका साथ फ्रान्स सरकार र फ्रान्सेली कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ। फ्रान्स सरकारसँग भएको यो हस्ताक्षर २५ वर्षदेखि आफ्नै स्याटलाइटको सपना देख्दै आएका नेपालीका लागि महत्वपूर्ण सुरुवात हुनसक्छ। फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोगमा ३० महिनाभित्र आफ्नै स्याटलाइट स्थापना गर्ने
Complete Reading

१.अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्काे पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ । २. आफ्नो नोट आफैँ बनाउने धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ
Complete Reading

भाषा कुनै विशेष ज्ञान नभई एक– अर्कासँग प्रतिक्रिया जनाउने माध्यम हो । भाषासम्बन्धी ज्ञानलाई लिएर कसैको बौद्धिकताको मापन गर्न सकिँदैन । तर, विभिन्न भाषाको ज्ञान हुनु आजको आवश्यकता हो । काम, पढाइ, घुमफिर आदिको सिलसिलामा हामी अर्को देशमा जानुपर्ने हुन्छ । जसका लागि उक्त देशको भाषा वा कम्तीमा पनि अन्तर्राष्ट्रिय भाषा जान्न आवश्यक छ । त्यसैले त आजभोलि हरेक ठाउँमा
Complete Reading

चीनको ताईयुआन शहरमा तीन तल्ला हाईवे बनेको छ । यसलाई देखेर तपाई आश्चर्य चकित पर्नु हुनेछ । अहिले यो ब्रिज स्थानीयहरुको लागी नयाँ हट स्पट बनेको छ, जहाँ आएर मानिसहरु सेल्फि लिन्छन् ।चीनको उत्तर–पश्चिम इलाकामा शाक्सी प्रान्तमा यो हाइवेलार्इं बनाएको हो । यो हाइवे जमीनबाट १,३७० मीटर उचाईमा रहेको तियानलोंग पहाडमा बनेको छ । यो
Complete Reading

०६० सालमा भक्तपुरमा अवस्थित विद्याविकास माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेँ । प्लस टु उत्तीर्णपछि ०६३ सालमा काठमाडौं स्कुल अफ लमा भर्ना भएँ । ०६८ सालमा छात्रामध्येबाट स्नातक तहमा सर्वोत्कृष्ट स्थानमा उत्तीर्ण भएँ । त्यसबापत सम्माननीय राष्ट्रपति रामवरण यादवज्यूबाट नेपाल छात्रा विद्यापदकसमेत प्राप्त गरेँ । यस्तै, ०६९ सालमा नेपाल कानुन व्यवसायी परिषद्को लाइसेन्सको परीक्षामा
Complete Reading

Create Account



Log In Your Account