मर्छु तर मोदीका माता–पिताको अपमान गर्दिनँ : राहुल गान्धी

भारतमा जारी लोकसभा चुनावका दौरान प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट गान्धी–नेहरु परिवारमाथि थुप्रैपटक शाब्दिक आक्रमण भयो । तर भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उज्जैनको एक सभामा घोषणा गरे कि प्रतिकारमा उनी मोदीका आमा–बुवा र परिवारप्रति कुनै अपमानजनक टिप्पणी गर्ने छैनन् । बरु मोदीलाई प्रेमपूर्वक हराउने उनले बताए ।
Complete Reading

चीनद्वारा प्रस्तावित परियोजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अर्थात् (बिआरआई)को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी भएर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएकी छिन् । चीनको राजधानी बेइजिङमा सम्पन्न बिआरआई सम्मेलनमा ३७ देशका राष्ट्र र सरकार प्रमुखसँगै ६५ देश सहभागी थिए । राष्ट्रप्रमुखको औपचारिक सहभागितासँगै नेपालको व्यापारिक सम्बन्ध विस्तारमा बिआरआईलेमहत्वपूर्ण स्थान राख्ने विश्लेषण हुन थालेको छ । चीनका लागि पूर्वनेपाली
Complete Reading

स्पेनमा हप्तौँसम्म अति दक्षिणपन्थी पार्टी चर्चामा रह्यो । तर, निर्वाचनमा मध्यमार्गी वामपन्थीले विजय हासिल गरेका छन् । के स्पेनी मतदाताले अन्तिम मिनेटमा हृदय परिवर्तन गरे ? यो सबैको अर्थ के हो ? स्पेनको उदार वामपन्थी सोसलिस्ट पार्टीका सदस्यहरूको मुहारमा आइतबार बिहान पक्कै खुसी छाएको हुनुपर्छ । सोसलिस्ट पार्टीले यसपटक एक सय २३ सिट जितेको छ । यो गत निर्वाचनमा
Complete Reading

खुल्यो समुद्रको अर्को ढोका, सीको नेपाल भ्रमण छिट्टै चिनियाँ राष्ट्रपति सी चिनिफिङले राजनीतिक स्थायित्व र आपसी सहकार्यबाट नेपालको समृद्धि यात्रा सफल हुने बताएका छन् । नेपालको राजनीति, स्थायित्व र विकासक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पार्दै उनले समृद्धि यात्रामा सघाउन चीन सधैं तत्पर रहेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बेइजिङस्थित चिनियाँ बृहत् जनसभा भवनमा भएको औपचारिक
Complete Reading

सीमापार रेलमार्गले हिमालय वारपार बहुआयामिक ‘कनेक्टिभिटी’ को विकास हुनेमा नेपालले जोड दिएको छ। रेलमार्गले नेपाल र चीनबीच मात्र नभई अन्य मुलुकसँग सम्पर्क सञ्जाल प्रवद्र्धन गर्न सहयोग पुग्ने धारणा राष्ट्रपति विद्यादेवी भण्डारीबाट व्यक्त भएको हो। यसमा चिनियाँ सहयोग अपरिहार्य रहेको राष्ट्रपति भण्डारीको भनाइ छ। अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चको बेइजिङमा शुक्रबार
Complete Reading

सरकारले कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । मंगलबारको मन्त्रीपरिषद् बैठकले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको हो । ‘सरकारलाई आवस्यक लाग्यो त्यसैले फिर्ता बोलाको हो’, मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता
Complete Reading

अमेरिकी राष्ट्रपतीय चुनावमा भएको रुसी हस्तक्षेपबारे विशेष परामर्शदाता रोबर्ट मुलरले तयार गरेको प्रतिवेदन बिहीबार सार्वजनिक भएको छ । एफबिआईका पूर्वनिर्देशक मुलरले २२ महिना लामो छानबिनपछि प्रतिवेदन तयार गरेका हुन् । बहुप्रतीक्षित प्रतिवेदनका केही पानाहरू हटाएर सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक गर्दै महान्यायाधिवक्ता विलियम बारले राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायमा अवरोध गरेको पुष्टि हुन नसकेको बताए । विपक्षी डेमोक्र्याट पार्टीले
Complete Reading

एउटा प्राचीन चिनियाँ भनाइ छ– ‘जब परिवर्तनको हावा चल्छ, केही मानिस पर्खाल बनाउन थाल्छन्, तर अर्काथरी फिरफिरे बनाउँछन् ।’ २१औँ शताब्दीको प्रथम दुई दशकमा विश्व राजनीति, अर्थतन्त्र र शक्ति सन्तुलनमा अनुमान गरिएभन्दा द्रुत परिवर्तन आएको छ । चिन्तकबीच पश्चिमप्रधान एक ध्रुवीयबाट बहुध्रुवीय बनिसकेको विश्वमा अब कसको वर्चस्व कायम होला भन्ने प्रश्नको जवाफ खोज्ने होड देखिन्छ । १३४ देशमा
Complete Reading

अन्तर्राष्ट्रिय जगत्ले यो वर्ष मौद्रिक प्रणालीका दुई महŒवपूर्ण घटनाको वार्षिकोत्सव मनाउँदै छ । पहिलो, ७५ वर्षअघि ब्रेटन वुड्स कन्फेरेन्सबाट स्थापना भएको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) स्थापनाको वार्षिकोत्सव र दोस्रो हो, ५० वर्षअघि आइएमएफले सुरु गरेको स्पेसल ड्रइङ राइट्स (एसडिआर) स्थापनाको वर्षगाँठ । कोषले एसडिआर सार्वजनिकीकरणपछि अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीमा प्रमुख सञ्चित सम्पत्तिका रूपमा स्थापित हुने अपेक्षा गरेको थियो । लक्ष्य
Complete Reading

लिबियामा पछिल्लो साता जारी द्वन्द्धबारे चासो देखाउँदै नेपाली सेनाले विज्ञप्ति नै जारी गरेको छ । संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत नेपाली सेनाहरु सुरक्षित रहेको पनि सेनाले जानकारी गराएको छ । लिबियामा अहिले २३१ जना नेपाली सेनाहरु शान्ति सुरक्षाका लागि तैनाथ छन् । त्यहाँका राष्ट्रसंघीय प्रतिनिधि तथा उच्च अधिकारीहरुको सुरक्षामा नेपाली सेनाले भूमिका निर्वाह गरिरहेको पनि काठमाडौंस्थित
Complete Reading

Create Account



Log In Your Account