अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

 

agni

काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको शुक्रबारको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरूले उठाएका  विषयमा जवाफ दिने भएका छन्।

बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५–७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिनुहुने कार्यसूचिमा उल्लेख रहेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए। बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिएका थिए।

—Nagarik

admin

Related Posts

राज्यको कर आतंक : यसकारण आक्रोशित छन् जनता (भिडियो रिपोर्ट) सोमबार, २५ भदौ २०७५, १९ : ०१ | नागरिक 22 | Shares facebook twitter google+ राज्यको कर आतंक : यसकारण आक्रोशित छन् जनता (भिडियो रिपोर्ट) Agni Worldcup काठमाडाै-मुलुक संघीयतामा गएसँगै स्थानीय सरकारकाे अवधारणा आयो। स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकारहरु बने। स्थानीय आफूलाई आवश्यक पर्ने स्रोत साधन जोहो गर्नुपर्ने दवाब बढ्दै गएपछि धेरै स्थानीय तहले जथाभावी कर लगाउने क्रम बढ्दै गएको छ। कतिपय स्थानीय तहले पानीपुरी बेच्दादेखि साइकल चलाउँदा, कृषि उत्पादनमा र खसी बख्रा बेच्दा समेत कर लागएको पाइएको छ। ‘गाउँ गाउँमा सिंहदरवार’, ‘खुशी नेपाली समृद्द नेपाल’को नारा दिएर सत्तामा आएको वाम सरकारले करको भारी बोकाउन थालेपछि देशैभर जनता आक्रोशित भएका छन्। पहिले नागरिकले मुख्यत केन्द्र सरकारलाई मात्रै कर तिर्नुपर्ने ब्यवस्था रहेको भएपनि हाल प्रदेश सरकार र स्थानीय तहले पनि आफ्नो विवेकले कर लगाउन पाउने बाटो खुलेको छ। तर तीन तहको राज्यले एक अर्कासँग समन्वय नगरी कर लगाउँदा केही ठाउँमा जनताले दोहोरो कर तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। जन आक्रोश बढ्नुको एउटा महत्वपूर्ण कारण स्थानीय तहले जनताको आर्थिकअवस्थाको हेक्कानै नगरी खान लाउन नै मुस्किल गरिब जनतामा कर थोपर्नु पनि हो। कर स्थानीय_तह आक्रोशित Tuborg Champion College Inside page Hyundai Creta – Inner Zen travels chaudharygroup यसमा तपाईको मत सम्बन्धित समाचार स्थानीय तहमा असंवैधानिक निकासी कर स्थानीय तहमा असंवैधानिक निकासी कर स्थानीय तहसँग प्रदेश सरकारद्वारा कर विवरण माग स्थानीय तहसँग प्रदेश सरकारद्वारा कर विवरण माग थरीथरीका कर : ‘भैंसीको एक हजार, खसीको एक सय पचास’ थरीथरीका कर : ‘भैंसीको एक हजार, खसीको एक सय पचास’ जनप्रतिनिधिलाई कांग्रेस निर्देशन : जताजतै कर नबढाउ जनप्रतिनिधिलाई कांग्रेस निर्देशन : जताजतै कर नबढाउ कर्मचारी नआएपछि मुख्यमन्त्री आक्रोशित कर्मचारी नआएपछि मुख्यमन्त्री आक्रोशित कर फर्स्योट ऐन संशोधन गर कर फर्स्योट ऐन संशोधन गर

leave a comment

Create Account



Log In Your Account