राष्ट्रिय वाणिज्य बैंकको परीक्षा पास कसरी गर्ने ?

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा पास कसरी गर्ने ?

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा पास कसरी गर्ने ?

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको भर्नाको लागि आवेदन मागिसकेको छ ।

यसको लिखित परीक्षाको मिती समेत तोकिसकेको छ ।

लोकसेवा वाणिज्य बैंकको लागि चैत २२ गते विभिन्न पदमा गरेर ६११ पदमा आवेदन खुलाएको थियो ।

सेवा सुविधाको हिसाबले सरकारी लगानीका वाणिज्य बैंकको जागिर निकै नै आकर्षक हुन्छ ।

 

सरकारी लगानीको वाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठले परीक्षामा कुनै सोर्स नचल्ने र ठूक्क भएर तयारी गर्ने टिप्स दिएका छन् ।

हेर्नुहोस् भिडियोमा

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account