सरकार जनताको जीवनस्तर उठाउन लागिपरेको छ : श्रम मन्त्री

सरकार जनताको जीवनस्तर उठाउन लागिपरेको छ : श्रम मन्त्री

सरकार जनताको जीवनस्तर उठाउन लागिपरेको छ : श्रम मन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको जीवनस्तर उठाउने काममा सरकार लागिपरेको दावी गरे ।

मन्त्री विष्टले स्वाधिन, स्वतन्त्र र समृद्ध नागरिक बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताए । शनिबार दसैंको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले युवा परिचालन गरेर देशलाई समृद्ध बनाउने योजना पनि अघि सारे । उनले मुलुकको समृद्धिका लागि हरेकले योगदान दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

मन्त्री विष्टले गरिवी, अभाव र बेरोजगारी समस्या समाधान नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने स्पष्ट पारे ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account