तस्बिरमा काठमाडौंको होली

तस्बिरमा काठमाडौंको होली

तस्बिरमा काठमाडौंको होली

 

: आज सोमबार फागु पूर्णिमा अर्थात् होली पर्व नेपलका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै छ । काठमाडौंको कोटेश्वर, पाटन, वसन्तपुर लगायत विभिन्न ठाउँमा युवा युवती, बालबालिका तथा विदेशी पर्यटक होली मनाउँदै छन् ।

अघिल्ला वर्षको तुलनामा यसपालि होलीमा काठमाडौंमा चहलपहल कम देखिएको छ ।

पहाडी क्षेत्रमा आज मनाइने भए पनि तराईँमा भने फागु पूर्णिमाको भोलिपल्ट मनाइन्छ ।

तस्बिरमा काठमाडौंको होली

admin

leave a comment

Create Account



Log In Your Account