नेपाल-भारत लगानी एक्सपो

नेपाल-भारतको लगानी एक्सपो काठमाडौंमा सुरु भएको छ। एक्सपो अफगानिस्तान नेपाल च्याम्बर्स वाणिज्य संघ, भारतीय दूतावास र भारतीय फ्रान्चिस कम्पनीले बुधबार बुधबार शुरु गरेको थियो। नेपाल ट्रेड ट्रेड फेडरेशनका अध्यक्ष भवानी राणाले हामीलाई बताए कि एक्सपोको मुख्य उद्देश्य नेपालमा विदेशी लगानी प्रदान गर्ने उद्देश्य थियो। प्रधानमन्त्री केपी शर्मा ओली सोफा मा कार्यक्रम को लागि निर्धारित गरिएको
Complete Reading

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही वर्ष भित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दाबी गरेका छन् । अध्यक्ष दाहालले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पारे । विभूति सीता जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तपाई/हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल
Complete Reading

टयाक्सी व्यवसायी तथा चालकहरुले भाडा दर समायोजन गर्न सरकारसँग माग गरेका छन् । उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले भाडा दर समायोजन गर्न सरकारलाई ध्यानाकर्षण गराएकाे जानकारी दिए । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा माेक्तानले सात वर्षयता महङ्गी बढे पनि टयाक्सीको भाडा दर समायोजन भएकाे भन्दै आपत्ति जनाए । कार्यक्रममा यातायात व्यवस्था
Complete Reading

करिब–करिब तीन करोड जनसंख्याको छेउमै पुगेको नेपाल अहिले ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारासहित अघि बढिरहेको छ। प्रत्येक दिन हजारदेखि १५ सयसम्म युवा वैदेशिक रोजगारका लागि बिदेसिइरहेका छन्। यसरी बिदेसिएका लाखौं युवाले पठाएका रेमिटेन्स देश विकासमा सदुपयोग भएको छ कि छैन विश्लेषण आवश्यक छ। देश संक्रमणकालीन युगबाट विस्तारै राजनीतिक स्थिरतातर्फ उन्मुख हुँदै गरेको अवस्थामा विप्लव
Complete Reading

लगानी बोर्डको समन्वयमा नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न हालै लगानी सम्मेलन गर्‍यो। सम्मेलनमा ४० मुलुकका करिब ७५० जना विदेशी र झन्डै त्यत्तिकै संख्यामा स्वदेशी लगानीकर्ताको उपस्थिति रह्यो। प्रधानमन्त्रीले नेतृत्व गरेको लगानी बोर्डले सम्मेलनलाई लक्षित गरी तयार पारिएका ७७ वटा परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरेको थियो। दुईदिने सम्मेलनको अन्तिम दिन करिब १६ वटा समझदारीपत्र र सम्झौतामा
Complete Reading

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललाई ‘मेरो सरकार’ शब्दावलीले छायामा पारेको छ। शनिबार संसदका दुबै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेको ‘मेरो सरकार’ शब्दमै संशोधन समेत परेको छ। छलफलमा भाग लिने प्रतिपक्षी दलका सांसदले पनि यसैलाई ‘इस्यु’ बनाइरहेका छन्। नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद
Complete Reading

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को शुक्रबारको संयुक्त बैठकमा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ। सरकारले निर्वाचनको समयमा जनतासामु कबोल गरेअनुरुप चुनावी घोषणपत्रका आधारमा नीति तथा कार्यक्रम बनाउने गर्दै
Complete Reading

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रयसभा) को शुक्रबारको संयुक्त बैठकमा उनले अपराह्न १६ः१० मा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारले निर्वाचनको समयमा जनतासामु बाचा गरेअनुरुप चुनावी घोषणपत्रका आधारमा नीति तथा कार्यक्रम बनाउने गर्दै आएको छ । संसदमा प्रस्तुत
Complete Reading

देशकै एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सुरु गरेको एक महिनामा ६ सय ५० मिटर मर्मत सकिएको छ । ३ हजार ५० मिटर लम्बाइ रहेको धावनमार्ग हरेक दिन राति १० बजदेखि भोलिपल्ट बिहान ८ बजेसम्म मर्मत भइरहेको छ । ४ अर्ब २७ करोड रुपैयाँ लागतमा धावनमार्गको मर्मत ठेक्का चाइना नेसनल एरोटेक्निकल इन्जिनियरिङले पाएको छ । सन् १९७५
Complete Reading

सरकारले सिँचाइलाई प्राथमिकतामा राख्दै विद्युत्समेत उत्पादन गर्ने सकिने ११ नदी जोड आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने भएको छ । जलस्रोत तथा सिँचाइ विभागले यी आयोजनालाई प्राथमिकता दिँदै जलस्रोत विकास गुरुयोजना तयार पारिरहेको हो । गुरुयोजनाको अन्तिम मस्यौदा यही आर्थिक वर्षभित्र तयार गर्ने लक्ष्य राखेको विभागका उपमहानिर्देशक शिशिर कोइरालाले बताए । ‘नदी जोड आयोजनाहरूसमेत समेटेर नेपालको ‘इरिगेसन मास्टर प्लान’
Complete Reading

Create Account



Log In Your Account