हलमा जानी–नजानी, पुरानो बुलेट र द म्यान फ्रम काठमाडौं

आज शुक्रबारबाट एकसाथ तीनवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन्, ‘जानी–नजानी,’ ‘पुरानो बुलेट’ र ‘द म्यान फ्रम काठमाडौं’ । लामो समय सहायक निर्देशक भई काम गरेका वसन्त अधिकारीले ‘जानी नजानी’बाट निर्देशकका रूपमा डेब्यु गरेका छन् । अभिनेत्री रोशनी केसीले निर्माण गरेको यो फिल्म त्रिकोणात्मक प्रेमकथामा रहेको बताइन्छ । फिल्ममा मनीषसुन्दर श्रेष्ठ, निरिसा बस्नेत,
Complete Reading

कर्पोेरेट प्रेमकथामा आधारित चलचित्र ‘जानी नजानी’ शुक्रबारबाट मुलुकका ७४ सिनेमा हलमा रिलिज हुने भएको छ। वितरक मनोज राठीका अनुसार मोफसलका ५२ र प्रस्तुतकर्ता रोशनी केसीका अनुसार काठमाडौंका २२ हलमा जानी नजानी रिलिज हुँदै छ। ‘मोफसलमा जानी नजानीले राम्रा हलहरू पाएको छ। तर काठमाडौंका वितकरले राम्रा हल मिलाइदिएनन्’, प्रस्तुतकर्ता रोशनीले भनिन्, ‘फिल्म राम्रो बनेको छ। अहिलेसम्म
Complete Reading

भारतमा ‘मि टू’ अभियानले आन्दोलनकै रुप लिन थालेपछि बलिउडमा संवेदनशील दृश्यको लागि निगरानी गर्न थालिएको छ । फिल्म निर्माण टोलीले आधिकारिक रुपमै निगरानीको लागि नियुक्ति दिएकाे हाे । निर्देशक राम कमल मुखर्जीले याैन हिंसा हुनसक्ने तर्फ सचेत हुँदै पहिलो पटक आफ्नो फिल्मका लागि यसरी संवेदनशील सिनको क्रममा निगरानी बढाउन सेट नै बनाएका हुन् । मिडियाका
Complete Reading

बैशाख १३ गतेबाट पोस्टपोन्ड भएर बैशाख २० मा पुगेको मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको पहिलो गीत ‘भिजिट भिषामा’ ले युट्युबमा करोड भ्यूज पाउन सफल भएको खुसीयालीमा निर्माण टिमले पत्रकारलाई साक्षी राखेर शिर्ष गीत सार्वजनिक गरेको हो । राजेशपायल राई र स्मिता दाहालको
Complete Reading

अभिनेता अनमोल केसीसँग अभिनय गर्दैमा भाग्य चम्किँदैन भन्ने अभिव्यक्ति दिएको केही दिनमै अभिनेत्री उपासना सिंह ठकुरीको करियरमा नयाँ मोड आएको छ । क्याप्टेनको व्यवसायिक सफलतासँगै आफ्नो प्रभावशाली अभिनयले दर्शक तथा समीक्षकको मन जित्न सफल उपासनाले ‘कबड्डी’ श्रृंखलाको तेस्रो भागबाट अभिनयका लागि प्रस्ताव पाएकी छिन् । निर्देशक रामबाबु गुरुङले उपासनालाई चलचित्रको मुख्य भूमिकाका लागि प्रस्ताव गरेपछि अहिले निर्देशक
Complete Reading

विगत तीन वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘बुलबुल’ ओपनिङ फिल्मको रूपमा प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक विनोद पौडेलले महोत्सव आयोजकले ‘बुलबुल’ लाई पहिलो फिल्मको रूपमा समावेश गरेको जानकारी दिए। गत सालको संस्करणमा नवीन सुब्बा निर्देशित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रूपमा प्रदर्शन भएको थियो। तेस्रो संस्करण जुन २८ देखि ३०
Complete Reading

बाहुबली सिरिजका निर्देशक एसएस राजामौली अहिले आफ्नो आगामी फिल्म ‘आरआरआर’का लागि अभिनेत्रीको खोजीमा छन् । राजामौलीको यो फिल्म पनि उनका अघिल्ला फिल्मजस्तै ठूलो बजेटको हुने बताइएको छ । यसमा साउथका दुई सुपरस्टार जुनियर एनटीआर र रामचरण तेजा मुख्य भूमिकामा छन् । कोही समयअघि राजामौलीको यो फिल्मका लागि तमिल, तेलुगु र बलिउड अभिनेत्रीसँग कुरा चलिरहेको चर्चा
Complete Reading

‘लिलीबिली’बाट रुचाइएको जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको नयाँ चलचित्र ‘लभ स्टेसन’ आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदै छ। चलचित्र लभ स्टेसनको ट्रेलर काठमाडौंको क्युज सिनेमा हलमा एक समारोहबीच सार्वजनिक गरिएको छ। ट्रेलरअनुसार यो चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रेमसम्बन्धमा अर्का अभिनेता प्रकाश शाह बाधक बनेका छन्। जसिता र प्रकाश
Complete Reading

यात्रा – अ म्युजिकल भ्लग फिल्मको ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको छ । झन्डै डेढ दशकअघि शिव रेग्मी निर्देशित सुपरहिट फिल्म आफ्नो मान्छेमा समाविष्ट सो गीतलाई रि–एरेन्ज गरी यात्रामा समावेश गरिएको हो । पहिलाको गीतमा शम्भुजित बास्कोटा र साधना सगरमको स्वर थियो भने अहिले सो गीतलाई धर्मेन्द्र सेवान र मेलिना राईले
Complete Reading

फागुन १० गतेबाट चलचित्र ब्वाइफ्रेन्ड देशभर एकसाथ प्रदर्शनमा आएको छ। बुढाथोकी फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा निर्मित ‘ब्वाइफ्रेन्ड’ मा अभिभावकले आफ्ना हुर्केका छोराछोरीलाई समय दिन नसक्दा त्यसको परिणाम के हुन्छ भन्ने सन्देश दिन खोजिएको छ। चलचित्रका निर्माता कृष्ण खनाल हुन् भने प्रस्तुतकर्ता सूर्य बुढाथोकी रहेका छन्। चलचित्रमा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा
Complete Reading

Create Account



Log In Your Account