६६ लाखमा नक्कली सुन बेच्‍न खोज्‍ने दुईजना पक्राउ

६६ लाखमा नक्कली सुन बेच्‍न खोज्‍ने दुईजना पक्राउ

६६ लाखमा नक्कली सुन बेच्‍न खोज्‍ने दुईजना पक्राउ

नक्कली सुन बेच्न खोज्ने दुर्इजना पक्राउ परेका छन्। आइतबार सिन्धुपाल्चोक मेलम्चीका राजीव तामाङ र लालबहादुर लामा बौद्धस्तुपा नजिकै ६६ लाखमा नक्कली सुन बेच्न लागेको अवस्थामा पक्राउ परेका हुन्।

गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरूलार्इ पक्राउ गरेको हो।

प्रहरीले खान तलास गरेपछि उनीहरूको सातबाट १/१ किलो विस्कुट आकारका २ थान सुन जस्तो देखिने नक्‍कली सुन भेटिएको थियो।

-Annapurna

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account