घनश्याम भुषालको प्रश्न: यो दुई तिहाई कसको हो?

admin

Author Posts

नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुषालले अहिलेकै नेकपाले समाजवाद ल्याउन नसक्ने दाबी गरेका छन्। पार्टी दलाल पूँजीवादलाई नियन्त्रण गर्ने गरी अघि नबढेको भन्दै उनले नेकपा समाजवाद स्थापनाको दिशामा अघि नबढेको तर्क गरे । वैकल्पिक अध्ययन केन्द्रले नयाँ पत्रिकासँगको सहकार्यमा आयोजना गरेको ‘समकालीन नेपालमा समाजवाद’ विषयको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘यही
Complete Reading

कर भनेको के हो ? कर कति प्रकारका हुन्छन् ? स्पष्ट पार्नुहोस् । (२+३=५) ‘राज्यलाई बुझाउनुपर्ने अनिवार्य दायित्व’ – प्रत्यक्ष लाभको अपेक्षा नगरी नागरिकले सरकारलाई बुझाउने तिरोलाई कर भनिन्छ । – कर भनेको कुनै व्यक्ति फर्म वा कम्पनीले कानुनबमोजिम सरकारलाइ तिर्नुपर्ने अनिवार्य भुक्तानी हो । – सरकारले आफ्ना नागरिकबाट अनिवार्य रूपमा संकलन गर्ने मौद्रिक आयलाइ कर
Complete Reading

पार्टीमा अन्योल देखियो भनी हामी केही केन्द्रीय सदस्य केन्द्रीय कार्यालयमा भेला भयौँ, पुस २४ गते । संयोजक उज्ज्वल थापाले पार्टी गलत दिशामा गइरहेको छ भन्ने समीक्षासहित १८ पन्ने प्रतिवेदन सदस्यपंक्तिमा १६ गते नै प्रस्तुत गरिसकेका थिए । आपत्कालीन बैठक बोलाइएको थिएन । पार्टीलाई अब अभियानमुखी बनाउने अनि आउँदो बैठकमा अन्योल चिर्ने निष्कर्षसहित हामी उठ्यौँ । त्यही राति पुस ३०
Complete Reading

गायक दिपकराज पाण्डेको ‘थोरै माया तिम्रो लिउँला थोरै माया म दिउँला…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। शक्ति क्षेत्रीले रचना गरेको गीतमा गायक पाण्डेलाई र मेलिना राईले गायनमा साथ दिएकी छन्। राजनराज शिवाकोटीको संगीतमा तयार भएको गीतको भिडियोमा  प्रियंका कार्की र आयुस्मान देशराजले रोमान्स गरेका छन्। भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन्। _Annapurna

 कर्णालीमा छैठी, विवाहदेखि व्रतबन्ध, महोत्सवलगायतका कार्यक्रममा हुड्के नाच अनिवार्य नाचिन्छ।तर यसलाई नयाँ पिँढीले भने त्यत्ति चासो नदेखाएको बूढापाकाहरूको गुनासो छ । खाँडाचक्र नगरपालिका–२ का चन्द्र परियार र रामचन्द्र परियारको जोडी भने हुड्के नाचमा जमेको छ।दुई वर्षअघि स्वतन्त्र देउडा समाज नेपाल कालिकोटमा आबद्ध भएर हुड्के नाच सिकेका परियारद्वयलाई अहिले विभिन्न कार्यक्रममा भ्याइनभ्याइँ छ।उनीहरू गीतसहित अभिनय गर्छन्
Complete Reading

 पछिल्लो समय नेपालमा रंगमञ्चबाट प्रवेश गरेका कलाकार र मौलिक कथामा निर्माण भएका फिल्मले सफलता प्राप्त गरेका छन्।कुनैबेला आयातित कथामा फिल्म बनाएकोले सफलता पाउन नसकेको आरोप खेपेको नेपाली फिल्मी क्षेत्रलाई हेर्ने हो भने गीतसंगीतदेखि कथा र पात्रसम्मलाई मौलिकता नै फापेको उदाहरण पनि प्रशस्त छ।त्यस्तै मौलिक कथामा निर्माण भएको फिल्म ‘गोपी’ पनि माघ १८ देखि देशभरका हलमा
Complete Reading

उर्वशी रौटेला लामो समयदेखि ठूलो ब्यानर र स्टारसँग फिल्म खेल्ने कोसिसमा थिइन्। अहिले आएर उनको प्रयास सफल भएको छ। उर्वशीको हातमा अहिले एउटा ठूलो ब्यानरको फिल्म परेको छ जसमा उनी जोन अब्राहमसँग जोडिएकी छन्। उर्वशी फिल्म ‘पागलपन्ती’ को महत्त्वपूर्ण भूमिकामा देखिने छिन्। यो कमेडी फिल्म हो जसको निर्देशन अनिश बज्मीले गर्दैछन्। नो इन्ट्री, रेडी, थ्यांक
Complete Reading

 पार्टी सभापति शेरबहादुर देउवासहित नेपाली कांग्रेसका आधा दर्जन शीर्ष नेता आइतबार दमौलीमा भेला भएका छन्। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वसह महामन्त्री गोविन्दराज जोशी पक्षबीच द्वन्द्व चुलिएका बेला पार्टी सभापति शेरबहादुर देउवासहित महामन्त्री डा. शशांक कोइराला, पूर्वउप सभापति एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य डा. रामशरण महतलगायतका नेताले दमौली बीपी स्मृति भवनस्थित पार्टी
Complete Reading

संवैधानिक परिषद्ले पाँच आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको छ। आइतबार बसेको परिषद्को बैठकले पाँच जनाको नाम सिफारिस गरेको हो। आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारी सिफारिसमा परेका छन्। संवैधानिक परिषद्को सिफारिससँगै अब सिफारिसमा परेकाहरूको संवैधानिक
Complete Reading

उच्च अदालत विराटनगर, ओखलढुंगा इजलाशले चम्पादेवी गाउँपालिकाले नियुक्त गरेका कर्मचारीलाई काममा नलगाउन र तलबभत्ता समेत भूक्तानी नगर्न अन्तरिम आदेश दिएको छ। गाउँपालिकाले कानुन तथा कार्यविधीको क्षेत्राधिकार मिचेर कर्मचारी नियुक्ति गरेकाले बदर गर्न माग गर्दै दर्ता भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै आइतबार साँझ अदातलले यस्तो आदेश दिएको हो। यस अघि चम्पादेवी गाउँपालिकाले प्राविधक कर्मचारी, वडा सचिव
Complete Reading

Create Account



Log In Your Account