सरकार र यातायात मजदुरबीच ८ बुँदे सहमति, अान्दाेलनका सबै कार्यक्रम फिर्ता

सरकार र यातायात मजदुरबीच ८ बुँदे सहमति, अान्दाेलनका सबै कार्यक्रम फिर्ता

सरकार र यातायात मजदुरबीच ८ बुँदे सहमति, अान्दाेलनका सबै कार्यक्रम फिर्ता

यातायात मजदुर र सरकारबीच आठ बुँदे सहमति भएको छ । मुलुकी संहिताको विरोधमा यातायात मजदुर आन्दोलनमा थिए । सहमति पछि यातायात मजदुरले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

सहमति अनुसार आन्दोलनका समयमा थुनामा परेका मजदुरलाई सरकारले तुरून्तै रिहाई गर्ने, मजदुरहरूको ज्ञापन पत्र कार्यान्वयनका लागि गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र कानुन, न्याय तथा संसदीय मामिला पठाउने लगायतका विषयमा सहमति भएको छ ।

-नया पत्रिका

admin

leave a comment

Create Account



Log In Your Account