ब्लाे अप! नायिका हर्षिका श्रेष्ठ

ब्लाे अप! नायिका हर्षिका श्रेष्ठ

ब्लाे अप! नायिका हर्षिका श्रेष्ठ

दृश्य सम्पादन हुँदै ‘अंगालो यो मायाको’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी हर्षिका श्रेष्ठ पछिल्लो समय स्क्रिप्ट लेखनमा व्यस्त छिन् । दश वटा चलचित्रमा मुख्य अभिनेत्री भएर अभिनय गरेकी उनले आफुलाई सुहाउँदो र बलियो स्क्रिप्टमा काम गर्न नपाएको गुनासो गरेकी छिन् । उनले ‘मिसन पैसा रिलेडेड’, ‘नतिजा’ जस्ता चलचित्रमा अभिनय गरेकी छिन् ।

 

 

 

 

 

 

 

 

 

 

ड्रेस : दुर्गा बस्नेत

लोकेशन : चोभार

मेकअप : उमेश पाण्डे उमिशा

तस्बर ः विनाेद  विष्ट

-Naya Patrika

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account