हारेका च्याम्पियन

चर्चा जित्नेकै मात्र हुन्छ, यो सत्य होइन । केही खेलाडी यस्ता छन्, जसले खेलकुदको मर्म मर्न नदिन आफ्नो जितको जानाजान बलिदानी दिए । खेल मैदानभित्र उनीहरूले देखाएको इमानदारिता, साहस, आत्मविश्वास र मानवीय भावना सिंगो मानव समुदायका लागि अनुकरणीय छ । जित–हारबाट खेलकुदको परिभाषा बदल्ने अर्थात् ‘स्पोर्टस्म्यानसिप’ देखाउने केही खेलाडी यस्ता छन् : इमानदार जुडी गेनेस 
Complete Reading

कथा अलि पर प्राकृतिक सुन्दर छटाले सिँगारिएको नेपालझैँ लाग्ने देश स्विट्जरल्यान्डबाट सुरु हुन्छ । साइकल यात्राको क्रममा सन् २००६ तिर म स्विट्जरल्यान्डको जुरिच सहरमा थिएँ । एक दिन सहरको एउटा जुत्ता पसलमा छिरेको थिएँ, त्यहाँ एउटा बुढीऔँला निस्केर फुत्किन खोजिरहेकोजस्तो एकजोर जुत्ताको फोटो अत्यन्त सुन्दर फ्रेममा सजिएको थियो । मलाई जिज्ञासा लागेर त्यो फोटाको कथा सोधेँ । पसलेले मेरो
Complete Reading

सातदोबाटोको नवनिर्मित हिटिङ स्विमिङ पुलमा दुई सय मिटर फ्रिस्टायलमा स्विमिङमा नेपाललाई ऐतिहासिक पहिलो स्वर्णपदक दिलाएकी गौरिका सिंह सञ्चारकर्मीबाट घेरिएकी थिइन् । ३५ वर्ष इतिहास बोकेको दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा पहिलो नेपाली खेलाडीका रूपमा गौरिकाले स्विमिङ स्पर्धामा स्वर्ण दिलाउँदा उनको कमेन्ट लिन चाहेका थिए, सञ्चारकर्मीले । इभेन्ट सकिएको आधा घन्टापछि झुल्किएकी गौरिका अचानक मिडियाबाट घेरिँदा केही बोल्न
Complete Reading

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत शनिबार दशरथ रंगशालामा सम्पन्न फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध जित निकालेको छ । नेपालले माल्दिभ्सलाई २-१ गाेल अन्तरले जित निकाल्न सफल भएकाे हो । प्रतिस्पर्धामा पहिलाे गाेल माल्दिभ्सका इब्राहिम हुसेनले गरेका थिए । खेलकाे ४३ औं मिनेटमा अभिषेक रिजालले गाेल गर्दै पहिलाे हाफमा १-१ काे बराबरी भएकाे थियाे । खेलकाे दाेस्राे
Complete Reading

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन २४ स्वर्णको टुंगाे लाग्दा नेपाल शीर्ष स्थानमा रहेकाे छ । १५ स्वर्णसहित नेपाल शीर्ष स्थानमा रहेकाे हाे । नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको हो । यस्तै, भारत र श्रीलंकाले समान ३-३ स्वर्ण जित्दै क्रमश: दाेस्राे र तेस्राे स्थानमा रहेका छन्
Complete Reading

सन् १९८४ मा काठमाडौंबाटै दक्षिण एसियाली खेलकुद (साफ) सुरु भएको हो । सार्क राष्ट्रबीच खेलकुदको माध्यमबाट सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपालले अन्य ६ छिमेकीसमक्ष साफको प्रस्ताव राखेको थियो । यसको अवधारणा अघि सारेका थिए, राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले । नेपालको प्रस्तावअनुसार नै काठमाडौंमा पहिलोपटक साफ आयोजना भयो । १९८४ काठमाडौं  यस प्रतियोगितामा पाँच खेल समावेश थिए ।
Complete Reading

वर्ष दिनअघि भक्तपुर नगरपालिकाले निःशुल्क व्यायाम गर्ने सामानको जोहो थाल्यो । सुरुमा केही वडामा परीक्षणका रूपमा व्यायामकेन्द्र खोलियो । तिनमा नगरवासी आकर्षित भएको देखेर वडापिच्छे विस्तार गरियो । भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिका अनुसार सुरुमा वडाका लागि मात्र तोकिएका व्यायामकेन्द्र अहिले पायक पर्ने स्थानमा राख्न थालिएको छ । त्यसपछि नै हो, भक्तपुर डेकोचास्थित ख्वप उच्चमाविको खेल मैदाननजिक निःशुल्क व्यायामकेन्द्र खुलेको ।
Complete Reading

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आफ्नो उचाइ निरन्तर अघि बढाइरहेका छन् । उनले आफ्नो उचाइ कहाँसम्म पुर्‍याउनेछन्, त्यो भविष्यलाई नै छोडौँ । १९ वर्षे यी नेपाली स्टारसँग अझै पर्याप्त समय छ । छोटो समयमा गरेको उल्लेख्य प्रगतिकै कारण विश्वचर्चित फ्रेन्चाइज लिगका अधिकांश ड्राफ्टमा उनी निर्विकल्प खेलाडीका रूपमा स्थापित भएका छन् । एकछिन कल्पना गरौँ, सन्दीपले यही रफ्तारमा
Complete Reading

मानेभञ्ज्याङ युवा परिचालन समुह खाँदबारी ३ मानेभञ्ज्याङले आयोजना गरेको चौथो मानेभञ्ज्याङ कप फुटबल प्रतियोगिताको उपाधी सित्तलपाटी फुटबल क्लवले जितेको छ । आज भएको फाईनल खेलमा हाङ्थुङ युथ क्लव मादिलाई २–० गोल अन्तरले हराउदै उपाधी चुमेको हो । खेलको एक मिनेटमा नै सित्तलपाटीले एक गोल गरेको थियो । खेलको सुरुवातीदेखि नै आक्रमक रुपमा प्रस्तुत भएको सित्तलपाटीले
Complete Reading

बिहीबार अस्ट्रेलियाको राजधानी क्यान्बेरामा अस्ट्रेलियाविरुद्ध नेपालले फुटबल विश्वकप छनोट अन्तरगत आफ्नो तेस्रो खेल खेल्दै छ । राजधानी क्यानबेरा स्थित जियो स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउसो पौने तीन बजे सुरु हुनेछ । एक साता देखी सिड्नीमा बन्द प्रशिक्षणमा रहेको नेपाल मंगलबार क्यानबेरा आइपुगेको हो । बुधबार भएको प्री म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले दुवै
Complete Reading

Create Account



Log In Your Account