भारतलाई उचित समयमा जवाफ दिन्छौँ : पाकिस्तान

भारतलाई उचित समयमा जवाफ दिन्छौँ : पाकिस्तान

भारतलाई उचित समयमा जवाफ दिन्छौँ : पाकिस्तान

भारतले पाकिस्तानको बालाकोटमा गरेको बम हमलापछि बसेको पाकिस्तानी मन्त्रिमण्डलले उचित समयमा यसको जवाफ दिने बताएको छ । साथै भारतले गरेको सीमा रेखा उल्लंघनको विषयलाई अन्तराष्ट्रियकरण गर्ने बारेमा पनि छलफल भएको पाकिस्तानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यससँगै बढ्दो तनावकाबीचमा तेस्रो मुलुक चीनले पनि यस विषयमा प्रतिक्रिया जनाएको छ । चीनले पाकिस्तान र भारत दुवै देशले संयम्ता अपनाएर समाधान खोज्नुपर्ने बताएको छ ।

‘हामीलाई आशा छ, पाकिस्तान र भारत दुवैले संयम्ता अपनाएर स्थीरता कायम गर्नका लागि आवश्यक कदम चाल्नेछन् । जसले गर्दा यस क्षेत्रमा सहमति कायम हुन सक्ने छ’ चीन विदेश मन्त्रालयका प्रवक्ता लु काङले भनेका छन् ।

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account