निशुको देउसी गीत ‘आयो तिहार’ (भिडियो)

निशुको देउसी गीत ‘आयो तिहार’ (भिडियो)

निशुको देउसी गीत ‘आयो तिहार’ (भिडियो)

गायिका निशु ढकालको तीहार विशेष नयाँ गीत सार्वजनिक भएको छ । गायिका ढकालको तिहार सुहाउँदो गीतको भिडियो ‘आयो तिहार लिएर देउसी’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा नवीन के तिमल्सिनाका शब्द तथा संगीत छ । गीतलाई एरेन्ज पनि तिमल्सिनाले नै गरेका छन् । एन्जिला, शिल्पा र रूपा लगायतको अभिनय रहेको भिडियोमा नेपाली मौलिकता झल्किएको छ ।

झापाकी ढकाल केही वर्षदेखि सांगीगित यात्रामा छिन् । यसअघि उनले दसैँको अवसर पारेर ‘रमाइलो दसैँ आयो’ गीत सार्वजनिक गरिसकेकी छन् ।

admin

leave a comment

Create Account



Log In Your Account