चर्चित बलिउड कलाकार गुल्शन ग्रोवर पाटनमा रमाउँदै

चर्चित बलिउड कलाकार गुल्शन ग्रोवर पाटनमा रमाउँदै

चर्चित बलिउड कलाकार गुल्शन ग्रोवर पाटनमा रमाउँदै

बलिउडका चर्चित कलाकार गुल्शन ग्रोवर बुधबार पाटन दरवार स्क्वायरमा देखा परेका छन् । नेपाली चलचित्र ‘द म्यान अफ काठमाडौँ’को प्रिमियर गर्न नेपाल आएका उनको लागि आज पाटन दरवार स्क्वायरमा विशेष कार्यक्रम राखिएको थियो ।उनी चैत १ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘द म्यान अफ काठमाडौँ’ को प्रमोसनका लागि नेपाल आएका हुन् । चलचित्रको प्रिमियर कार्यक्रम बिहीबार बेलुका राखिएको छ । शुक्रबार उनको भारत फर्कने कार्यक्रम रहेको छ ।

 

admin

leave a comment

Create Account



Log In Your Account