लामो प्रतिक्षापछि कलंकीमा निर्माण भएको  ‘अन्डरपास’ सञ्चालनमा  आएको छ । शुक्रबारबाट आंशिक रुपमा ‘अन्डरपास’ बाट गाडी गुड्न थालेका हुन् । काठमाडौं चक्रपथ सुधार  आयोजनाका इन्जिनियर प्रकाशचन्द्र भण्डारीले ‘पार्सियल्ली’ रुपमा अन्डरपास सञ्चालनमा आएको जानकारी दिए ।  ‘पार्सियली सञ्चालनमा आयो, अहिले ट्रायल हो,’ उनले भने, ‘ केही काम अझै बाँकी छ, पूरै काम सकेर औपचारिक रुपमा सञ्चालन
Complete Reading

प्रतिनिधिसभा मातहतका संसदीय समितिको सभापति चयन गर्ने चुनाव १२ दिनपछि सारिएको छ । सभामुख कृष्णबहादुर महराले शुक्रबारको बैठकमा सभापतिको निर्वाचन भदौ १७ गते हुने जानकारी गराएका हुन् । यसअघि मंगलबारलाई निर्वाचन मिति तोकिएको थियो । महराले विशेष कारणले समितिका सभापतिको निर्वाचन कार्यतालिका सारिएको बताए । नेकपाका मुख्य सचेतक देव गुरुङले नेताहरूबीच आन्तरिक छलफल हुन बाँकी भएको र कांग्रेस सभापति शेरबहादुर
Complete Reading

विद्युत् प्राधिकरण स्थापना भएको ३२ वर्ष पूरा भएको छ । इतिहासको यो कालखण्डमा २०५९ सालदेखि सुरु भएको लोडसेडिङ करिब दुई वर्षयता समाप्त भएको छ । प्राधिकरणले बिजुली आयात गरेर लोडसेडिङ अन्त्य गरेको भए पनि त्यसले मुलुकको अर्थतन्त्रमा पर्याप्त मूल्य अभिवृद्धि गरेको छ । अबका दिनमा जलाशययुक्त आयोजना निर्माण र त्यसअघि गुणस्तरीय विद्युत् ऊर्जा आपूर्ति प्राधिकरणका
Complete Reading

वित्तीय संघसंस्थाको लगानी राज्यले व्यवस्थित ढंगले परिचालन गर्दा प्रतिवर्ष सरदर साढे तीन लाख युवालाई रोजगार बनाउन सकिने देखिएको छ । वित्तीय संस्थाहरूको संकलित निक्षेपलाई राष्ट्र बैंकमार्फत लगानी गर्न बनाइएको ऐनअनुसार परिचालन गरेको खण्डमा बर्सेनि तीन लाख ३० हजार रोजगार सिर्जना हुने देखिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार नेपालमा अहिले कुल जनसंख्याको १९.२ प्रतिशत बेरोजगार छन् । तर,
Complete Reading

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। ७ करोड बराबरको चन्दा असुलीको अभियोगमा साउन २२ गते आफ्ना सहयोगीसहित चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मालाई शुक्रबार सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। गैरकानूनी रुपमा थुनामा राखेको भन्दै विश्वकर्माका छोरा नरेन्द्रबहादुरले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विकसित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका छन्। कानुन मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको मुलुकी देवानी संहिता तथा मुलुकी अपराध संहिता लगायतका कानुनहरू लागु हुने दिनको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालका केही मान्यताहरू बदलिएकाले
Complete Reading

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबै घरपरिवारलाई जलविद्युत् आयोजनाको सेयर स्वामित्व दिने तयारी भइरहेको बताएका छन् । ‘जनताको बिजुली जनताकै लगानी’ कार्यक्रमअन्तर्गत जनतालाई नै जलविद्युत् आयोजनाको सेयर दिएर लाभको हकदार बनाउन लागिएको उनको भनाइ थियो । यसका लागि मन्त्रालयले आर्थिक रूपमा सम्भाव्य करिब ३ हजार मेगावाट क्षमताका १९ आयोजना छनोट गरेको उनले बताए । विद्युत् प्राधिकरणको ३३औँ
Complete Reading

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ, स्वयम्भूका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । कार्यालयका सह-लेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठलाई अख्तियारको टोलीले १६ हजार रुपैयाँ घुससहित अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुले ट्रायल परीक्षा पास गरेका २६ परीक्षार्थीहरुबाट राजश्वबाहेक थप रकम घुसस्वरुप मागिरहेको सूचना पाएपछि
Complete Reading

राष्ट्रिय प्रसारण प्रणालीमा गत वर्ष प्राप्त कुल ऊर्जाको ३६ प्रतिशत भारतबाट आयात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ मा आफ्नो प्रसारण प्रणालीमा प्राप्त कुल ऊर्जामध्ये प्राधिकरण आफैंले ३३ प्रतिशत उत्पादन गरेको थियो । यस्तै निजी क्षेत्रबाट उत्पादित विद्युतको प्रतिशत करिब ३१ प्रतिशत छ । गत आर्थिक वर्षमा भारतबाट कुल २ अर्ब ५८ करोड युनिट
Complete Reading

प्रेमीसहित अष्ट्रेलिया जाने अन्तिम तयारीमा थिइन् विराटनगर–१३ ग्रामथानकी शिखा घिमिरे। यसकै लागि एक साता पहिले प्रेमी दिनेश भट्टराईसँग कोर्ट म्यारिज पनि गरिन्। तर शिखाले धोका दिएको आशंका गरेर तीनै प्रेमीले शुक्रबार उनको ज्यान लिए। गफगाफका लागि विराटनगर बजारबाट दिनशसँगै स्किुटर चढेर निश्केकी शिखालाई बेलबारी जानेक्रममा सिध्राहाको एकान्त स्थानमा पुर्याएपछि दाउ र चक्कु प्रहार गरी दिनेशले
Complete Reading